• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    نهاية رمضان وأحكام زكاة الفطر (خطبة)
    د. فهد بن ابراهيم الجمعة
  •  
    فضل التوبة
    الشيخ محمد بن عبدالله السبيل
  •  
    خطبة عيد الفطر المبارك 1447: الفرار إلى الله
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    أخطاء يقع فيها بعض الأئمة في القنوت للتراويح
    د. فهد بن ابراهيم الجمعة
  •  
    خطبة العيد 1433هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    خطبة شاملة لعيد الفطر المبارك 1447هـ
    رمضان صالح العجرمي
  •  
    خطبة عيد الفطر 1446 هـ
    د. أحمد بن حمد البوعلي
  •  
    خطبة عيد الفطر 1447 هـ
    د. صغير بن محمد الصغير
  •  
    في خيرية القرآن الكريم
    نايف عبوش
  •  
    خطبة عيد الفطر لعام 1443 هـ
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة العيد 1432هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    مشروعية الأعياد في الإسلام
    أ. د. السيد أحمد سحلول
  •  
    قيمة الدين الإسلامي في حياتنا اليومية
    بدر شاشا
  •  
    يوم الفرقان، غزوة بدر الكبرى (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    خطبة عيد الفطر لعام 1447هـ
    أحمد بن عبدالله الحزيمي
  •  
    تفسير قوله تعالى: {الله لا إله إلا هو الحي القيوم ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)

خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 27/11/2024 ميلادي - 25/5/1446 هجري

الزيارات: 2139

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

नमाजका विधिहरु (३)

कार्यात्मक सन्नतहरु


पहिलो प्रवचन:

प्रशंसा र प्रार्थना पछि:

म तपाईंलाई आफैंलाई पनि सल्लाह भय राख्ने आदेश दिन्छु।अल्लाहको भयको ठूलो फल यस संसारमा पनि मिल्छ,र चिहान एबम् परलोकमा पनि मिल्छ। सर्वशक्तिमान ईश्वर अल्लाहको भनाइ छ l

﴿ لِلَّذِينَ أَحْسَنُوا فِي هَذِهِ الدُّنْيَا حَسَنَةٌ وَلَدَارُ الْآخِرَةِ خَيْرٌ وَلَنِعْمَ دَارُ الْمُتَّقِينَ ﴾ [النحل: 30].

 

सत्कर्मीहरूकालागि यस संसारमा पनि भलाई रहेको छ र परलोकको घर त झन् राम्रो छ, र, कति राम्रो रहेछ ईशभय राख्नेहरूको घर !


आस्थावन दाजुभाइहरू! अल्लाह को भय राख्नु एउटा महान् विशेषता हो र इस्लामको सबैभन्दा सम्मानित उपासना नमाज हो। अल्लाह सर्वशक्तिमानले यसलाई विशेष रूपमा आफ्नो भय राख्नुका साथ उल्लेख गर्नुभएको छ, अल्लाह भन्नुहुन्छ:

﴿ وَأَنْ أَقِيمُوا الصَّلَاةَ وَاتَّقُوهُ وَهُوَ الَّذِي إِلَيْهِ تُحْشَرُونَ ﴾ [الأنعام: 72]

 

अनि, (यो आदेश पनि दिइएको छ कि) नमाज कायम गर, उनैसँग डराऊ र उनैकहाँ तिमीहरू एकत्रित गरिनेछौ ।


अर्को ठाउँमा भन्नुभएको छ:

﴿ مُنِيبِينَ إِلَيْهِ وَاتَّقُوهُ وَأَقِيمُوا الصَّلَاةَ وَلَا تَكُونُوا مِنَ الْمُشْرِكِينَ ﴾ [الروم: 31]

 

(हे मोमिनहरू हो !) उनै अल्लाहतर्फ फर्क र उनैसित डराऊ अनि नमाज कायम गर र मुश्रिकहरूमध्ये नबन...

