• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    لا حول ولا قوة إلا بالله (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    التوحيد ونعمة الأمن ووحدة الصف في مواجهة الأخطار ...
    د. صغير بن محمد الصغير
  •  
    رسالتي إلى الخطباء الفضلاء
    د. محمود بن أحمد الدوسري
  •  
    التأصيل الفقهي لتصحيح العقود: مشروعية تصحيح
    د. نايف بن محمد اليحيى
  •  
    الإحسان إلى المسكين وابن السبيل
    الشيخ عبدالعزيز السلمان
  •  
    استحباب ترك طلب الرقية من الآخرين
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    الرجوع إلى الله
    الشيخ محمد بن عبدالله السبيل
  •  
    الولاء والبراء في الإسلام: أوثق عرى الإيمان ...
    د. علي شومان محمد علي أبو دية
  •  
    تفسير سورة آل عمران الآيات (30- 29)
    يوسف بن عبدالعزيز بن عبدالرحمن السيف
  •  
    حفظ اللسان: مفتاح النجاة من النار وسبيل الجنة
    د. أمير بن محمد المدري
  •  
    من قواعد التخريج ودراسة الأسانيد: أصول منهجية ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
  •  
    من مائدة الحديث: وجوب التوبة إلى الله
    عبدالرحمن عبدالله الشريف
  •  
    مهمة النبي صلى الله عليه وسلم البلاغ والبيان عن ...
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    يسر الشريعة وشمولية الأجر (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    الحقد الرافضي ونصر الله لأوليائه (خطبة)
    الشيخ عبدالله بن محمد البصري
  •  
    إشاعة الفاحشة
    نورة سليمان عبدالله
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)

خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 13/11/2024 ميلادي - 13/5/1446 هجري

الزيارات: 5204

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

नमाजका विधिहरु -१

यस्तो गल्तीहरु जुन निषेध गरिएका छन्।

 

الحمد لله الملك الديان، الرحيم الرحمن، الحمد لله عدد ما خلق وملء ما خلق، وأشهد أن لا إله إلا الله وحده لا شريك له أكرمنا ببعثة سيد المرسلين، وجعلنا من خير أمة أخرجت للعالمين وأشهد أن محمداً عبد الله ورسوله بيّن لأمته طرق الخيرات و حذر من أبواب الآثام والسيئات صلى الله وبارك عليه وعلى آله وأصحابه والتابعين ومن تبعهم بإحسان إلى يوم الدين.


प्रशंशा र प्रार्थना पश्चात:

म तपाईंलाई र आफैलाई अल्लाहको भय राख्ने आदेश दिन्छु, किनकि यो चिहानको आनन्दको राम्रो कारण हो र पुनरुत्थानको दिनको लागि सबै भन्दा उत्तम भण्डार हो। हे अल्लाह! हामीलाई क्षमा गर्नुहोस्, हामीबाट लापरवाही र बेवास्ता गर्ने बानी हटाउनुहोस। र हामीमाथि कृपा गर्नुहोस् कि हामी सल्लाह मान्न सकौं र तपाईंतिर फर्कन सकौं:


﴿ اقْتَرَبَ لِلنَّاسِ حِسَابُهُمْ وَهُمْ فِي غَفْلَةٍ مُعْرِضُونَ ﴾ [الأنبياء: 1]


निकट आइसकेको छ मानिसहरूको हिसाबको समय तैपनि तिनीहरू असावधानीमा रही विमुख भइरहेकाछन् ।


हाम्रा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले हामीलाई यो खबर दिनुभएको छ कि पुनरुत्थानको दिन मानिसलाई सबैभन्दा पहिले प्रार्थनाको हिसाब हुनेछ। यदि उसलाई स्वीकार गरियो भने, सबै कार्यहरू स्वीकार गरिनेछ। यदि अस्वीकार गरियो भने ऊ घाटामा रहनेछ। प्रार्थनाको ठूलो महत्त्व हामीबाट लुकेको छैन। यो इस्लाम धर्मको आधार स्तम्भ हो। यस सम्बन्धमा कुरान र हदीसमा धेरै आदेशहरु छन्।

