• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تفسير قوله تعالى: {ولا يحسبن الذين يبخلون بما ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    أخلاق الصائمين
    رمضان صالح العجرمي
  •  
    زيارة القبور وتذكر الآخرة
    محمد بن سند الزهراني
  •  
    فترة الصوم
    أ. د. عبدالله بن محمد الطيار
  •  
    أوصاف القرآن الكريم (18) {تقشعر منه جلود الذين ...
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    خطبة: مدرسة الصوم
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    وجوب الصيام
    الشيخ محمد بن عبدالله السبيل
  •  
    شهر رمضان شهر الصبر (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    رمضان.. واحة التقوى وفرصة المستغفرين (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    رمضان دورة تدريبية لإعادة البناء (خطبة)
    حسان أحمد العماري
  •  
    على من يجب الصوم
    أ. د. عبدالله بن محمد الطيار
  •  
    مصير الأرواح بعد الموت
    محمد بن سند الزهراني
  •  
    تحريم إنكار صفة الخط والكتابة لله تعالى
    فواز بن علي بن عباس السليماني
  •  
    أم المؤمنين خديجة صديقة النساء (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    تفسير قوله تعالى: {والذين يكنزون الذهب والفضة ولا ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    غذاء القلب ودواؤه
    محمد بن عبدالله العبدلي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من عمل صالحا فلنفسه (خطبة) - باللغة النيبالية

من عمل صالحا فلنفسه (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 10/7/2025 ميلادي - 14/1/1447 هجري

الزيارات: 7212

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

जसले राम्रो कर्म गर्छ उसले आफ्नै लागि गर्छ


الحمد لله الغفورِ الشكورِ الجواد، أنزل الوحي هدى ورحمة للعباد، ومن يضلل الله فماله من هاد، وأشهد ألا إله إلا الله وحده لا شريك له، له الملك وله الحمد وهو على كل شيء قدير. وأشهد أن نبينا محمدا عبد الله ورسوله، خاتم أنبيائه، وسيد أصفيائه.

 

म तपाईंहरुलाई र आफैलाई धार्मिकता [तक्वा] को लागि वसीयत गर्दछु किनभने अन्तिम अवतरित आयतले मानिसहरूलाई अल्लाहलाई भेट्नु छ भनि स्मरण गराउँछ:

﴿ وَاتَّقُواْ يَوْماً تُرْجَعُونَ فِيهِ إِلَى اللهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لاَ يُظْلَمُونَ ﴾ [البقرة: 281].


अनुवाद: त्यस दिनको भय गर जुन दिन तिमीहरूलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरूप्रति कुनै अन्याय गरिने छैन ।


हे रहमानका मानिसहरू! इमाम तिरमिदीले उम्म अल-मोमिनीन हजरत आइशा (रअ) को अधिकारमा वर्णन गरे कि सहाबाहरूले एउटा बाख्रा ज़िबह गरे [काटे], पैगम्बरले सोधे: के त्यसमध्ये केहि बाँकी छ? मैले भने: बाख्राको पाखुरा बाहेक केही बाँकी रहेन, उहाँले भन्नुभयो: पाखुरा बाहेक बाहेक सबै बाँकी रह्यो ।


अल्लामा अल-अल्बानीले यस हदीसलाई सहिह घोषित गरेका छन् ।


अल्लाहू अकबर, हाम्रा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) दानको सद्गुणमा ध्यान आकर्षित गर्न चाहन्थे, किनकि दान एक कार्य हो जुन परलोकसम्म जारी रहन्छ, र यसको पुण्य र इनाम तपाईंको लागि सदा बाँकी रहन्छ ।

﴿ مَا عِنْدَكُمْ يَنْفَدُ وَمَا عِنْدَ اللَّهِ بَاقٍ ﴾ [النحل: 96].


अनुवाद: तिमीहरूसित भएको (धन–सम्पत्ति) समाप्त हुनेवाला छ, र अल्लाहसित भएको बाँकी रहनेछ ।


संसारमा जे खान्छौ त्यो बिग्रेर नाश हुन्छ ।


हे रहमानको दास! अल्लाहको पवित्र वचनमा ध्यान गर्ने व्यक्तिले बारम्बार यस कुरालाई सम्झन्छ कि तपाईको भक्ति र उपासनाले तपाईलाई नै फाइदा पुर्‍याउँछ, र तपाईको अवज्ञा पनि तपाईको लागि घाटा साबित हुन्छ ।


अल्लाह भन्नुहुन्छ:

﴿ لاَ يُكَلِّفُ اللّهُ نَفْساً إِلاَّ وُسْعَهَا لَهَا مَا كَسَبَتْ وَعَلَيْهَا مَا اكْتَسَبَتْ ﴾ [البقرة: 286].