 

नमाजले अभद्रता र दुर्व्यवहारलाई रोक्छ।नमाज इस्लामको आधार स्तम्भ हो। नमाजमा विभिन्न प्रकारका जिक्रहरू छन्। कुरआनको पठन, महिमा र प्रशंसा, एकेश्वरबाद र तकबीर, क्षमायाचना, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम)को लागि दरुद र सलाम र अरू दुवाहरू सामेल छन्।


परम दयालु अल्लाहका भक्तहरू! नमाज एउटा महान उपासना हो जुन भय र नम्रताले भरिएको व्यक्तिको आत्मासँग उड्छ र उसलाई उसको महान् र सर्वश्रेष्ठ प्रभुसँग जोड्दछ। जब हामी लापरवाही र पापको कारण अल्लाहबाट टाढा हुन्छौं, तब नमाज त्यो महान् उपासना हुन्छ जसले हामीलाई अल्लाहको नजिक ल्याउन सक्छ। किनकि व्यक्ति सजदाको अवस्थामा अल्लाहको सबैभन्दा नजिक हुन्छ।


आस्थावान दाजुभाइहरू! हामीले आफैलाई दिन सक्ने सबैभन्दा ठूलो सल्लाह यो हो कि हामी नमाज स्थापना गर्न उत्सुक होऔ। यसलाई अदा गर्ने व्यवस्था मात्र होइन! पवित्र कुरानमा विभिन्न स्थानहरूमा प्रार्थना स्थापना गर्न उल्लेख गरिएको छ (उदाहरणका लागि, यी आयतहरुमा विचार गर्नुहोस्):

﴿ ..وَيُقِيمُونَ الصَّلَاةَ.. ﴾ [البقرة: 3] ﴿ وَأَقَامُواْ الصَّلاَةَ ﴾ [الأعراف: 170] ﴿ رَبَّنَا لِيُقِيمُواْ الصَّلاَةَ ﴾ [إبراهيم: 37] ﴿ وَالْمُقِيمِي الصَّلَاةِ ﴾ [الحج: 35] ﴿ وَأَقِمِ الصَّلَاةَ ﴾ [العنكبوت: 45] ﴿ وَأَنْ أَقِيمُوا الصَّلَاةَ ﴾ [الأنعام: 72].


शेख सादी भन्छन्: त्यो यो हो: "हामीलाई नमाज स्थापना गर्न आदेश दिइएको छ, यसका अर्कान, सर्तहरू, सुन्नतहरू र यसलाई पूरा गर्ने (मुस्तबत) सहित।"


आज, हाम्रो प्रवचनको विषय यस महान उपासनाको कार्यात्मक सुन्नतहरू हो, चाहे यो अनिवार्य नमाज होस् वा नफिल नमाज, सुन्नतको पालना गर्नु भनेको भक्तले आफ्नो प्रभुलाई माया गर्ने प्रमाण हो:

﴿ قُلْ إِنْ كُنْتُمْ تُحِبُّونَ اللَّهَ فَاتَّبِعُونِي يُحْبِبْكُمُ اللَّهُ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَ اللّٰہُ غَفُوۡرٌ رَّحِیۡمٌ ﴾ [آل عمران: 31].

 

(हे सन्देष्टा !) भनिदेऊ– यदि तिमीहरू अल्लाहसँग प्रेम गर्छौ भने मेरो अनुसरण गर । अल्लाहले तिमीहरूसँग प्रेम गर्नेछन् र तिम्रा पापहरूलाई क्षमा गर्नेछन् । अल्लाह अत्यन्त क्षमाशील एवं परम दयालु छन् ।


आदरणीय जनसमदाय! नमाजको कार्यात्मक सुन्नतहरू मध्ये एउटा यो पनि हो कि


नमजकाे लागि सौन्दर्यता अपनाउनु। सर्वशक्तिमान अल्लाहको आदेश छ

﴿ يَا بَنِي آدَمَ خُذُوا زِينَتَكُمْ عِندَ كُلِّ مَسْجِدٍ ﴾.


