• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مواقع المشرفين   مواقع المشايخ والعلماء  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تأملات في الجزء الـ 20 من القرآن
    أ. د. إبراهيم بن صالح بن عبدالله
  •  
    حاجة البشر إلى الرسل (خطبة)
    د. محمود بن أحمد الدوسري
  •  
    القلب بين الصفا والاسفنجة (خطبة)
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    تمايز الأمة المسلمة {وكذلك جعلناكم أمة وسطا ...
    أ. د. فؤاد محمد موسى
  •  
    تأملات في الجزء الـ 20 من القرآن
    أ. د. إبراهيم بن صالح بن عبدالله
  •  
    {إلا تنفروا يعذبكم عذابا أليما}
    أ. د. فؤاد محمد موسى
  •  
    طرق معرفة الناسخ والمنسوخ
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    سورة الكهف سورة النجاة من الفتن
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    موقف حصل لي أيام الشباب: فيه دروس وعبر!
    أ. د. عبدالله بن ضيف الله الرحيلي
  •  
    شرح كتاب السنة لأبي بكر الخلال (رحمه الله) المجلس ...
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    تأملات في الجزء العاشر من القرآن
    أ. د. إبراهيم بن صالح بن عبدالله
  •  
    نعم الله تعالى علينا في هذا العيد (خطبة)
    د. صغير بن محمد الصغير
  •  
    الانتصار للفكر.. وقفات في النظرة إلى الفكر ...
    أ. د. علي بن إبراهيم النملة
  •  
    حديث: لا يخلون رجل بامرأة إلا مع ذي محرم
    الشيخ عبدالقادر شيبة الحمد
  •  
    النصر على الأعداء
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    إلزام البنات والبنين بشعائر الدين
    د. عبدالعزيز بن سعد الدغيثر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)

خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 20/1/2025 ميلادي - 20/7/1446 هجري

الزيارات: 1861

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

दुई महान इमाम मध्ये एक महान इमाम को इमामत


الحمد لله الخافض الرافع، امتنَّ علينا بالعقول والأبصار والمسامع، وأشهد أن لا إله إلا الله أنزل الهدى وفي الناس محجوب وسامع وأشهد أن نبينا محمدًا عبده ورسوله اتباع سبيله وهُداه طريق إلى النَّعيم الواسع صلى الله وسلم عليه وعلى آله وأصحابه وأتباعه إلى يوم الدين.

 

म तपाईंहरुलाई र आफैलाई अल्लाहको भय राख्ने, आफ्नो लेखा जोखा गर्ने र हृदयमा अल्लाहको प्रेम, उहाँको इनामको आशा र उहाँको डर पैदा गर्ने कार्यहरूको लागि प्रयास गर्ने आदेश गर्दछु। यिनी ती चीजहरू हुन् जसले पापहरूलाई रोक्ने र आज्ञाकारितालाई सजिलो बनाउँने गर्दछन्।


सर्वशक्तिमान अल्लाहले ती विश्वासीहरूको प्रशंसाको वर्णन गर्नुभएको छ जो आफ्नो प्रार्थना पालन गर्छन्, आफ्नो गुप्तांगको रक्षा गर्छन्, र उनीहरूको धनमा भिखारी र खाँचोमा परेकाहरूलाई पनि अधिकार हुन, तिनीहरू आफ्नो प्रभुको भय राख्छन्, र आफ्नो गवाहीमा अडिग रहन्छन्। अल्लाहले जानकारी दिनुभएको छ कि तिनीहरू प्रार्थना पालन गर्ने गर्छन्।अर्को ठाउँमा, अल्लाहले ती बुद्धिमानहरूको प्रशंसा गरेका छन् जो आफ्नो प्रभुसँग डराउने र हिसाबको नराम्रो अन्त्यबाट डराउने गर्दछन्।

 

आस्थावान दाजुभाइहरु! आज हामी अल्लाहका संदेशवाहकको (अल्लाहको आशीर्वाद र शान्ति उहाँमाथि होस) छोटो घटनाको बारेमा मनन गर्नेछौं, र यसले हाम्रो हृदयलाई अनुग्रह, उपदेश, न्यायशास्त्र र अन्तरदृष्टि दिनेछ।

 

यो घटना दुई महान इमाम मध्ये एक महान इमाम को इमामत संग सम्बन्धित छ। यो घटना असरको समयमा (सुर्यास्त भन्दा पहिले को समय) मदिनामा भएको थियो।

