• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    خطبة: فضل العلم والعلماء
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    ضع بينك وبين النار مطوع
    نورة سليمان عبدالله
  •  
    علو الله على خلقه
    الشيخ عبدالعزيز السلمان
  •  
    كفارات الذنوب.. أبواب الرحمة المفتوحة
    د. أمير بن محمد المدري
  •  
    فوائد من كتاب شرح السنة للإمام البغوي: كتاب العلم
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    طريق المسلم إلى الله قبل رمضان: منزلة الهمة ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
  •  
    صل صلاة مودع
    محمد محمد زهران
  •  
    شعبان يا أهل الإيمان (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    سلسلة هدايات القرآن (14) هدايات سورة الفاتحة: من ...
    حمادة إسماعيل فودة
  •  
    خطبة (حصائد اللسان)
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    الفرع الثاني: أحكام قطع النية والتردد والشك فيها: ...
    يوسف بن عبدالعزيز بن عبدالرحمن السيف
  •  
    الغافلون عن الموت (خطبة)
    د. عبد الرقيب الراشدي
  •  
    إطلالة على مشارف السبع المثاني (4) {مالك يوم ...
    وضاح سيف الجبزي
  •  
    تحريم القول بأن القرآن أساطير الأولين
    فواز بن علي بن عباس السليماني
  •  
    ثبات الأمن (خطبة)
    سعد محسن الشمري
  •  
    على حافة الفجر
    تهاني سليمان
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من مشكاة النبوة (2) فيك جاهلية! (خطبة) - باللغة النيبالية

من مشكاة النبوة (2) فيك جاهلية! (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 9/10/2024 ميلادي - 6/4/1446 هجري

الزيارات: 2301

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

तिमी भित्र अज्ञानताको भावना रहेको छ

 

प्रथम् प्रवचन:

الحمدُ لله عدد ما خلق، والحمدُ لله ملء ما خلق، الحمد لله البصيرِ التواب، الفتّاحِ الوهّاب، وأشهد ألا إله إلا الله وحده لا شريك له السميعُ الخبير، المتينُ القدير، وأشهد أن محمدًا عبده ورسوله وصفيّه وخليله صلى الله عليه وسلم وعلى آله وصحبه عدد قطر الندى وما تعاقب الإصباح والمساء.

 

प्रशंसा र प्रार्थना पश्चात:

म तिमी र आफैलाई अल्लाहको ताक्वा [ईश्भय] अपनाउने वसीयत गर्दछु । जीवनको यो अवसर ताक्वा अभ्यास गर्ने र नफ्स [आत्म] सँग लड्ने समय हो । हाम्रो जीवन घण्टा र पलहरूकै संग्रह हो ।

﴿ فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ ﴾ [الأنبياء: 94].


अनुवाद: अनि जो आस्थावान भएर सत्कर्म गर्छ उसको कामको उपेक्षा हुने छैन । र हामी त्यो लेखिरहेका छौं ।


परम दयालुका सेवकहरू! अल्लाहका रसूल ﷺ को दिव्य प्रकाशबाट उज्यालो प्राप्त गर्नु कस्तो सौभाग्यको विषय हो ! र यसको ज्ञानसागर बाट सिँचाइ हुनु कति अहोभाग्य हुनेछ ।


आजको हाम्रो चर्चाको विषय पैगम्बर ﷺ को त्यो घटना हो जुन इस्लाम तर्फ अग्रसर भएको एक व्यक्तिसँग भएको थियो । उनी आफैं यसो भन्छन्, "म इस्लाम अपनाउनुमा चौथो थिएँ । म भन्दा पहिले तीन जनाले इस्लाम अर्पण गरिसकेका थिए। म नबी ﷺ कहाँ गएर भने, “हे अल्लाहका रसूल तपाईंमाथि शान्ति होस्! म गवाही दिन्छु कि अल्लाह बाहेक कोही ईश्वर छैन र मुहम्मद उहाँका दास र सन्देशवाहक हुनुहुन्छ । यो सुन्नासाथ मैले उहाँको अनुहारमा खुशीका संकेत देखे । उहाँले सोध्नुभयो तिमि को हौ? मैले भने: म बनी गफ्फरबाट जुन्दुब हुँ” । [यस हदिसलाई इब्ने माजहले आफ्नो सहीहमा वर्णन गरेका छन् ]