अनुवाद: हे आदमका सन्तानहरू! तपाईं मस्जिदमा जाँदा हरेक पटक आफ्नो राम्रो लुगा लगाउनुहोस।


इब्ने कसीर भन्छन्: "यस आयात र यसको अर्थसँग सम्बन्धित हदीसको आधारमा नमाजको लागि आफैलाई सजाउनु मुस्तहब हो,विशेष गरी शुक्रबार र ईदको दिनमा।


त्यसैगरी, अत्तर लगाउन र दत्तिवन प्रयोग गर्न राम्रो हो, किनभने यी चीजहरू हुन् जसले सुन्दरतालाई बढाउछन


अतिउत्तम त सेतो कपडाले आफैलाई सजाउनु हो। "


एक कार्यात्मक सुन्नत यो पनि हो: औंलाहरू किब्ला तिर फैलाएर हातहरू काँध वा कानको लोबसम्म उठाउनु।यस्तो चार ठाउँमा गर्नु सन्नत हो: तकबीरे तहरीमाको समयमा, रुकुको समयमा, रुकुबाट उठ्ने र पहिलो तशहहुदबाट उठ्ने बेलामा।


सहहैनमा इब्ने उमरबाट वर्णन गरिएको छ: "जब अल्लाहको रसूल (सल्लल्लाहु अलैहि वसल्लम) नमाज सुरु गर्नुहुन्थ्यो, उहाँले आफ्ना दुवै हातहरू आफ्नो काँधको बराबरसम्म उठाउनुहुन्थ्यो। जब उहाँले रुकुको लागि अल्लाहू अकबर भन्नु हुन्थ्यो र रुकुबाट टाउको उठाउनु हुन्थ्यो उहाँले त्यसरी नै आफ्ना हातहरू उठाउनु हुन्थ्यो। उहाँले समी अल्लाहु लिमन हमिदह रब्बना वलकल-हम्द (दुबै) भन्ने गर्थे, तर उहाँले सजदा गर्दा गर्नु हुँदैन थियो।


नमाजको एउटा अर्को कार्यात्मक सुन्नत यो पनि छ: उभिएको अवस्थामा, दाहिने हात देब्रे हातमा राख्नु। यो अल्लाहको लागि पूर्ण विनम्रता र अत्यन्त आदरको प्रमाण हो। हातमा हात राख्ने दुईटा तरिका छन। पहिलो तरिका:दाहिने हात देब्रे हातमा राख्नु। दोस्रो तरिका: दाहिने हात बायाँ हातको नाडीमा राख्नु।


यो वाइल बिन हजर (र) बाट वर्णन गरिएको छ कि: "मैले अल्लाहको पैगम्बरलाई देखे, जब कि उहाँ प्रार्थनामा उभिरहनु भएको थियो, उहाँले आफ्नो दाहिने हातले आफ्नो देब्रेहात समातेका थिए।"(यो हदिस अबू दाउद र नसाई द्वारा वर्णन गरिएको छ।)

 

सहल बिन साद अल-सादीद्वारा सहिह बुखारीमा यो वर्णन गरिएको छ कि: "मानिसहरूलाई नमाजको समयमा आफ्नो दाहिने हात आफ्नो


बायाँ हातको नाडीमा राख्न आदेश दिइएको छ।"


रुकुको अवस्थामा सुन्नत: नमाज पढ्ने व्यक्तिको ढाड सीधा हुनुपर्छ।


अबू हमीदले सहिह बुखारीमा अगमवक्ता(स)बाट वर्णन गरेका छन्: "र जब उहाँले रुकु गर्नु भयो, उहाँले आफ्नो घुँडामा दुबै हात मजबुती ले राख्नु भयोर आफ्नो ढाड सिधा गर्नु भयो"।


अर्थात्, त्यसमा कुनै प्रकारको झुकाव थिएन। टाउकोलाई पूर्णतया मध्यम राख्नु हुन्थ्यो, न धेरै उठाउनु हुन्थ्यो न धेरै झुकाउनु हुन्थ्यो।


आयशाको(र )कथन छ: "र जब उहाँ रुकु गर्नु हुन्थ्यो, उहाँले न त आफ्नो टाउको धेरै उठाउनु हुन्थ्यो र न त धेरै झुकाउनु हुन्थ्यो, बरु तिनीहरूको बीचमा राख्नु हुन्थ्यो।" (यो मुस्लिम द्वारा वर्णन गरिएको छ।)


