• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | الثقافة الإعلامية   التاريخ والتراجم   فكر   إدارة واقتصاد   طب وعلوم ومعلوماتية   عالم الكتب   ثقافة عامة وأرشيف   تقارير وحوارات   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    السيرة الذاتية (د. عبداللطيف بن محمد الخطيب)
    أ.د. عبداللطيف بن محمد الخطيب
  •  
    جميع أخطاء الموارد البشرية وأثرها على المؤسسة
    بدر شاشا
  •  
    هداية الراغب لشرح عمدة الطالب لابن قائد النجدي ...
    محمود ثروت أبو الفضل
  •  
    فخاخ التفاوض.. 9 أخطاء قانونية تهدد مستقبل ...
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    سيرة بطل الإسلام: طلحة بن عبيد الله رضي الله عنه
    د. أمير بن محمد المدري
  •  
    من مائدة الصحابة: جويرية بنت الحارث رضي الله عنها
    عبدالرحمن عبدالله الشريف
  •  
    الاستنساخ: مفهومه وطريقته وأنواعه وأحكامه (PDF)
    عبدالعزيز بن عبدالله المفلح
  •  
    الفكر والعلم
    أ. د. علي بن إبراهيم النملة
  •  
    علم لغة الجسد (Body Language)
    بدر شاشا
  •  
    الخلاصة في سيرة عمر بن عبدالعزيز
    د. محمد بن علي بن جميل المطري
  •  
    الفكر والتجديد: وقفات في النظرة إلى الفكر ...
    أ. د. علي بن إبراهيم النملة
  •  
    سلسلة تعرف على نوادر الرسائل والكتب (1) حكم الشرع ...
    ياسين نزال
  •  
    غابات الناظور والقنيطرة بالرباط والمحميات ...
    بدر شاشا
  •  
    الفكر والحجر: وقفات في النظرة إلى الفكر والمفكرين
    أ. د. علي بن إبراهيم النملة
  •  
    جبال الأطلس والريف… مخزون طبيعي تحت رحمة المناخ
    بدر شاشا
  •  
    من مشكاة النبوة في المال والاقتصاد (4)
    أ. د. باسم عامر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)

الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 19/5/2024 ميلادي - 11/11/1445 هجري

الزيارات: 2735

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शिर्षक

गल्ती स्वीकार गर्नाले पापहरु मेटिन्छ्न ।


पहिलो प्रवचन

अल्लाहको प्रशंसा र तारिफ पश्चात् ।।

म आफु तपाईं लाई हृदयमा अल्लाहको डर मान्ने उपदेश गर्दछु !! म र तपाईं माथी अल्लाह दया गरून् तपाईंले बिलाल बिन सअद (अल्लाह उहाँ माथि दया गरुन् ) को यो भनाई सुन्नुहोस "ध्यान दिनुहोस् तपाईं लामो दिनको लागि यी सानो दिन (संसार) मा अभ्यास गर्दै हुनुहुन्छ यस् क्षणिक संसारमा सधैं रहने स्वर्गको तैयारी गर्दै हुनुहुन्छ तपाईंले उदासी,निराशा, पीडा,र थकानको संसारमा आनन्द र अनन्त संसार(जन्नत) को लागि अभ्यास गरिरहनु भएको छ.........