 

हाम्रा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) नमाजको राम्रो ख्याल राख्नु हुन्थ्यो। त्यसपश्चात नमाज प्रतिको यो ध्यान र ख्याल उहाँबाट उहाँका साथीहरूले प्राप्त गर्नु भयो। यतिसम्म कि उहाँहरूले पैगम्बरको प्रार्थनाको धेरै विस्तृत विवरण वर्णन गर्नु भएको छ। उहाँहरूले पैगम्बरको शरीरको, उहाँको औँलाहरुको चालको, आवाज न निकाली पढिने नमाज पढ्दा उहाँको दाढी हल्लिनुको विवरण पनि बयान गर्नु भएको छ।


यसो किन नहोस् जबकि उहाँले भन्नुभएको छ: "जसरी तपाईंले मलाई प्रार्थना गरिरहेको देख्नुभएको छ त्यसै गरी प्रार्थना गर्नुहोस ।"


सहिह अल-बुखारीमा उल्लेख गरिए अनुसार, यो नमाज पढ्न मात्र काफी छैन, बरु यो नमाजलाई स्थापना गर्न आदेश दिइएको छ। त्यसको विधि भनेको नमाजलाई नमाजका सर्तहरु,अर्कान, वाजिबात र सुननको साथ स्थापना गर्नु हो।


मुस्लिमले नमाजको न्यायशास्त्र र समझ प्राप्त गर्नुपर्छ। यसको विभिन्न दुवाहरु याद गर्नु पर्छ। ताकि उसले नमाज स्थापित गर्न र नमजको ठूलो पुरस्कार र प्रशस्त सद्गुणहरूबाट लाभान्वित होस।


 

अलहम्दुलिल्लाह, ज्ञान आर्जनका लागि धेरै स्रोतहरू उपलब्ध भइसकेका छन्, तीमध्ये केही पढाइसँग सम्बन्धित छन्, केही हेर्नसँग सम्बन्धित छन्, केही सुन्नसँग सम्बन्धित , केही लामो र केही छोटो छन् ।


आस्थावान दाजुभाइहरू! म तपाईंहरूको सामु केही गल्तीहरू उल्लेख गर्दैछु जुन गर्न निषेध गरिएको छ, तर पनि हामी प्रायः ती गल्तीहरू दोहोर्याउँने गर्दछौं। जसका कारण नमाजको पुण्य घट्ने गर्छ र कहिलेकाहीँ नमाज आफैं अमान्य हुन्छ। नमाज पढ्नेहरूको पुण्य फरक-फरक हुन्छ। त्यो यसरी की जसको नमाजमा पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको पालना जुन हिसाबले हुन्छ र जुन हिसाबले उसले हृदयबाट नै, नम्रता र समर्पणका साथ नमाज पढ्छ त्यसकै अनुसार उसले पुरस्कार पाउने छ ।अम्मार बिन यासिर (र)को हदीसमा उल्लेख भएको छ।"कुनै व्यक्तिले प्रार्थना त गर्छ, तर उसले यसको दशौं भाग प्राप्त गर्दछ, कुनैले नवौं भाग, कुनैले आठौं भाग,कुनैले सातौं भाग,कुनैले छैटौं, कुनैले पाँचौं,कुनैले चौथो,कुनैले एक तिहाई र कुनैले आधा भाग प्राप्त गर्छ।" अल्बानीले यस हादिस् लाई सहिह भन्नु भएको छ।