रुकु गर्दा घुँडामा हात मजबुतीले राख्नु र औँला फैलाउनु पनि मसनुन हो ।


अबू हमीदले पैगम्बरको बारेमा वर्णन गर्नु भएको छ: "जब पैगम्बर सल्लल्लाहु अलैहि वसल्लम) रुकु गर्नु हुन्थ्यो, उहाँले आफ्नो घुँडालाई आफ्नो हत्केलाले समात्नुहुन्थ्यो र आफ्नो औंलाहरू खोल्नुहुन्थ्यो।" यो अबु दाउद द्वारा वर्णन गरिएको छ र अल-अल्बानीले यसलाई सहिह भन्नु भएको छ।


साथै आफ्नो कुहिनोलाई आफ्नो काखबाट टाढा राख्नुहोस्, यदि यसले बगलमा बसेकालाई चोट पुर्याउँदैन भने।


सर्वशक्तिमान अल्ला ले मलाई र तपाईंलाई कुरान र हदीसको लाभले लाभान्वित गरुन।


दोस्रो प्रवचन:

सबै प्रशंसा हरु अल्लाह कै लागि हो।


प्रसंशा र प्रार्थना पछि:

नमाजको स्थापना गर्नको लागि नमाजको सुन्नतहरू व्यवस्थित गर्न आवश्यक छ।र यसले प्रार्थनाको इनाम र पुरस्कार बढाउँछ र यसको पुण्य दोब्बर बनाउँछ।


परम दयालु अल्लाहका भक्तहरू! सज्दामा सुन्नत भनेको आफ्नो हत्केलाहरू काँधको बराबरमा वा कानको लोबको स्तरमा राख्नु हो र बगलमा भएको व्यक्तिलाई पीडा नभएको खण्डमा दुई हत्केलाहरूको बीचमा खुलापन राख्नु हो।


सज्दाको स्थितिमा, आफ्नो घुँडाको बीचमा खाली ठाउँ राख्नुहोस् र आफ्नो खुट्टाको औंलाहरू भुइँमा राख्नुहोस् र किब्ला तर्फ फर्काउनु होस्। आफ्नो पेटलाई तिघ्राबाट र तिघ्रालाई आफ्नो बाछोबाट टाढा लैजानु होस। किन कि यो पनि सुन्नत हो। किनभने यो पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) बाट प्रमाणित छ।


दुई सज्दाको बीचमा र दोस्रो रकअतमा तशहहुद गर्दा सुन्नत यो हो: दाहिने पैताला उठाएर यसको औंलाहरू किब्ला तर्फ फर्काउनु र बायाँ खुट्टामा बस्नु।


नासाईले वाइल बिन हजरद्वारा वर्णन गर्नु भएको छ, जसले पैगम्बरबाट वर्णन गर्नु भएको छ : "र जब उहाँ दुई रकअत पछि बस्नुहुन्थ्यो, उहाँले आफ्नो बायाँ खुट्टा फैलाउनुहुन्थ्यो र आफ्नो दाहिने उठाउनुहुन्थ्यो। ।" अल-अल्बानीले यसलाई सहिह भनेका छन्।

 

पहिलो र दोस्रो तशहहुदमा औंलाले संकेत गर्नु सुन्नत हो। इब्न उमरले पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) बाट वर्णन गर्नु भएको छ: “जब पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) नमाजमा बस्नुहुन्थ्यो, उहाँले आफ्नो दाहिने हत्केला आफ्नो दाहिने तिघ्रामा राख्नुहुन्थ्यो। र सबै औँलाहरू बन्द गर्नु हुन्थ्यो। र बुडीऔंलाको छेउको औंलाले संकेत गर्नु हुन्थ्यो। र बायाँ तिघ्रामा बायाँ हत्केला राख्नु हुन्थ्यो।" मुस्लिमले यसलाई वर्णन गरेका छन।


कार्यात्मक सुन्नतहरू मध्ये यो पनि एउटा सुणतहो: तीन र चार रकत नमाजहरूमा अन्तिम तशहहुदको बीचमा तवर्रुक गर्नु, यस शर्तका साथ कि छिमेकीलाई असुविधा नहोस्।

 