अनुवाद: अल्लाह कुनै पनि मानिसमाथि उसको सामर्थ्यभन्दा अधिक जिम्मेवारी दिंदैनन् । उसले कमाएको पूण्य उसैको लागि हो र उसले बटुलेको पाप (को दण्ड) उसैले भोग्नुपर्नेछ

अगाडी अल्लाह भन्नुहुन्छ:

﴿ قَدْ جَاءكُم بَصَائِرُ مِن رَّبِّكُمْ فَمَنْ أَبْصَرَ فَلِنَفْسِهِ وَمَنْ عَمِيَ فَعَلَيْهَا ﴾ [الأنعام: 104].


अनुवाद: निश्चय नै तिमीहरूसमक्ष तिम्रा पालनकर्ताको तर्फबाट स्पष्ट प्रमाणहरू आइसकेका छन् । अनि विवेक प्रयोग गर्नेले आफैंलाई फाइदा पुर्याउनेछ अनि अन्धो बन्नेले आफैंलाई हानि पुर्याउनेछ ।


अर्को ठाउँमा भन्नुहुन्छ:

﴿ إِنَّا أَنزَلْنَا عَلَيْكَ الْكِتَابَ لِلنَّاسِ بِالْحَقِّ فَمَنِ اهْتَدَى فَلِنَفْسِهِ وَمَن ضَلَّ فَإِنَّمَا يَضِلُّ عَلَيْهَا ﴾ [الزمر: 41].


अनुवाद: हामीले यो ग्रन्थ तिमीमाथि नितान्त सत्यकासाथ मानिसहरूकालागि अवतरण गरेका छौं । अतः जसले मार्गदर्शन अपनाउँछ, आफ्नै फाइदाकोलागि अपनाउँछ, र जो पथभ्रष्ट हुन्छ उसले आफैंलाई हानि पुर्याउँछ ।


थप अल्लाह भन्नुहुन्छ:

﴿ مَنْ عَمِلَ صَالِحاً فَلِنَفْسِهِ وَمَنْ أَسَاء فَعَلَيْهَا وَمَا رَبُّكَ بِظَلَّامٍ لِّلْعَبِيدِ ﴾ [فصلت: 46].


अनुवाद: जसले सत्कर्म गर्छ आफ्नै फाइदाकोलागि गर्छ र जसले कुकर्म गर्छ, त्यसको दुष्परिणाम उसैमाथि आउनेछ । र, तिम्रा पालनकर्ता भक्तहरूमाथि कत्ति पनि अत्याचार गर्दैनन् ।


सर्वबुलन्द अल्लाह भन्नुहुन्छ:

﴿ وَمَن تَزَكَّى فَإِنَّمَا يَتَزَكَّى لِنَفْسِهِ وَإِلَى اللَّهِ الْمَصِيرُ ﴾ [فاطر: 18].


अनुवाद: र, जसले स्वयंलाई पवित्र तुल्याउँछ त्यसले केवल आफ्नैलागि पवित्र तुल्याउँछ । र, सबै अल्लाहतर्फ नै फर्केर जानुछ ।


अझं भन्नुहुन्छ:

﴿ وَمَن شَكَرَ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ ﴾ [النمل: 40].

अनुवाद: र, जो कृतज्ञ बन्छ ऊ आफ्नैलागि कृतज्ञ बन्छ


सर्बोच्च अल्लाह भन्नुहुन्छ:

﴿ وَمَن جَاهَدَ فَإِنَّمَا يُجَاهِدُ لِنَفْسِهِ إِنَّ اللَّهَ لَغَنِيٌّ عَنِ الْعَالَمِينَ ﴾ [العنكبوت: 6].