 

बुखारी र मुस्लिमले सहल बिन साद साईदी (र) बाट वर्णन गरेका छन कि अल्लाहका संदेशवाहक (स) शान्ति स्थापना गर्न अम्र बिन औफको कबिलामा जानु भयो।


जब नमाजको समय भयो, मुअज्जिन हजरत अबु बकरकहाँ आए र भने: यदि तपाईंले नमाजको नेतृत्व गर्नुहुन्छ भने, म इकामाह भन्छु? उँहाले भन्नु भयो: हुन्छ। त्यसपछि हजरत अबु बकर (र)ले नमाजको नेतृत्व गर्न थाले। यसैबीच, अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) आउनुभयो जब मानिसहरू प्रार्थनामा व्यस्त थिए। उहाँ पङ्क्तिहरू पार गर्दै पहिलो पङ्क्तिमा पुग्नुभयो। यो देखेर मानिसहरू ताली बजाउन थाले, तर अबु बकरलाई आफ्नो प्रार्थनाको बेला वरपर हेर्ने बानी थिएन। जब मानिसहरूले लगातार ताली बजाउन थाले, हजरत अबू बकरले फर्कनु भयो र उनको नजर संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) माथि गयो (अनी पछाडि सर्न थाले) तर संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले इशारा गर्नुभयो: तिमी आफ्नै ठाउँमा बस।त्यसमा हजरत अबु बकरले आफ्ना दुवै हात उठाए र अल्लाहप्रति कृतज्ञता प्रकट गरे कि संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम)ले उहाँलाई नेतृत्वको सम्मान दिनुभयो।यद्यपि, उहाँ पछि हट्नुभयो र मानिसहरूको पङ्क्तिमा सामेल हुनुभयो, र अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम)ले अगाडि बढनुभयो र प्रार्थनाको नेतृत्व गर्नुभयो। समापन पछि, संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम)ले सोध्नु भयो: "हे अबू बकर! मैले तिमीलाई आदेश दिँदा तिमी किन उभिएनौ?" हजरत अबू बकर (र) ले भन्नुभयो: अबू कहाफाका छोराको के औकात कि अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) को अगाडि नमाजको अगुवाइ गरोस।तब अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) मानिसहरूतर्फ फर्किए र भने: “मैले तिमीहरूलाई प्रशस्त ताली बजाएको देखेको कारण के हो?


(हेर्नुहोस्!) जब कसैलाई नमाजको समयमा केहि हुन्छ त्यति बेला सुब्हान अल्लाह भन्नुपर्छ,l किनकि जब उसले सुब्हान अल्लाह भन्छ,उसको तर्फ ध्यान दिइन्छ, र ताली केवल महिलाहरूको लागि हो।"


अल्लाहले हाम्रा पैगम्बर मुहम्मदमाथि आशीर्वाद र शान्ति पठाऊन्, हामीलाई उँहा जलाशयमा लिएर जाउन र उँहाको मध्यस्थताले हामीलाई उच्च बनाउन।

 

हे मेरा साथीहरु! यस कथाबाट धेरै फाइदाहरू उठाउन सकिन्छ, ती मध्ये केही निम्न छन्:

• मानिसहरूको बीचमा शान्ति कायम गर्ने सद्गुण र इमामलाई नमाजमा हिँड्ने औचित्य आदि।

 

• यदि इमाम नमाजको नेतृत्व गर्ने ठाउँबाट पछि हट्छ भने अर्को व्यक्तिले उनको स्थानमा नेतृत्व गर्न सक्छ। यस शर्तका साथ कि विवादको डर न होस वा इमामले निषेध न गरोस।

 

• वरदानको नवीकरणको समयमा अल्लाहको प्रशंसा गर्नुपर्दछ, अल्हम्दुलिल्लाह र सुब्हान अल्लाह प्रार्थनाका शब्दहरू हुन, र इनीहरुले प्रार्थनाको स्वास्थ्यलाई असर पार्दैनन्।

 

• एउटा यी फाइदा पनि प्राप्त हुन्छ: एउटा सानोतिनो हलचलले प्रार्थनालाई अमान्य ठहर गराउँदैन।

 

• कुरा बुझेपछि इशारा नै पर्याप्त हुनुपर्छ।

 