यो सहिह बुखारी मा अबू हमीद अल-सादी (रअ) द्वारा वर्णन गरिएको छ कि उनी पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) का केहि साथीहरु संग बसिरहेका थिए। यस बीचमा, पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को नमाजको चर्चा भयो, र हजरत अबू हमीद सादीले भने: "मलाई अल्लाहका पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) को नमाज तिमीहरु सबै भन्दा धेरै याद छ।


मैले अल्लाह को संदेशवाहकलाई देखे, जब उहाँले ताकबीरे तहरीमा भन्नुभयो, उहाँले आफ्नो काँध को बराबरमा आफ्नो दुवै हात लिएर जानु भई। र जब उहाँ झुक्नु भयो, आफ्नो घुँडा मा दुवै हात मजबुतीका साथ राख्नु भयो र आफ्नो ढाड सिधा गर्नु भयो। र जब उहाँले आफ्नो टाउको उठाउनुभयो, उहाँ यति सीधा खडा हुनुभयो कि हरेक हड्डी आफ्नो ठाउँमा बस्यो। र जब उहाँले सक्दा गर्नु भयो, उहाँका हातहरू न फैलिएका थिए न त जोडिएका थिए, र उहाँको औंलाहरू किब्लाहतिर फर्केका थिए। र जब उनी दुई रकअतमा बस्ने गर्थे, बायाँ खुट्टा फैलाएर दाहिने खुट्टा उभ्याएर बस्नुहुन्थ्यो । र जब उहाँ अन्तिम रकतमा बस्नुहुन्थ्यो, उहाँले आफ्नो देब्रे खुट्टालाई अगाडि सार्नुहुन्थ्यो र त्यसपछि उहाँ आफ्नो पुठोमा बस्नुहुन्थ्यो।


अन्तिम कुरा: यी सुन्नतहरू हुन् जसलाई अनुसरण गर्दा भक्तलाई यो महसुस हुनु पर्दछ कि उ पैगम्बर को अनुसरण द्वारा उस्ले अल्लाहको भक्ति गरिरहेको छ। जसले यो भन्नु भएको छ: "जसरी तपाईंले मलाई नमाज पढेको देख्नुभयो त्यसै गरी नमाज पढ्नुहोस" (बुखारी)

 

अल्लाह अगमवक्ता (सल्लल्लाहु अलैहि वसल्लम) को साथीहरु संग खुशी होउन् जसले हामीलाई अगमवक्ता को नमाजको राम्रो विवरण को बारे मा जानकारी गराउनुभयो।

 

صلى الله عليه وسلم.

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة النيبالية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة الإندونيسية)
  • خطبة: صفة الصلاة (1) أخطاء محرمة (باللغة البنغالية)
  • خطبة: صفة الصلاة (2) سنن قولية (باللغة البنغالية)
  • خطبة: صفة الصلاة (3) سنن فعلية (باللغة البنغالية)
  • خطبة: صلاة بأعظم إمامين (باللغة النيبالية)
  • ضرورة طلب الهداية من الله (خطبة)- باللغة النيبالية
  • عبودية استماع القرآن العظيم (خطبة) - باللغة النيبالية
  • خطبة: غزوة تبوك (باللغة النيبالية)

مختارات من الشبكة

  • الزواج سنة من سنن المرسلين - أحاديث عن شهر شعبان (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • فضل التبكير لصلاة الجمعة (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: صلاة الاستسقاء(مقالة - آفاق الشريعة)
  • خطبة صلاة الاستسقاء (5)(مقالة - آفاق الشريعة)
  • خطبة صلاة الاستسقاء (4)(مقالة - آفاق الشريعة)
  • أنين مسجد (4) وجوب صلاة الجماعة وأهميتها (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • نهاية رمضان وأحكام زكاة الفطر (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة عيد الفطر المبارك 1447: الفرار إلى الله تعالى(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • خطبة العيد 1433هـ(مقالة - آفاق الشريعة)
  • خطبة شاملة لعيد الفطر المبارك 1447هـ(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 29/9/1447هـ - الساعة: 21:54
أضف محرك بحث الألوكة إلى متصفح الويب