आदरणीय जनसमुदाय! नमाजमा गरिने गल्तीहरू मध्ये एउटा गल्ती यो हो कि: अनुयायीले अगुवाभन्दा पहिलै नमाजमा कुनै कार्य गर्नु ।बुखारीले मर्फूअ हदिसको रूपमा वर्णन गरेका छन्: "तिमीहरू मध्ये जो कोही जब अगुवाभन्दा पहिले नै आफ्नो टाउको उठाउँछ, के उसलाई डर लाग्दैन कि अल्लाहले उसको टाउको गधाको टाउको जस्तो बनाइदिनु भयोभने वा उसको को अनुहार गधाको जस्तै बनाइदिनु भयो भने ।" यस हदीसमा, अनुयायीले अगुवा भन्दा पहिला नमाजको कुनै पनि कार्य गर्न कडा रूपमा निषेध गरिएको छ। अगुवाले एकतर्फ सलाम फेर्ने बित्तिकै केही मुक्तदी आफ्नो छुटेको रकात पुरा गर्न उभिन्छन्। यद्यपि यो निषेध गरिएको छ। अनस बिन मालिक (र)ले वर्णन गर्नु भएको छ, उहाँले भन्नुभयो: "एक दिन अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि व सल्लम)ले हाम्रो नामाजको नेतृत्व गर्नुभयो, र नमाज सकिएपछि उहाँ हामीतर्फ फर्कनुभयो र भन्नुभयो: “मानिसहरू! म तिमीहरुको अगुवा हुँ, म भन्दा पहिला न उठ, न झुक , न सज्दा गर, न सलाम फेर।" यो मुस्लिमले वर्णन गरेको छ।


अर्को गल्ती यो हो कि केही उपासकहरू भन्छन्: "अल्लाहु कब्बर" बरु, यो स्वीकार गरिनेछ वा छैन भन्ने बारे विद्वानहरूको मतभेद छ।


त्यसैले मुसलमानले यसलाई व्यवस्थित गर्नुपर्छ र प्रार्थनामा सावधानी अपनाउनु पर्छ। एउटा गल्ती यो पनि हो कि : प्राय नाकको सट्टा निधारले मात्रै सज्दा गर्छन। विद्वानहरूले यस्तो नमाज पढ्ने व्यक्तिको सही हुनुको बारेमा मतभेद राख्नु भएको छ। र केहि मानिसले कहिले काँही खुट्टा उठाएर पिडौलो कन्याउन थाल्छन र त्यसै बिचमा सज्दा पुरा भैसक्छ।यस अवस्थामा की उसको खुट्टा उठिरहेको हुन्छ। यसरी सात अंगमा सज्दा पूरा हुदैन!

 

एउटा गल्ती यो पनि हो: अर्कानको समयमा लागि चर्को स्वरमा तकबीर-ए- इन्तिकाल पढ्नु जसले अरू मानिसहरूलाई दुखी बनाउँछ।, त्यसैगरी प्रार्थनाको बीचमा ठूलो स्वरमा अज्कार र आयात पढ्नु जसले अरुलाई दुःख र चोट पुर्याउँछ। अरूलाई दुःख दिन निषेध गरिएको छ भन्ने कुरा सबैलाई थाहा नै छ। यो कुरा मस्जिदमा ठूलो स्वरमा कुरान पढ्ने व्यक्तिको हकमा पनि लागू हुनेछ। चर्को स्वरमा कुरआनको पाठ गर्नेले पुर्याएको दुःख बाट बच्न कोही-कोही उपासक पङ्क्तिको छेउमा गएर नमाज पढ्ने गरेको देखिएको छ। इब्ने बाजलाई निम्न प्रश्न सोधियो: के यो कुरान शुक्रबारको दिन मस्जिदमा चर्को स्वरमा पढ्ने अनुमति छ ?शेखले जवाफ दिए: "यदि उसको स्वरले उसको वरिपरि नमाज पढ्ने वा पठन गर्नेहरूलाई बाधा पुर्‍याउँछ भने मुसलमानलाई मस्जिद वा अन्य कुनै पनि ठाउँमा चर्को स्वरमा पठन गर्ने अनुमति छैन। तर सुन्नत यो हो कि उसले यस्तो तरिकाले पढोस् कि अरूलाई दुःख कष्ट न होस किनभने यो पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम) बाट वर्णन गरिएको छ कि एक दिन उहाँ मस्जिदमा मानिसहरूकहाँ आउनुभयो र तिनीहरूले चर्को स्वरमा कुरान पढिरहेका थिए।त्यतिबेला उहाँले भन्नुभयो: "हे मानिसहरू! तिमीहरू अल्लाहसँग कानाफूसी गरिरहेका छौ। त्यसैले एकअर्का भन्दा ठूलो स्वरमा कुरआनको पाठ न गर " वा उहाँले भन्नुभयो: "तिमीहरू मध्ये कसैले एकअर्का भन्दा चर्को स्वर नगर "। उहाँको भनाई सक्कियो। यद्यपि, अनिवार्य फर्ज नमाज पछि चर्को स्वरमा अज्कार पढ्नु सुन्नत हो।