उनले यस अव्वलताको उत्कृष्टतापनि उनलाई प्राप्ति भयो जब ​​पैगम्बरले हिजरत [बसाई सराई] गरे र जहिले पनि उहाँले अबु ज़रलाई (सभामा) उपस्थित पाए, तब कुराकानी उनीबाटै सुरु गर्थे र जब उनी यात्रामा हुन्थे अल्लाहका रसूल उनीबारे सोधखोज गर्दथे । तर यो पद र स्थानमा रहदा पनि उहाँलाई यस्तो घटना घट्यो जसले उहाँलाई धेरै प्रभाव पार्‍यो । हामी यस घटनामा विचार गरौं । इमाम मुस्लिमले आफ्नो सहिहमा माअरुर बिन सुवैदबाट वर्णन गरेका छन् कि उहाँ भन्नुहुन्छ, "हामी रब्दा भन्ने ठाउँमा हजरत अबु ज़र [रज़ियल्लाहू अन्हु] कहाँ बाट गुज्रदै थियौं, उहाँ (शरीर) मा एक मात्र लुगा थियो र उहाँको दासको (शरीर) मा सोही किसिमको लुगा थियो, त्यसैले हामीले भन्यौं: अबू जर! यदि तपाईंले यी दुई (चादरहरू) एकसाथ राख्नुभएको भए यो हुल्ला (पूरा पोशाक) बन्ने थियो । उहाँले भन्नुभयो: म र मेरो (मुस्लिम) भाइहरू मध्ये एक जनासँग नराम्ररी भनाभन भयो । उनी आमा गैर अरबी थिइन्। मैले उसलाई उसको आमा गैर अरबी भएकोमा खिल्ली उडाएँ त्यसपछि त्यस व्यक्तिले अगमवक्ता ﷺ लाई मेरो बारेमा गुनासो गरे । जब मैले पैगम्बर ﷺ लाई भेटें, उहाँले भन्नुभयो, "अबु ज़र ! तिमि एक यस्तो व्यक्ति हौ कि तिमीमा अज्ञानता [को बानी] बिधमान छ ।" अबु ज़रले भने, “अल्लाह का रसूल ! जसले अरूको बारेमा खराब बोल्छ उसले तिनका आमा र बुबाको बारेमा खराब बोल्छ । उहाँले भन्नुभयो: " अबु ज़र! ! तिमि एक यस्तो व्यक्ति हौ कि तिमीमा अज्ञानता [को बानी] बिधमान छ ।" तिनीहरु चाहे (दास वा दासीका सन्तान नै किन नहुन) तिम्रा भाईबन्धु हुन्, अल्लाहले तिनीहरूलाई तिम्रो अधीनमा राख्नुभएको छ। तिमी उनीहरूलाई जे खान्छौ त्यही खुवाउनु पर्छ र आफूले लगाएको पहिरन उनीहरूलाई लगाउनु पर्छ र उनीहरूलाई आफ्नो क्षमताभन्दा बाहिरको कामको बोझ दिनु हुदैन।) यदि तिमीले त्यस्तो कुनै कठीन जिम्मेवारी दिन्छौ भने तिनीहरूलाई मद्दत गर्ने गर" ।


बुखारीको एक हदीसमा यी शब्दहरू उल्लेख गरिएको छ: "तिमीले यस्तो व्यक्तिलाई गाली गरेका हौ? मैले भने: हो । उहाँले भन्नुभयो: तिमीले उसको आमालाई पनि गाली दिएका हौ ? मैले भने: हो । उहाँले भन्नुभयो: तिमीमा अझै पनि अज्ञानताको आत्मा छ । मैले भनेँ: यो समयमा पनि, जब कि म बुढेसकालमा पुगेँ? उहाँले भन्नुभयो: हो, याद गर, यी दासहरू पनि तिम्रा दाजुभाइ हुन् । त्यसैले जसको भाइलाई अल्लाहले उसको अधीनमा राखेको छ, उसलाई त्यहि खुवाउनु पर्छ जुन आँफु खान्छ, त्यहि लुगा लगाइदिनु पर्दछ जुन आँफु लगाउछ र यस्तो कुनै काम लगाउनु हुदैन जुन उसको क्षमता भन्दा बढी होस् र यदि त्यस्तो कुनै कठीन जिम्मेवारी दिन्छौ भने तिनीहरूलाई मद्दत गर्नुपर्छ । "


मेरा साथीहरू! यस हदीसबाट केही पाठ र उपदेश लिऔं:

पहिलो पाठ : यो थाहा छ कि सबै साथीहरू पैगम्बरको नजिक थिए। त्यसैले यो व्यक्ति जसलाई उसको आमाको सन्दर्भमा अपमान गरिएको थियो र सम्बोधन गरियो,: "हे काली आईमाईको छोरा" उसले पैगम्बरलाई भन्यो। उसले अगमवक्ताको आफ्नो सबैभन्दा नजिकको शरणस्थानको रूपमा भेट्टायो जहाँ उसले उसलाई अपमान गरेको व्यक्तिबारे गुनासो गर्न सक्यो ।" पैगम्बरले उनको गुनासोलाई गम्भीर रूपमा लिए र अबु ज़रलाई कठोर सोधपुछ गरे ।