अनुवाद: जो सङ्घर्ष गर्नेछ उसले आफ्नै भलाईको लागि गर्नेछ । निस्सन्देह अल्लाह संसारबासीहरूसित निस्पृह छन् ।


तसर्थ, उहाँ पवित्र हुनुहुन्छ (सबैलाई उहाँले खुवाउनुहुन्छ र कसैले पनि उहाँलाई खुवाउँदैन), हे मेरो प्रभु! हजुर पवित्र हुनुहुन्छ, हजुर धनी र अनास्रित हुनुहुन्छ र हामी गरिब र दरिद्र छौ, हजुर शक्तिशाली हुनुहुन्छ र हामी कमजोर र असहाय छौ, ​​ हजुर क्षमाशील र दयालु हुनुहुन्छ र हामी पापी र अज्ञानी छौ ।


हदीस कुदसीमा उल्लेख गरिएको छ: "यदि तिम्रा पूर्ववर्तीहरू र सन्ततीहरु, सम्पूर्ण मानिसहरु र जिनहरू यस्ता बनुन कि तिमीहरु मध्येको सबै भन्दा धर्मी व्यक्ति होस् , मेरो राज्यमा कुनै वृद्धि हुने छैन र यदि तिम्रा पूर्ववर्तीहरू र सन्ततीहरु, सम्पुर्ण मानिसहरु र जिनहरू यस्ता बनुन कि तिमीहरु मध्येको सबै भन्दा दुष्ट होस्, तापनि मेरो राज्यमा केहि कमी/ह्रास आउनेछैन । (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)


हे रहमानका मानिसहरू! म र तपाईका लागि यो तथ्यलाई महसुस गर्नु धेरै आवश्यक छ, जुन अल्लाहले बारम्बार दोहोर्याउनुभएको छ कि राम्रो कर्मबाट केवल दासलाई मात्र फाइदा हुन्छ, यस तथ्यको वास्तविक ज्ञान र विश्वासले मोमिन [आस्थावान] लाई प्रेरित गराउँदछ कि उसले हिदायतका र त्यसका साधनहरुको खोजी आफ्नो आवश्यकता रहेको महसूस गरोस । यस सोच र चेतनाले मोमिनको हिम्मतलाई सत्कर्म प्रति कर्मठ बनाउछ ।


र जब तपाईंले यो मनन गर्नुहुन्छ कि तपाईं नै लाभान्वित हुनु हुनेछ , तब यो कुराले तपाईंको हृदयमा आज्ञाकारिता र दासताको सुख, खुशी र आनन्द उत्पन्न गराउँछ र साथै मोमिन व्यक्तिले अल्लाहले उसप्रति गरेका असीम कृपाहरु याद गर्न थाल्छ, र जब अल्लाहको मद्दत उसलाई प्राप्त हुन्छ उसको लागि पुरस्कारको बाटो सहज हुन्छ ।


हसन बसरीलाई सोधियो कि तपाई आफैलाई [आफ्नो नफ्स लाई] कति थकाउनुहुन्छ, उनले भने: म नफ्स लाई राहत दिन चाहन्छु ।


अल्लाहु अकबर, यी कति महान सल्लाहहरू छन्:

﴿ فَمَنْ أَبْصَرَ فَلِنَفْسِهِ ﴾ [الأنعام: 104].


अनुवाद: अनि विवेक प्रयोग गर्नेले आफैंलाई फाइदा पुर्याउनेछ

﴿ فَمَنِ اهْتَدَى فَلِنَفْسِهِ ﴾ [الزمر: 41].


अनुवाद: जसले मार्गदर्शन अपनाउँछ, आफ्नै फाइदाकोलागि अपनाउँछ

﴿ مَنْ عَمِلَ صَالِحاً فَلِنَفْسِهِ ﴾ [فصلت: 46].


अनुवाद: जसले सत्कर्म गर्छ आफ्नै फाइदाकोलागि गर्छ

﴿ وَمَن تَزَكَّى فَإِنَّمَا يَتَزَكَّى لِنَفْسِهِ ﴾ [فاطر: 18].


अनुवाद: जसले स्वयंलाई पवित्र तुल्याउँछ त्यसले केवल आफ्नैलागि पवित्र तुल्याउँछ

﴿ وَمَن جَاهَدَ فَإِنَّمَا يُجَاهِدُ لِنَفْسِهِ ﴾ [العنكبوت: 6].