• ठूला बडाको आदर गर्नुपर्छ।

 

• आवश्यकताको समयमा प्रार्थनाबाट ध्यान हटाउने अनुमति छ।

 

• आवश्यकताको समयमा प्रार्थनाको अवस्थामा पनि एक वा दुई पाइला हिँड्न सकिन्छ।

 

• जब कुनै अनुयायीलाई अगुवाले कुनै काम गर्न आदेश दिन्छ र त्यसलाई उसको सम्मान मानिन्छ भने त्यो काम गर्नु आवश्यक छैन, बरु उसले यो काम त्याग्नु उचित हुन्छ।र यो उसको आदेशको उल्लंघन होइन बरु यो विनम्रता र आदरको एउटा तरिका मानिन्छ।


• मसनुन विधि यो हो कि यदि इमामले प्रार्थनामा गल्ती गर्छ भने, अनुयायी पुरुषहरुले सुब्हान अल्लाह भन्दै चेतावनी दिनु पर्दछ, जबकि महिलाहरूले ताली बजाएर इमामलाई चेतावनी दिनु पर्दछ।


इमाम नववी (र) भन्नुहुन्छ: "(ताली बजाउन) महिलाले आफ्नो दाहिने हत्केला आफ्नो बायाँ हत्केलाको पछाडि हान्नु पर्छ।"

 

यसबाट एउटा फाइदा यो पनि प्राप्त हुन्छ: प्रार्थना शुरू समयमै गरिनुपर्छ।

 

अबू बकर (रअ) को धेरै सद्गुणहरू यस घटनाबाट व्युत्पन्न हुनछन्।

 

अल्लाहले तपाईंलाई र मलाई कुरान र हदीसको लाभ बाट लाभान्वित गरून् र तिनीहरूमा भएका मार्गदर्शन र दयाका शब्दहरूले हामीलाई फाइदा पुर्याउन।तपाइँहरू सबैले अल्लाहसँग क्षमायाचना गर्नुहोस्, निश्चय नै उहाँ क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله ذي الجلال والإكرام وأشهد ألا إله إلا الله الملك القدوس السلام وأشهد أن محمداً عبده ورسوله صلى الله وسلم عليه ما أشرق ضياء وأدبر ظلام.

 

प्रसंशा र प्रार्थना पछि:

समूहका साथ यो महान् दायित्व पूरा गर्न सम्बन्धित महत्त्वपूर्ण कुराहरू मध्ये एउटा महत्त्वपूर्ण कुरा भनेको पंक्तीहरु दुरुस्त राख्नु हो। जसले गर्दा सबै उपासकहरू संयमका साथ एउटै ढाँचामा उभिन सकुन। अल्लाहको कृपाले आधुनिक समयमा, गलैंचाका कारणले यसलाई अभ्यास गर्न सजिलो भएको छ।


नोमान बिन बशीर (र) ले भन्नुभएको छ: "अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले हाम्रा पंक्तिहरूलाई यसरी सीधा गर्नुहुन्थ्यो जस्तो कि उहाँले तिनीहरूबाट तीरहरू सीधा गर्दै हुनुहुन्छ। जब उनी यो कुरामा विश्वस्त की हामीले उँहा बाट यो कुरा राम्ररी बुझि सक्यौं


त्यसपश्चात एक दिन पछि उनी घरबाट बाहिर निस्किए र नमाजको ठाउँमा उभिए र अल्लाहु अकबर भन्दै नमाज सुरु गर्न लागेका थिए तब उनले एक जना मानिसलाई देखे जसको छाती पङ्क्ति भन्दा अलि अगाडि निस्केको थियो। अल्लाहका सेवकहरू! उहाँले भन्नुभयो: "हे अल्लाहका भक्तहरू! तपाईंले आफ्नो पंक्तिहरू सीधा गर्नुपर्छ। अन्यथा अल्लाहले तपाईंलाई एकअर्काको विरुद्धमा फर्काउनेछन्।" यो मुस्लिम द्वारा वर्णन गरिएको छ।

 

अल्लाहका संदेशवाहक (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नु भएको छ


• "आफ्नो पङ्तीहरु बराबर बनाउनुहोस् किनभने पंक्तिहरू बराबर गर्नु नमाज पूरा गर्ने एउटा भाग हो।" यो मुस्लिम द्वारा वर्णन गरिएको छ।