आस्थावान भाईहरु हो ! एउटा उत्कृष्ट प्रश्न छ जस्लाई यस उम्मतका सबैभन्दा उत्कृष्ट ब्यक्तीले सबैभन्दा उत्कृष्ट पैगम्बर समक्ष प्रस्तुत गर्नु भयो ! यस्तो प्रश्न जुन ईबादतको मूलसँग सम्बन्धित छ,उहाँको चाहना थियो कि सबैभन्दा उत्कृष्ट ईबादत नमाजमा यो उत्कृष्ट दुआ पढियोस ! आउनुहोस यो हदिस तर्फ लागौं ......हदिस सङ्ग्रह बुखारी र मुस्लिममा आदरणीय अब्दुल्लाह बिन उमर रजियल्लाहु अन्हुमा बाट वर्णन गर्नुभएको छ "आदरणीय अबुबकर रजियल्लाहु अन्हुले अल्लाहका रसुल मुहम्मद (उहाँ माथी अल्लाहको शान्ति होस) सामु यो कुरा पेश गर्नु भयो "मलाई कुनै यस्तो दुआ सिखाईदिनुस जस्लाई म नमाजमा पढ्ने गरुं !मुहम्मद उहाँ माथी अल्लाहको शान्ति होस ले भन्नू भयो तिमिले यो दुआ पढ्ने गर


 

اللَّهُمَّ إنِّي ظَلَمْتُ نَفْسِي ظُلْمًا كَثِيرًا، ولَا يَغْفِرُ الذُّنُوبَ إلَّا أنْتَ، فَاغْفِرْ لي مَغْفِرَةً مِن عِندِكَ، وارْحَمْنِي، إنَّكَ أنْتَ الغَفُورُ الرَّحِيمُ

अर्थात् "हे अल्लाह ! मैले आफैंलाई धेरै अन्याय गरेको छु र तपाईंले मात्र पापहरू क्षमा गर्नुहुन्छ,त्यसैले आफ्नो कृपाले मेरा पापहरू क्षमा गर्नुहोस, र म माथी दया गर्नुस,तपाईं क्षमाशील हुनुहुन्छ"। हदिस सङ्ग्रह मुस्लिम को


एक रिवायतमा यी शब्दहरु आएका छ्न :मलाई कुनै यस्तो दुआ सिकाउनुस जस्लाई म नमाजमा र आफ्नो घरमा पढ्ने गर्नेछु .... अल्लाहु अकबर !! यस् उम्मतका सिद्दिक र जन्नतको सुसमाचार पाएको ब्याक्तित्व लाई अल्लाहका रसुलले यो उत्कृष्ट दुआ सिकाउनु भयो ।


हामी यस् हदिसमा उल्लेख वाक्य माथी मनन गर्नेछौं ।...


मलाई यस्तो मन्त्र (दुआ) सिकाउनुहोस् जुन म नमाजमा पढ्न सक्छु


किनभने नमाज ईबादतहरुमा सबैभन्दा महत्त्वपूर्ण ईबादत हो र भक्त आफ्नो रब सङ्ग सबैभन्दा धेरै सजदाको हालतमा नजिक हुन्छ ।


तिमी यो दुवा पढ्ने गर !

اللَّهُمَّ إنِّي ظَلَمْتُ نَفْسِي ظُلْمًا كَثِيرًا

किनकी अबुबकर सिद्दिक आफ्नो उच्च पदमा भएर पनि पाप बाट निर्दोष हुनुहुन्थिएन,मानव र अल्लाह बिच कुनै वंशावली हुँदैन बरु,भक्तले आफ्नो आवश्यकता र दासता व्यक्त गर्दछ यस स्वीकारको साथ,एक व्यक्तिले अल्लाहको अगाडि आफ्नो आवश्यकता र नम्रता व्यक्त गर्दछ । जुन दासताको मस्तिष्क सरह हो यदी मानिसले आफ्नो पुरै जीवन अल्लाहको


आज्ञापालनमा बिताए पनि आफ्नो सासको वरदानको बदला चुकाउन सक्दैन जुन उस्ले हरपल फेरीरहेको हुन्छ नत हृदयको वरदानको बदला पूरा गर्न सक्छ जुन उस्को जन्मनु भन्दा पहिला देखि नै धड्कीरहेको छ,कहिल्यै रोकिएन ! अन्य बहुमुल्य बरदान बारे के भन्नू ! अल्लाहको अधिकार धेरै महान छ्न भक्तले अल्लाहलाई उहाँको वरदानको सामान्य बदला पनि पुर्याउन सक्दैन त्यसका बावजुद अल्लाह प्रती हाम्रो आज्ञापालन मामुली र पाप धेरै छ्न ।