अनुवाद: जो सङ्घर्ष गर्नेछ उसले आफ्नै भलाईको लागि गर्नेछ ।


अल्लाहले मलाई र तपाईलाई कुरान र हदीस र तिनीहरूमा निहित संकेत र मार्गदर्शनबाट लाभान्वित गरुन ।

 

दोस्रो प्रवचन:

الحمد لله القائل: ﴿ إِنْ أَحْسَنتُمْ أَحْسَنتُمْ لِأَنفُسِكُمْ ﴾، وصلى الله وسلم على نبيه المصطفى وعلى آله وصحبه ومن لدربهم اقتفى.

 

प्रशंसा र प्रार्थना पछि!

हे रहमानका मानिसहरू! मौलिक उपासनाहरू (जस्तै नमाज र रोजा) का गुण र फाइदाहरु हामीबाट लुकेका छैनन्, तर सायद हामीलाई ती उपासनाका कार्यहरू बारे सम्झना गराउनु अँझ बढी आवश्यक छ जुन सृष्टिसँग सम्बन्धित छन्, र ती उपासनाका कार्यहरू यस्ता फाइदाहरु चर्चा भएका छन् जसले तिनीहरूतर्फ आकर्षित गर्दछन र साथै सेवक पनि पुण्य र इनाम बाट पुरस्कृत हुन् पुग्छ ।


हे अल्लाहका मानिसहरू! यदि तपाईंको कुनै नातेदारले तपाईंसँग सम्बन्ध तोड्छ भने, तपाईंले उसलाई जोड्नुपर्छ, किनकि आफन्तसंगको सत्ब्यव्हार, तपाईंको सांसारिक चिजबिजको प्रशस्तता र दीर्घायुको कारण हो, र यो आफन्तसंगको सत्ब्यव्हार बारे तपाईंको लागि परम दयालु अल्लाहको यो आज्ञा भन्न पर्याप्त छ: "हो। , के तिमी सहमत छैनौ कि म उसैसँग सामेल हुनेछु जो तिमीसँग मिल्छ ।" विश्वास गर्नुहोस् , तपाइँनै यसलाई अभ्यास गरि लाभान्वित हुने पहिलो हुनुहुनेछ !


यदि तपाइँ कुनै गरीब मुस्लिमको खोटलाई ढाकछोप गर्नुहुन्छ भने, तपाइँ पहिले लाभ उठाउनुहुनेछ: "जसले मुस्लिमलाई ढाक्छ, अल्लाहले उसलाई यस संसार र परलोकमा ढाक्नुहुनेछ ।"


यदि तपाईंले कुनै गरिबलाई दान दिनुभयो भने, यसले तपाईंलाई त्यो भन्दा बढी फाइदा पुर्‍याउँछ:

﴿ وَمَا تُنفِقُواْ مِنْ خَيْرٍ فَلأنفُسِكُمْ ﴾ [البقرة: 272].


अनुवाद: तिमीहरू जुन सम्पत्ति खर्च गर्छौ तिमीहरूलाई पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ


किनकी उसले सांसारिक लाभ प्राप्त गर्छ भने तपाईंलाई लौकिक र परलोक दुबैको फाइदा हुन्छ !


यदि तपाईंले बाटोघाटो बाट कुनै फलाम वा सिसा, वा अन्य चीजहरू जसले मानिसहरूलाई हानि पुर्‍याउँछ, हटाउनुभयो भने तपाईंले यसको फाइदा लिने पहिलो हुनुहुन्छ! के पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले बाटोबाट काँडा हटाएर स्वर्गमा प्रवेश गर्ने व्यक्तिको बारेमा हामीलाई जानकारी दिनुभएको छैन र ?


जब कुनै दाजुभाईको अनुपस्थितिमा तपाइँ उसका लागि प्रार्थना गर्नुहुन्छ भने पहिले तपाइँलाई फाइदा हुन्छ! " यदि मुस्लिम व्यक्तिले आफ्नो भाइको अनुपस्थितिमा उसकालागि प्रार्थना गर्छ भने त्यसबखत फरिश्ताले भन्छ तपाईले पनि त्यस्तै पाउनुहुनेछ ।" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।

 

जब तपाइँ कसैलाई माफी दिनुहुन्छ जसले तपाइँलाई अन्याय गरेको छ, तपाइँको इनाम अल्लाहकहाँ सुरक्षित् रहन्छ, र तपाइँ परम दयालु को देन र आशीर्वाद को बारे मा के सोच्नुहुन्छ!