हे अल्लाह! हे क्षमावान !हे कृपालु! हामीलाई धर्मको न्यायशास्त्र र समझ प्रदान गर्नुहोस्, हामीलाई व्याख्याको ज्ञान प्रदान गर्नुहोस्, हामीलाई माफ गर्नुहोस्, हाम्रा आमाबाबु र सबै जीवित र मृत मुस्लिमहरुलाई माफ गर्नुहोस्।

 

दोस्रो प्रवचन:

 

الحمد...

 

सम्पूर्ण प्रसंशा अल्लाहकै लागि हो।

प्रशंसा र प्रथना पछि:

नमाजका ती गल्तीहरू जुन गर्न निषेध गरिएको छ: सबैभन्दा गम्भीर गल्ती भनेको प्रार्थनाको अवस्थामा, झुक्ने समयमा, रुकुबाट उठ्ने क्रममा, सज्दाको अवस्थामा र संयमता न अपनाई हतार गर्नु हो। त्यो हदीस जसमा पैगम्बर (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) ले नमाज गलत पढ्नेलाई सही तरिका सिकाउनुभएको छ त्यसमा छ: "जानुहोस् र फेरि नमाज पढ्नुहोस किनभने तपाईंले नमाज पढनु भएन।" यो हदीस सहिह बुखारी र सहिह मुस्लिममा उल्लेख गरिएको छ।

 

एउटा यस्तो गल्ती जसबारे केही विद्वानहरूले भन्नुभएको छ कि यसले नमाज बिगार्छ। त्यो गल्ती यो हो : उभिने बेला यति धेरै झुक्नु कि रुकुअको हद सम्म पुग्नु। यदि उभिएको बेलामा तपाईंको रुमाल खस्यो भने ,र तपाईलाई त्यसको त्यति बेला नै आवश्यकता पर्यो भने आफनो खुट्टाले उठाउनुहोस्, वा रुकुअ वा जुलूसको अवस्थालाई पर्खनुहोस्।


हे उपासकहरु ! अनिवार्य नमाजमा उभिनु नामजको एउटा हिस्सा हो। यदि कुनै व्यक्ति बिरामी वा वृद्धावस्थाका कारण नमाजमा उठ्न सक्दैन भने त्यसले भुइँमा वा कुर्सीमा बसेर नमाज पढ्नुपर्छ। यद्यपी त्यो व्यक्ति जोसित उठेर अनिवार्य नामज पढ्ने क्षमता छ उसलाई बसेर नमाज पढ्ने अनुमति छैन । यस कुरामा पनि ध्यान दिनु जरुरी छ कि : यदि ऊसित उठ्ने क्षमता छैन भने यस कारणले उसलाई रुकु र सजदाको अवस्थामा कुर्सीमा बस्ने अनुमति हुँदैन। त्यसरी नै रुकु र सज्दा गर्ने क्षमता छैन भने यस कारणले उसलाई उभिने बेला न उभिकन कुर्सीमा बस्ने अनुमति प्रदान गरिँदैन। किनकी नमाजको अनिवार्यता सम्बन्धी यो नियम छ कि: नमाज पढ्ने व्यक्ति नमाजको जुन कार्य गर्न सक्षम हुन्छ, उसको लागि त्यो कार्य गर्न अनिवार्य हुन्छ र जुन कार्य गर्न सक्दैन उसबाट त्यो कार्यको अनिवार्यता अमान्य हुन्छ।


