• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    أخطاء يقع فيها بعض الأئمة في القنوت للتراويح
    د. فهد بن ابراهيم الجمعة
  •  
    خطبة العيد 1433هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    خطبة شاملة لعيد الفطر المبارك 1447هـ
    رمضان صالح العجرمي
  •  
    خطبة عيد الفطر 1446 هـ
    د. أحمد بن حمد البوعلي
  •  
    خطبة عيد الفطر 1447 هـ
    د. صغير بن محمد الصغير
  •  
    في خيرية القرآن الكريم
    نايف عبوش
  •  
    خطبة عيد الفطر لعام 1443 هـ
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    خطبة العيد 1432هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    مشروعية الأعياد في الإسلام
    أ. د. السيد أحمد سحلول
  •  
    قيمة الدين الإسلامي في حياتنا اليومية
    بدر شاشا
  •  
    يوم الفرقان، غزوة بدر الكبرى (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    خطبة عيد الفطر لعام 1447هـ
    أحمد بن عبدالله الحزيمي
  •  
    تفسير قوله تعالى: {الله لا إله إلا هو الحي القيوم ...
    د. عبدالفتاح بن صالح الرصابي القعطبي
  •  
    خطبة عيد الفطر: إصلاح الضمائر والنيات
    حسان أحمد العماري
  •  
    خطبة عيد الفطر المبارك (الله أكبر على نعمة ...
    السيد مراد سلامة
  •  
    العاجز عن الصيام عجزا مستمرا لا يرجى زواله
    أ. د. عبدالله بن محمد الطيار
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) - باللغة النيبالية

من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 20/10/2024 ميلادي - 16/4/1446 هجري

الزيارات: 1912

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

दुई चुल्ठो राख्ने (जमाम बिन थालबह)

 

प्रथम प्रवचन:

الحمد للهِ العلاّمِ الحكيم، الواسعِ العظيم، المحيطِ العليم، وأشهدُ ألا إله إلا اللهُ المولى الحميد، الطيّبُ المجيد، الخبيرُ الشهيد وأشهد أن محمدا عبده ورسوله وصفيّه وخليله، بلغ الرسالة، وأدى الأمانة ونصح الأمة وجاهد في الله حقّ جهادِه صلّى الله علَيه وعلى آله وصحبه وسلم تسليمًا كثيرًا.


प्रशंसा र पूजा पछि!

म तपाईंलाई र आफूलाई सबैभन्दा ठूलो र सबैभन्दा लाभदायक, सबैभन्दा फाइदाजनक र सबैभन्दा व्याविशेष सल्लाह दिन्छु, जुन अल्लाहले हामीलाई र सबै अघिल्लो समुदाय/राष्ट्रहरूलाई दिनु भएको थियो ।

﴿ وَلَقَدْ وَصَّيْنَا الَّذِينَ أُوتُواْ الْكِتَابَ مِن قَبْلِكُمْ وَإِيَّاكُمْ أَنِ اتَّقُواْ اللّهَ ﴾ [النساء: 131].

 

अनुवाद: र तिमीहरूभन्दा पहिलेका ग्रन्थवाहकहरूलाई र तिमीहरूलाई पनि हामीले अल्लाहसित भय राख्ने आदेश दियौं


ईश्वरको कृपा पछि, ईश्भय/ धर्मपरायणता एक मात्र कर्म हो जसबाट व्यक्तिले स्वर्गको आशीर्वाद र यसको उच्चतम दर्जाहरू प्राप्त गर्न सक्छ:

﴿ تِلْكَ الْجَنَّةُ الَّتِي نُورِثُ مِنْ عِبَادِنَا مَن كَانَ تَقِيّاً ﴾ [مريم: 63].

 

अनुवाद: यो त्यो स्वर्ग हो जसको उत्तराधिकारी हामी आफ्ना भक्तहरूमध्ये ईशभय राख्ने व्यक्तिहरूलाई बनाउनेछौं