त्यसैले यस संसारमा तपाईलाई मनमस्तिष्क को आनन्दी प्राप्त हुन्छ, र भविष्य [परलोक] मा तपाईको लागि ठूलो इनाम छ । यदि तपाईं आफ्नो दाजुभाइको आवश्यकता पूरा गर्ने कोशिस गर्नुहुन्छ भने, तपाईंले फाइदा लिने पहिलो हुनुहुनेछ । “ जुन व्यक्तिले दाजुभाइको आवश्यकता पूरा गर्नेछ, अल्लाहले उसको आवश्यकता पूरा गर्नेछन्" (यो हदीस इमाम बुखारी द्वारा वर्णन गरिएको छ)।


त्यो मानिस जसले गरिब व्यक्तिसँग धैर्यता र सहनशीलता को व्यवहार गर्दछ वा उसको ऋण केही माफ गर्दछ, भने त्यस कार्यको पहिलो लाभार्थी उ स्वयं आफैं हुनेछ: “यदि कसैले गरिब व्यक्तिसंगको आफ्नो ऋणलाई केहि थप समय दियो वा केही माफ गरिदियो भने, अल्लाहले उसलाई न्यायको दिन [कयामत] मा अर्श [उहाँको सिंहासन] को छायामुनि स्थान दिनुहुनेछ । " (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।


यदि कसैले तपाईसँग दुर्व्यवहार गर्छ र तपाईले उसलाई राम्रो व्यवहार गर्नुहुन्छ भने, तपाई धेरै भाग्यशाली हुनुहुन्छ ।


यदि तपाइँ एक मुस्लिमको कठिनाइ र संकटलाई हटाउनुहुन्छ भने, तपाइँ लाभ प्राप्त गर्ने पहिलो हुनुहुनेछ: "जसले यस संसारको दुःखबाट एक विश्वासीलाई राहत दिन्छ, अल्लाहले उसलाई परलोकको पीडाबाट मुक्त गर्नेछ" (यो हदीस इमाम मुस्लिम द्वारा वर्णन गरिएको छ)।

 

दुरुद र सलाम पढ्नुहोस् ...

صلى الله عليه وسلم.

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من عمل صالحا فلنفسه (خطبة)
  • من عمل صالحا فلنفسه (خطبة) - باللغة الإندونيسية
  • من عمل صالحا فلنفسه (خطبة) - باللغة البنغالية
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية

مختارات من الشبكة

  • صالح الأخلاق (خطبة)(مقالة - آفاق الشريعة)
  • دأب الصالحين: قيام الليل (خطبة)(مقالة - آفاق الشريعة)
  • ادعوا الله بصالح أعمالكم وأخلصها (خطبة)(مقالة - آفاق الشريعة)
  • التوسل إلى الله بصالح الأعمال (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: يا شباب عليكم بالصديق الصالح(مقالة - آفاق الشريعة)
  • الدعوة إلى العمل الصالح (خطبة)(مقالة - آفاق الشريعة)
  • فقه العمل الصالح (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: التغافل خلق الفضلاء وخصلة الكرماء(مقالة - آفاق الشريعة)
  • بادروا إلى الأعمال الصالحة (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: القدوة الصالحة(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مشروع إنساني يدمج المكفوفين في برامج تعليمية وتأهيلية خلال رمضان
  • أكاديميون من روسيا وتتارستان يناقشون أحكام الصيام في ندوة علمية
  • مجالس قرآنية يومية لتعزيز الوعي الديني للمسلمين في أمريكا اللاتينية خلال شهر رمضان
  • برامج دينية وخيرية ومبادرات تطوعية تميز رمضان بمنطقة مترو ديترويت
  • كيغالي تشهد حفلا ضخما لتخريج 70 ألف حافظ وحافظة لكتاب الله
  • أكثر من 400 امرأة يشاركن في لقاء نسائي تمهيدي لرمضان بكرواتيا
  • استعدادات رمضانية تنطلق بندوة شبابية في أوسلو
  • مبادرة رمضانية في ميشيغان لإطعام الأسر المحتاجة

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 8/9/1447هـ - الساعة: 13:36
أضف محرك بحث الألوكة إلى متصفح الويب