कमी र भूलको स्वीकारले भक्तलाई फाइदा पुर्‍याउँछ र अल्लाहको अगाडि उहाँको उच्चता गरिमाको कारण बन्दछ- यस् दुआमा यी वाक्य पनि आएका छ्न

ولَا يَغْفِرُ الذُّنُوبَ إلَّا أنْتَ

यो अल्लाह को एकता को स्वीकार र क्षमा माग्ने दुआ हो इस्लाममा


भक्त र उसको रब बीचको जुन सम्बन्ध छ मध्यस्थताको (वास्ता) आवश्यकता पर्दैन बरु उ कुनै मध्यस्थता बिना अल्लाह सङ्ग दुआ नम्रता,ग्रहण गर्नु पर्छ तर अन्य धर्म मान्नेहरु आफ्नो पापको क्षमाको लागि निर्जीव वस्तु अगाडि नतमस्तक हुन्छ्न सम्पुर्ण तारीफ अल्लाहको लागि जस्ले हामीलाई ईस्लाम तर्फ मार्गदर्शन गर्नु भयो ।


ولَا يَغْفِرُ الذُّنُوبَ إلَّا أنْتَ فَاغْفِرْ لي مَغْفِرَةً مِن عِندِكَ، وارحمني

यो यस्तो वाक्य हो जस्मा तौहीद र क्षमा दुबै शामेल छ्न र ईस्लाम पनि यी दुई स्तम्भमा आधारित छ। तसर्थ अल्लाहले तौहीद र ईस्तग्फार (क्षमाको लागि याचना) लाई विभिन्न ठाउँमा एकैसाथ जीकीर गर्नु भएको छ अल्लाहको भनाइ छ


﴿ فَاعْلَمْ أَنَّهُ لَا إِلَهَ إِلَّا اللَّهُ وَاسْتَغْفِرْ لِذَنبِكَ وَلِلْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ ﴾ [محمد: 19].

अतः (हे नबी) तपाई विश्वास गर्नुस् कि अल्लाह बाहेक कोही सत्य पुज्य छैन, र आफ्ना त्रुटिहरूको क्षमाको लागि याचना गर्नुस्, र मोमिन पुरुषहरू र मोमिन स्त्रीहरूको निम्ति पनि । (सुरह मुहम्मद ४७:१९) उहाँको भनाई


﴿ أَلاَّ تَعْبُدُواْ إِلاَّ اللّهَ إِنَّنِي لَكُم مِّنْهُ نَذِيرٌ وَبَشِيرٌ * وَأَنِ اسْتَغْفِرُواْ رَبَّكُمْ ثُمَّ تُوبُواْ إِلَيْهِ ﴾ [هود: 2 ،3]

"यो कि अल्लाह बाहेक कसैको पूजा नगर । र म उसको तर्फबाट तिमीलाई सावधान गर्ने र शुभ सन्देश दिनेवाला हूँ" । र यो कि आफ्नो पालनकर्तासित क्षमायाचना गर र उसैको सामु प्रायश्चित गर"(सुरह हुद ११:१,२)


उहाँको भनाई

فَاغْفِرْ لي مَغْفِرَةً مِن عِندِك

यस् वाक्यमा मग्फिरत शब्दलाई अरबी व्याकरण अनुसार "नक्रह" प्रयोग गरिएको छ जुन यस् कुराको स्पष्ट प्रमाण हो कि यस्को यसको अर्थ अति ठूलो र महान मग्फिरत (क्षमा) हो जसद्वारा अल्लाहले आलस्य,र आफुमाथी अन्याय गर्ने भक्तलाई आशिष दिनुहुन्छ "भक्त भित्र जुन प्रकारको नम्रता,र समर्पण उत्पन्न हुन्छ त्यतिनै अल्लाह निकट हुनपुग्छ र उ उच्च दर्जामा पुग्छ त्यस्को एउटा तरिका अल्लाह सामु क्षमायाचना र प्रायश्चित गर्नु हो