हे विश्वासी भाइहरू! पैगम्बरको यो दृश्य तपाईलाई प्रस्तुत गरिएको छ ।


अनस बिन मालिक [अल्लाह उहाँसँग प्रसन्न होउन] द्वारा कथित छ कि उहाँले भन्नुभयो: एकपटक हामी पैगम्बर ﷺ का साथ् मस्जिदमा बसिरहेका थियौं त्यसबेला एक व्यक्ति ऊँटमा सवार भएर मस्जिदमा आयो र आफ्नो ऊँट मस्जिदको खम्बामा बाँधेर प्रश्न गर्यो, “(भाइहरू) तिमीहरु मध्ये मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) को हुनुहुन्छ?”। पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) त्यस समयमा मानिसहरूको बीचमा [सिरानी हालेर] बसिरहेका थिए । हामीले भन्यौं: मुहम्मद (सल्लल्लाहु अलैहि वसल्लम) ती सेतो कपडा पहिरिनु भएका मानिस हुन् जो सिरानी हालेर बसिरहनु भएको छ । त्यसपछि त्यस् व्यक्तिले उहाँलाई सम्बोधन गर्दै भन्यो, हे अब्दुल मुत्तलिबका छोरा! उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: भन, म तिम्रो कुरा सुन्दै छु। उसले भन्यो, "म तपाईंसँग केही धार्मिक कुराहरू सोध्न चाहन्छु, र मैले तपाईंलाई अलिकति कठोर रूपमा सोधें भने, तपाईंको मनमा नराम्ररी नलिनुहोला।" उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: होइन, आफ्नो मन के चाहानुहुन्छ सोध्नुहोस् । तब उसले भन्यो: म तपाईंलाई तपाइंको प्रभु र अरु मानिसहरूको प्रभुको कसम दिएर सोध्न चाहन्छु : के अल्लाहले तपाईलाई संसारका सबै मानिसहरूको लागि सन्देशवाहकको रूपमा पठाउनुभएको छ? उहाँले (सल्लल्लाहु अलैहि वसल्लम)) भन्नुभयो: हो, हे मेरो अल्लाह! त्यसपछि उसले भन्यो: म अल्लाहको कसम दिएर सोध्न चाहन्छु, के अल्लाहले तपाईंलाई दिन र रात पाँच नमाजहरू पढ्ने आदेश दिनुभएको छ? उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हो, हे मेरो अल्लाह! तब उसले भन्यो: म तपाईंलाई अल्लाहको नाममा सोध्छु, के अल्लाहले तपाईंलाई यस रमजानको महिनाभरी रोजा राख्न आदेश दिनुभएको छ? उहाँले (सल्लल्लाहु अलैहि वसल्लम) भन्नुभयो: हो, हे मेरो अल्लाह! तब उसले भन्यो, "म अल्लाहको कसम दिएर सोध्न चाहन्छु, कि अल्लाहले तपाईलाई हामी मध्ये धनीहरूबाट जकात उठाउन र खाँचोमा परेकाहरूमा बाँड्न आदेश दिनुभएको छ । पैगम्बर ( सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: हो, मेरो अल्लाह! तब त्यो मानिसले भन्यो: तपाईंले अल्लाहको तर्फबाट ल्याउनुभएको आज्ञाहरूमा म विश्वास गर्छु, र म यहाँ नआएका मेरा मानिसहरूका तर्फ बाट पठाइएको (प्रतिनिधि र राजदूत) हुँ । मेरो नाम जमाम बिन थालबा हो, म बनी साद बिन बकरको कबिलाबाट हुँ ।

 

मुस्नद अहमदको एउटा हदीसमा छ कि: पैगम्बरले बोलिसकेपछि उसले भन्यो: म गवाही दिन्छु कि अल्लाह बाहेक कोही ईश्वर छैन, र मुहम्मद अल्लाहका रसूल हुनुहुन्छ, म सबै कर्तव्यहरूको पालना गर्नेछु र जुन कुराहरु बाट निषेध गर्नुभएको छ ती सम्पूर्ण प्रतिबन्धित चीजहरूबाट म टाढा रहनेछु, ती आदेश पालना मध्ये न केहि थपेर गर्नेछु न म तिनीहरूलाई कुनै पनि हिसाबले घटाउनेछु । यस प्रसंगका बयानकर्ता भन्छन् कि : त्यसपछि त्यो मानिस आफ्नो ऊँटमा फर्कियो । पैगम्बरले भन्नुभयो, “यदि यो दुई चुल्ठी भएको व्यक्तिले भने अनुसार उसले कर्म गरेमा स्वर्गमा प्रवेश गर्नेछ । त्यसपछि ऊ ऊँटको डोरी खोलेर आफ्ना कबिलाकहाँ गयो । त्यहाँ मानिसहरु उ वरपर भेला भए र उसले पहिलो जुन कुरा भनेको थियो यो थियो कि, “लात र उज्ज़ा बर्बाद होउन” , मानिसहरूले भने, “चुप लाग, हे जमाम! कुष्ठरोग, कोढ र पागलपनबाट सावधान रहनुहोस्” ज़माम ले भने, “तिम्रो विनाश होस्, निश्चय नै ती दुवैले न हानि गर्न सक्छन् न लाभ नै । परम दयालु अल्लाहले एक ईश्दूत पठाउनुभएको छ र उहाँमाथि एउटा पुस्तक अवतरित गर्नुभएको छ जसको माध्यमबाट तिमीलाई बहुदेववाद र मूर्तिपूजाबाट मुक्त गर्न चाहन्छु जसमा तिमी डुबिरहेका छौ । म गवाही दिन्छु कि अल्लाह बाहेक कोही सच्चा ईश्वर छैन, उहाँ मात्र हुनुहुन्छ, उहाँको कोही साझेदार छैन र मुहम्मद उहाँका सेवक र सन्देशवाहक हुनुहुन्छ । म उहाँको तर्फबाट उहाँका उपदेश र निषेधाज्ञा लिएर आएको छु । बयानकर्ता भन्छन्: त्यो दिनको साँझपखसम्म कबिलाका सम्पूर्ण पुरुष र महिलाले इस्लाम अपनाए मुस्लिम भए।