 

बुखारीका शब्दहरू पङ्क्तिहरू सीधा राख्नको सन्दर्भमा अझ जोडदार छन्: "पङ्क्तिहरू सिधा बनाउनुहोस् किनभने पङ्क्तिहरू सिधा बनाउनु प्रार्थना स्थापना गर्नु हो"।

 

पङ्क्तिहरू सिधा बनाउनु अर्को तरिका पङ्क्तिमा रहेको खाली ठाउँ भर्नु पनि हो।


पहिलो पङ्क्ति अपूर्ण हुँदा केही उपासकहरू - अल्लाहले तिनीहरूलाई मार्गदर्शन गरून् - दोस्रो पङ्क्तिमा उभिने पनि पाइन्छ। अझ कहिलेकाहीँ त दुई वा तीनवटा लगातार पङ्क्तिहरू अपूर्ण हुन्छन् र पनि मानिसहरूले अपूर्ण पङ्क्तिहरू बनाउँदै जान्छन्, यसलाई ख्याल गर्नुपदर्छ।

 

अल्लाहका भक्तहरू! अगाडिको पङ्क्तिमा प्रार्थना गर्नको लागि विशेष व्यवस्था गर्नुहोस्।अबू हुरैरह (र) बाट वर्णन गरिएको छ कि पैगम्बर (स) ले भन्नुभयो: "यदि तपाईलाई थाहा भयो भने वा मानिसहरूलाई थाहा भयो भने कि अगाडिको पङ्क्तिको के सद्गुण छ? तब तिमीहरू यसको लागि गोला प्रथा गर्ने थियौ।" यो मुस्लिम द्वारा वर्णन गरिएको छ।


कल्पना गर्नुहोस् कि यो कस्तो सद्गुण हो कि यदि मानिसहरूले यो थाहा पाए भने,गोला प्रथा गर्थे र त्यसलाई छोड्न तयार हुने थिएनन्!

 

आस्थावान दाजुभाइहरू! नमाज उपासनाको एक महान कार्य हो। यसमा धेरै सद्गुणहरू छन्। तर यसको सद्गुणहरूमा प्रार्थना मात्र होइन। यसको अघि र पछिका कार्यहरू पनि समावेश छन्।

 

अन्तिम कुरा: अल्लाहका भक्तहरू! इब्राहिम खलील (अ.स)को यो दुआ बारम्बार पढ्नुहोस्:

﴿ رَبِّ اجْعَلْنِي مُقِيمَ الصَّلاَةِ وَمِن ذُرِّيَّتِي رَبَّنَا وَتَقَبَّلْ دُعَاء ﴾ [إبراهيم: 40].

 

हे मेरा पालनकर्ता ! मलाई नमाज कायम गर्नेवाला बनाऊ र मेरा सन्तानहरूलाई पनि । हे हाम्रा रब ! मेरो प्रार्थना स्वीकार गर ।

 

https://www.alukah.net/sharia/0/108627/

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
  • الله السميع (خطبة) - باللغة النيبالية
  • خطبة: اللهم يا مقلب القلوب ثبت قلبي على دينك (باللغة النيبالية)
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية
  • خطبة: غزوة تبوك (باللغة النيبالية)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)

مختارات من الشبكة

  • خطبة: صلاة بأعظم إمامين (باللغة البنغالية)(مقالة - آفاق الشريعة)
  • خطبة: الذين يصلي عليهم الله عز وجل(مقالة - آفاق الشريعة)
  • فضل التبكير لصلاة الجمعة (خطبة)(مقالة - آفاق الشريعة)
  • صلوا على رسول الله صلى الله عليه وسلم (خطبة)(مقالة - ملفات خاصة)
  • عظمة وكرم (خطبة) - باللغة البنغالية(مقالة - آفاق الشريعة)
  • عظمة وكرم (خطبة) - باللغة الإندونيسية(مقالة - آفاق الشريعة)
  • خطبة: صلاة القلب(مقالة - آفاق الشريعة)
  • خطبة: الذين يصلي عليهم الله وتصلي عليهم الملائكة(مقالة - آفاق الشريعة)
  • خطبة: صلاة الاستسقاء(مقالة - آفاق الشريعة)
  • خطبة صلاة الاستسقاء (5)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 20/10/1447هـ - الساعة: 11:3
أضف محرك بحث الألوكة إلى متصفح الويب