إنَّكَ أنْتَ الغَفُورُ الرَّحِيمُ إنَّكَ

यसमा अल्लाहका सुन्दर नामहरू प्रयोग गरिएको छ अल्लाहको भनाई छ


﴿ وَلِلّهِ الأَسْمَاء الْحُسْنَى فَادْعُوهُ بِهَا ﴾ [الأعراف: 180].

र राम्रा–राम्रा नाम अल्लाहकै लागि हुन् । यसर्थ ती नामहरूद्वारा नै उसलाई पुकार (सुरह आराफ ७:१८०))


पवित्र कुरान मा ७० भन्दा बढी ठाउँहरूमा (अल्गफुर)


को जिकिर (अर्रहीम) का साथ भएको छ शायद त्यको कारण यो हो की अल्लाह आफ्ना भक्तहरुको लागी (गफुर) क्षमाशील हुनुहुन्छ किनकी उहाँ (रहिम) दयावान हुनुहुन्छ ।


हाफिज इब्ने हजर रहिमहुल्लाहले भन्नू भएको छ "यो जामेअ (मुल) दुआहरु मध्य हो,किनभने यसमा एक हदसम्म लापरवाही स्वीकार गरिएको छ र सबैभन्दा महान इनाम दिइएको छ,तसर्थ "मग्फिरत" को अर्थ पापहरू ढाक्नु र तिनीहरूलाई मेटाउनु हो ।


र दया (रहमत) भनेको भलाइसँग व्यवहार गर्नु हो"।


आस्थावान भाईहरु हो! यो दुवा(सैयदुल इस्तग्फार) तीन पक्षमा आधारित छ तौहीदमा,अल्लाह सामु पाप स्वीकार्नमा,र क्षमा को लागी प्रार्थना मा ।


दोस्रो प्रवचन

अल्लाहको प्रशंसा र तारिफ पश्चात् ।। आस्थावान भाईहरु हो!


पश्चात्ताप गर्न कुनै दोष होइन,बरु,यो एक उत्तम मध्य गुण एक हो,यो सबै मानिसको लागी अनिवार्य छ,त्यो नै उद्देश्य र चाहना हो,यसबाट अल्लाहको निकटता प्राप्त हुन्छ । अल्लाहको भनाई छ


"अल्लाहले पैगम्बरमाथि कृपा गर्नुभएको छ,र मुहाजिर तथा अन्सारहरूमाथि पनि,जसले संकटको अवस्थामा उहाँको साथ दिए यसको बावजूद कि तिनीहरूमध्ये केहीका हृदयहरू झण्डै विमुख हुने अवस्थामा थिए, फेरि अल्लाहले तिनीहरूमाथि दया गर्नुभयो । निःसन्देह उहाँ तिनीहरूलाई धेरै माया गर्नेवाला र दयावान हुनुहुन्छ" ।(सुरह तौबा ९:११७)


यसैगरी अल्लाहको भनाई छ

﴿ لِيُعَذِّبَ اللَّهُ الْمُنَافِقِينَ وَالْمُنَافِقَاتِ وَالْمُشْرِكِينَ وَالْمُشْرِكَاتِ وَيَتُوبَ اللَّهُ عَلَى الْمُؤْمِنِينَ وَالْمُؤْمِنَاتِ وَكَانَ اللَّهُ غَفُورًا رَّحِيمًا ﴾ [الأحزاب: 73].