कथाकारको बयान छ कि : इब्न अब्बास भन्छन्: मैले कुनै कबिलाको प्रतिनिधिको बारेमा सुनेको छैन जो जमाम बिन थालबा भन्दा श्रेष्ठ साबित होस् ।


अल्लाहु अकबर... जब हृदयमा आस्था मजबुत हुन्छ भने यसले कति बुलन्द तुल्याउछ !

 

मेरा साथीहरू! यहि रोकिएरयस कथालाई विचार गरौं:

• यस कथामा, हामी देख्छौं कि पैगम्बर र उहाँका साथीहरूको पारस्परिक जीवनमा पूर्ण सद्भाव र सहिष्णुता थियो, यति धेरै कि तिनीहरूकहाँ गएका अपरिचितहरूले साथीहरूमा पैगम्बरलाई चिन्न सकेनन्! "तिमीहरु मध्ये मुहम्मद को हुन् ?" अर्को हदीसमा छ : "तिमीहरूमध्ये अब्दुल-मुत्तलिबका छोरा को हुन्?", उहाँले न त प्रसिद्धिको लुगा लगाउनु भयो , न त उहाँको हैसियत र गुणस्तरमा (अरूभन्दा) कुनै भिन्नता थियो, यही कारण थियो कि पैगम्बरले उहाँका अनुयायी/ साथीहरूलाई आफ्नो वरिपरि उभिन निषेध गर्नुभएको थियो , जसरी अन्यजातिहरू (तिनीहरूको मालिक) वरिपरि खडा हुन् गर्दथे, ताकि उहाँ अहंकारको अवस्थाबाट टाढा रहन सकुन । उहाँका अनुयायी/ साथीहरूसँगको यस निकटता, संयोजन र मेलमिलापद्वारा उहाँले तिनीहरूको अवधारणा, कल्पना, नैतिकता र आचरणलाई सच्याउनुभयो र उहाँको प्रेम तिनीहरूको हृदयमा गहिरो जरा गाडियो ।


• दोस्रो महत्त्वपूर्ण कुरा पैगम्बरको यो अनुमति कि: "आफ्नो हृदयले जे चाहन्छ सो सोध्नुहोस्", यो कथन सत्य खोज्नेहरू र मार्गदर्शन खोज्नेहरूका लागि उल्लेखनीय छ, अर्थात्, उनीहरूलाई सोध्न निषेध गरिएको छैन, किनभने अल्लाहका रसूल सल्लल्लाहु अलैहि वसल्लमलाई पठाइएको धर्ममा प्रश्न गरिदा लुकाउनु पर्ने वा लजाउनु पर्ने कुनै पनि कुरा छैन ।


• एउटा महत्त्वपूर्ण पाठ यो पनि प्राप्त हुन्छ कि पैगम्बर बिशिष्ठ आचरण र नैतिकताले सम्पन्न थिए, जमाम बिन थालबाको बोलीको शैली कडा थियो, उनले भने: "म तपाईंसँग केही धार्मिक कुराहरू सोध्न चाहन्छु, र मैले तपाईंलाई अलिकति कठोर रूपमा सोधें भने, तपाईंको मनमा नराम्ररी नलिनुहोला।" यो कुरा थाहा पाउनु पर्छ कि उनले यो प्रश्न मक्काको विजय पछि सोधेका थिए, जब मानिसहरू समुह क समूह इस्लाममा प्रवेश गर्न थालेका थिए, यसका बाबजुद पैगम्बरले उनको बोलीको शैलीलाई सहन गरे ।

 

अल्लाहले मलाई र तपाईंहरू सबैलाई किताब र सुन्नतबाट लाभान्वित गरून्, यसका मार्गदर्शन हाम्रालागि उपयोगी बनाउन्, अल्लाहसँग आफ्ना पापबारे माफी माग्नुहोस्, निश्चित रूपमा उहाँ अत्यन्त क्षमा गर्ने वाला हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله وكفى، وسلام على عباده الذين اصطفى.