नमाज पढ्नेहरूको गल्तीहरू मध्ये एउटा यो पनि हो कि नमाजमा धेरै चलमलाउनु। विधिविदहरू भन्छन् कि आवश्यकता बिना धेरै चलमलाउनुले नमाजलाई अमान्य बनाउँछ।

 

हे मेरा साथीहरु! म यस प्रवचनको अन्त्य यस उपदेशका साथ गर्न चाहन्छु कि अर्कानहरू बीच तकबीरे इन्तिकाल पढ्ने सही तरिका भनेको दुई अर्कानहरू बीचको तकबीर भन्नु हो। उदाहरणका लागि, रुकुअ वा सजदा गर्दा झुक्ने बेलामा नै तकबीर सुरु गर्नुपर्छ। पुगेपछि तकबीर भन्नु पनि एउटा गल्ती हो। किनकि यो तकबीर भनेको दुइवटा रुक्न को बीचमा एकबाट अर्को तर्फ जानको लागि भनिने तकबीर हो । अल्लाहसँग प्राथना छ कि अल्लाहले हामीलाई नमाज पढने अवसर दिऊन र हामीले हाम्रो ज्ञानबाट फाइदा पुर्याउन ।

 

صلى الله عليه وسلم

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • صفة الصلاة (1) أخطاء محرمة (باللغة الأردية)
  • صفة الصلاة (2) سنن قولية (باللغة الأردية)
  • صفة الصلاة (3) سنن فعلية (باللغة الأردية)
  • صفة الصلاة (2) سنن قولية (باللغة الهندية)
  • صفة الصلاة (1) أخطاء محرمة (باللغة الهندية)
  • صفة الصلاة (3) سنن فعلية (باللغة الهندية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة البنغالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة البنغالية)
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)

مختارات من الشبكة

  • صفة الجنة: الجزء الأول (وصف عجيب) (خطبة)(مقالة - آفاق الشريعة)
  • صفة الجنة: الجزء الثاني (وصف عجيب)(خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: الصلاة على النبي صلى الله عليه وسلم(مقالة - ملفات خاصة)
  • حاجتنا إلى الصلاة (خطبة)(مقالة - آفاق الشريعة)
  • الصلاة نور (خطبة)(مقالة - آفاق الشريعة)
  • الزينة في الصلاة أدب مع الله وهيبة في الوقوف بين يديه (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة الجمعة: "وجعلت قرة عيني في الصلاة"(محاضرة - مكتبة الألوكة)
  • الصلاة.. راحة القلوب ومفتاح الفلاح (خطبة)(مقالة - آفاق الشريعة)
  • أنين مسجد (5) - خطورة ترك الصلاة (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • وجعلت قرة عيني في الصلاة (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • بعد سنوات من العمل والتبرعات.. افتتاح المركز الإسلامي في إيست سيراكيوز
  • اختتام برنامج تدريبي لتطوير مهارات القيادة والإدارة والتواصل للأئمة في توزلا
  • بعد 8 سنوات من البناء... مسجد جديد يفتح أبوابه بمدينة سومور الفرنسية
  • لأول مرة في تاريخها... إندونيسيا تطلق أول معرض لتلاوة القرآن الكريم بلُغة الإشارة
  • مساجد بريطانيا تفتح أبوابها أمام الجميع في النسخة الـ11 من «زر مسجدي»
  • «الرعاية معا».. مؤتمر طبي إسلامي يجمع 200 متخصص وطالب في أستراليا
  • التوسع في البرامج القرآنية للأطفال والبالغين في الفولغا مع بداية العام الدراسي
  • انطلاق أولى محاضرات موسم الشباب المسلم بتتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1448هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 17/4/1448هـ - الساعة: 11:9
أضف محرك بحث الألوكة إلى متصفح الويب