"यो यस कारण कि अल्लाहले कपटी पुरुष र स्त्रीहरू र बहुदेववादी पुरुषहरू र बहुदेववादी स्त्रीहरूलाई सजाय दिउन, र ईमानवाला पुरुषहरू र ईमानवाली स्त्रीहरूको प्रायश्चित स्वीकार गरुन । अल्लाह बडो क्षमाशील र दयालु हुनुहुन्छ" । (सुरह अल् अह्जाब ३३: ७३) ।


यो क्षमा को कारण हो कि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) लाई न्यायको दिनमा सिपारिस गर्ने अधिकार हुनेछ। हदिस सङ्ग्रह बुखारी र मुस्लिममा "शफाअत" नामक हदिसमा वर्णन गरिएको छ.....


"तिमीहरू सबै मुहम्मद (उहाँ माथि अल्लाहको शान्ति होस) समक्ष जाऊ ! उहाँ अल्लाहको यस्तो भक्त हुनुहुन्छ जस्को अघिल्लो र पछिल्लो सबै पापहरु अल्लाहले माफ गरिदिनु भएको छ"


परम दयालु अल्लाहका भक्तहरु हो ! अल्लाहले हामीलाई यस्ता दुआहरु बारे बताउनु भएको छ उक्त दुआ पढ्नेहरुलाई अल्लाहले माफ गरिदिनु भएको छ ती दुवाहरु भित्र पापहरू स्वीकार गरिएको छ र उक्त दुआ आदरणीय आदम उहाँ माथी अल्लाहको शान्ति होसले अल्लाह सङ्ग माग्नु भएको थियो । आदरणीय आदम र हव्वा दुबैमा अल्लाहको शान्ति होस ले यो दुआ गर्नु भयो


﴿ قَالاَ رَبَّنَا ظَلَمْنَا أَنفُسَنَا وَإِن لَّمْ تَغْفِرْ لَنَا وَتَرْحَمْنَا لَنَكُونَنَّ مِنَ الْخَاسِرِينَ ﴾ [الأعراف: 23].

दुवैले भन्न थाले कि,‘‘हे हाम्रो पालनहार हामीले आफ्नो लागि ठूलो नोक्सान गर्यौं,अब यदि तपाईंले हामीलाई क्षमा र दया नगरे निश्चिय नै हामी घाटा पाउनेमध्येका भैहाल्छौं"। (सुरह अल आराफ ७:२३)


यसैगरी युनुस अलैहीस्सलामले दुआ गर्नु भयो


﴿ فَنَادَى فِي الظُّلُمَاتِ أَن لَّا إِلَهَ إِلَّا أَنتَ سُبْحَانَكَ إِنِّي كُنتُ مِنَ الظَّالِمِينَ * فَاسْتَجَبْنَا لَهُ وَنَجَّيْنَاهُ مِنَ الْغَمِّ وَكَذَلِكَ نُنجِي الْمُؤْمِنِينَ ﴾ [الأنبياء: 87، 88].

"जब युनुस क्रोधको अवस्थामा हिँडिहाले र ठानेकि हामीले उनलाई समात्न सक्ने छैनौ अन्ततःउनले अँध्यारोबाट पुकारिहाले कि हे अल्लाह ! तपाईं बाहेक अरु कोही सत्य पूज्य छैन,तपाईं पवित्र हुनुहुन्छ निःसन्देह म नै अपराधी थिएँ ।अनि हामीले उनको प्रार्थना स्वीकार गरिहाल्यौं र चिन्ताबाट


उनलाई मुक्त गरें र ईमानवालाहरूलाई हामीले यस्तै प्रकारले छुटकारा दिलाउँछौं" (अलअम्बिया२१:८७)


आदरणीय मुसा अलिहिस्सलाम बारे जब नुबुव्वत प्राप्त गर्नु भन्दा एकजनाको हत्या गर्नु भएको थियो त्यस घटनालाई कुरआनमा वर्णन गरिएको छ


﴿ قَالَ رَبِّ إِنِّي ظَلَمْتُ نَفْسِي فَاغْفِرْ لِي فَغَفَرَ لَهُ إِنَّهُ هُوَ الْغَفُورُ الرَّحِيمُ ﴾ [القصص: 16].