 

प्रशंसा र प्रार्थना पछि:

• माथिको कथाबाट एक पाठ यो पनि प्राप्त हुन्छ कि: जमाम बिन थालबाले इस्लामको सही शिक्षा र आस्थाको आधिकारिकतालाई धेरै महत्त्व दिएका थिए, त्यसैले उनले यात्रा गरेका थिए ताकि उनी पैगम्बरको सम्बन्धमा उनीकहाँ पुगेका कुराहरु बारे तथ्य खोजी गर्न सकून् र आफ्नो अघिल्लो धर्मको सम्बन्धमा अन्तिम निर्णय लिन सकुन , यसले देखाउँछ कि तिनीहरू कति गम्भीरताका साथ आफ्नो धर्मको जिम्मेवारी आफ्नो काँधमा लिन तयार थिए र पैगम्बरको सेवामा उपस्थिति भएपछी सत्यताको प्रामाणिकता प्रकट भयो ।


• एउटा विचार गर्नुपर्ने कुरा यो पनि छ कि: जब यो अस्था हृदयमा जागृत हुन्छ, तब ठूलो अचम्मको र राम्रो नतिजा प्रकट हुन्छ । जमाम बिन थालबा यस अवस्थामा आफ्नो कबिलातार्फ फर्के कि उनको हृदयबाट झूठा देवी देवता [लात र उज्ज़ा] प्रतिको बिश्वास निस्किसकेको थियो र ती सबैलाई गालि गर्दै थिए तिनीहरूका मूर्तिपूजक मानिसहरू भने जमामले [लात र उज्ज़ा] लाई तथनाम भनेकोमा उनलाई कुष्ठरोग र कोढ लाग्न सक्छ भनी डराउँदै थिए , तर जब आस्था र एकेश्वरवादको ज्योति चम्कन्छ, यसले सबै प्रकारका अन्धविश्वास र बे-बुनियाद मूल्यमान्यताहरुलाई भत्काउँछ: वास्तवमा, यी दुई (झूटा देवताहरू) को केहि शक्ति छैन न हानि को न लाभ को ।"


• त्यहाँ एउटा पाठ यो पनि छ कि हामीले इस्लामको प्रचार र प्रसारको महत्त्व महसुस गर्नुपर्छ, जमाम बिन थालबालाई हेर्नुहोस्, उनले सार्वजनिक रूपमा आफ्नो विश्वासको घोषणा गर्दै भने: र म यहाँ नआएका मेरा मानिसहरूका तर्फ बाट पठाइएको (प्रतिनिधि र राजदूत) हुँ । इब्न अब्बास भन्छन्: मैले कुनै कबिलाको प्रतिनिधिको बारेमा सुनेको छैन जो जमाम बिन थालबा भन्दा श्रेष्ठ साबित होस् ।


हे अल्लाह! जमाम बिन थालबा, पैगम्बरका सबै साथीहरू [सहाबा] र ताबईन सँग प्रसन्न हुनुहोस र आफ्नो कृपाले हामीलाई पनि उनीहरुका साथ् आफ्नो प्रसन्नता प्रदान गर्नुहोस ।


https://www.alukah.net/sharia/0/142990/

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة)
  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) (باللغة الهندية)
  • من مشكاة النبوة (3) ذو العقيصتين (خطبة) (باللغة الإندونيسية)
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية
  • من مشكاة النبوة (4) في مهنة أهله - باللغة النيبالية
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة الإندونيسية)

مختارات من الشبكة

  • من مشكاة النبوة في المال والاقتصاد (1)(مقالة - ثقافة ومعرفة)
  • سنن المطر في مشكاة النبوة (PDF)(كتاب - مكتبة الألوكة)
  • تعظيم قدر الصلاة في مشكاة النبوة - بلغة الإشارة (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • الأربعون في التوحيد من صحيحي البخاري ومسلم (PDF)(كتاب - مكتبة الألوكة)
  • خطبة العيد 1433هـ(مقالة - آفاق الشريعة)
  • خطبة شاملة لعيد الفطر المبارك 1447هـ(مقالة - آفاق الشريعة)
  • خطبة عيد الفطر 1445 هـ(محاضرة - موقع د. علي بن عبدالعزيز الشبل)
  • خطبة عيد الفطر 1446 هـ(مقالة - آفاق الشريعة)
  • خطبة عيد الفطر 1447 هـ(مقالة - موقع د. صغير بن محمد الصغير)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 28/9/1447هـ - الساعة: 14:14
أضف محرك بحث الألوكة إلى متصفح الويب