उनले प्रार्थना गरे कि हे पालनकर्ता ! मैले स्वयंआफूमाथि अत्याचार गरें,अतः तपाईंले मलाई क्षमा गरिदिनुस् । तसर्थ अल्लाहले क्षमा गरिदिनु भयो। निश्चय नै अल्लाह बडो क्षमाशील,अत्यन्त दयावान हुनुहुन्छ"।


(कसस् २८:१) यदी तपाईंले मुहम्मद उहाँ माथी अल्लाहको शान्ति होस


ले माग्ने दुआ माथी मनन् गर्नु भयो भने थाहा हुन्छ कि उहाँले धेरै "ईस्तग्फार" माग्नु हुन्थ्यो सामान्य र बिशेष "मग्फिरत" विभिन्न दुआ गर्नु हुन्थ्यो,।


ईसहाक अल्मुस्ली भन्नू हुन्छ "गल्ती स्वीकार गर्नाले पापहरु क्षमा हुन्छन् अल्लाहले कुराआनमा भन्नुभएको छ


﴿ وَآخَرُونَ اعْتَرَفُواْ بِذُنُوبِهِمْ خَلَطُواْ عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللّهُ أَن يَتُوبَ عَلَيْهِمْ إِنَّ اللّهَ غَفُورٌ رَّحِيمٌ ﴾ [التوبة: 102].

"र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नु हुनेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् हुनुहुन्छ" (सुरह तौबा ९:१०५)


अंतिम कुरा : तपाईंहरुले नमाज र आफ्नो दुआमा त्यो दुआको बिशेष पालना गर्नुहोस् जुन आदरणीय अबुबकरलाई मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले सिकाउनु भएको थियो


समाप्त






حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
  • احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) باللغة البنغالية
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • الاعتراف يهدم الاقتراف (باللغة الهندية)(مقالة - آفاق الشريعة)
  • الاعتراف يهدم الاقتراف(مقالة - آفاق الشريعة)
  • مسجد كندي يقترب من نيل الاعتراف به موقعا تراثيا في أوتاوا(مقالة - المسلمون في العالم)
  • من ثمار الاعتراف عند الأشراف(مقالة - آفاق الشريعة)
  • الاعتراف والمناجاة لمن أراد النجاة(محاضرة - مكتبة الألوكة)
  • الاعتراف بظلم النفس: أهميته وثمراته (خطبة)(مقالة - آفاق الشريعة)
  • الاعتراف بالفضل لأهل الخير(مقالة - آفاق الشريعة)
  • الاعتراف والمناجاة لمن أراد النجاة (خطبة)(مقالة - آفاق الشريعة)
  • القول الجميل في الاعتراف بالفضل والجميل(مقالة - آفاق الشريعة)
  • أحكام الاعتراف القسري في الفقه الإسلامي (دراسة مقارنة)(رسالة علمية - مكتبة الألوكة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسجد جديد متكامل الخدمات بعد عام من أعمال البناء في نوفوشيشمينسكي
  • "الذكاء الاصطناعي في يد المسلم" عنوان فعالية علمية في تتارستان
  • مسجد في بلاكبيرن يطلق ثلاجة غذائية لدعم الأسر المحتاجة
  • مسجد جديد في قراتشاي – تشيركيسيا
  • إحياء الذكرى الـ450 لتأسيس مسجد شوجدين في روغاتيكا
  • دراسة علمية حول تناول الإسلام والمسلمين في الدوريات العلمية الكرواتية
  • دورة متقدمة في الذكاء الاصطناعي والمواطنة الرقمية للطلاب المسلمين في البوسنة
  • بدء تشييد مسجد جديد بمدينة ياكورودا جنوب غرب بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 14/12/1447هـ - الساعة: 12:49
أضف محرك بحث الألوكة إلى متصفح الويب