यो व्यक्तिको दास हुनु र फरक रंगको हुनुले उसलाई पैगम्बरको नजिक पुग्न र आफ्नो गुनासो पेश गर्नबाट रोकेन, किनभने पैगम्बरले सबै मानिसहरूलाई नजिक राख्नुहुन्थ्यो ।

 

विचार गर्नुपर्ने अर्को बिन्दु यो हो: हामी कट्टरतापूर्ण नारालाई उखेल्ने शक्ति यस प्रसङ्ग जोरदार रूपमा देखाइएको छ) 'जसको अवशिष्ट प्रभावहरू अझै केही हृदयमा थिए । जुन जाहिलियत [अज्ञानता] को सार हो', जसरी पैगम्बरले अबु ज़रलाई भने : उसको आमालाई पनि तथनाम बोलाएका हौ ? मैले भने: हो । पैगम्बरले भन्नुभयो: तिमीमा अझै पनि अज्ञानताको भावना छ ।" अबू ज़रले भने: म बुढेसकालमा पुग्दा पनि ? उहाँले भन्नुभयो: हो ।


दोस्रो फाइदाः जुन बेला पैगम्बरले जाहिलियत्को नारालाई ध्वस्त गर्दै थिए, वंश र रंगको घमण्डको जरा उखेल्दै थिए, त्यही समयमा उनले मुस्लिमहरूका बीचमा भाइचारा र सहिष्णुताको बलियो भवन पनि निर्माण गरिरहनुभएको थियो, यो तथ्य यसबाट स्पष्ट हुन्छ कि पैगम्बर को हदीस छ: "तिनीहरू (चाहे महिला दास वा पुरुष दासहरूका सन्तान नै किन नहुन) तिम्रा दाजुभाइहरू हुन् । अल्लाहले तिनलाई तिमीहरुको अधीनमा राखेका छ। उनीहरूलाई जे खान्छौं त्यही खुवाउ र जे लगाउछौ उनीहरूलाई त्यस्तै लुगा लगाइदेउ र तिनीहरूलाई तिनीहरूको क्षमताभन्दा बाहिरको कामको बोझ नदेउ । यदि तपाईंले तिनीहरूलाई (कठिन कामको) बोझ दिन्छौ भने, तिनीहरूलाई मद्दत गर । यी पाँच कुरा हुन् जसबाट भाइचारा र सहयोगको कर्तब्य पूरा हुन्छ । उनीहरू दास र सेवक भए पनि दाजुभाइ भनेर सम्बोधन गरियो । साथै यसतर्फ पनि मार्गदर्शन गर्नुभयो कि त्यहि किसिमको खाना उनीहरुलाई खुवाउ जुन आँफै खान्छौ र त्यहि पहिरन लगाईदेउ जुन आँफै लगाउछौ उहाँले उनीहरूलाई आफ्नो शक्तिभन्दा बढी कामको बोझ दिन पनि निषेध गर्नुभयो र उहाँले तिनीहरूलाई कठीन काममा मद्दत गर्न आदेश दिनुभयो ।

 

अल्लाहले मलाई र तपाईं सबैलाई किताब र सुन्नतबाट लाभान्वित गरून्, र तिनीहरूमा भएका ज्ञान र विवेकका कुरालाई हाम्रो लागि लाभदायक बनाउन् ।


दोस्रो प्रवचन:

الحمد لله وكفى، وسلام على عباده الذين اصطفى.

 

प्रशंसा र प्रार्थना पछि:

यस घटनाबाट सिक्न सकिने पाठहरू मध्ये: अगमवक्ता मुहम्मद ﷺ को शिक्षाले हृदयमा आत्म-नियन्त्रण, आत्मसम्मान, अधिकारको बोध र जिम्मेवारीहरूसँग परिचित गराउदछ । “तिमीले यस् व्यक्तिलाई गाली गरेका हौ?” मैले भने: हो । यस स्वीकारोक्तिको बारेमा अबू ज़रलाई थाहा थियो, त्यसैले उनले घटना सुनाउँदा उनले भने: "म र मेरा एक (मुस्लिम) भाइबीच नमीठो भनाभन भएको थियो । यो थाहा भयो कि आत्म-जवाबदेहीता दुई पक्षीय थियो ।


उहाँले भन्नुभयो: हो। त्यसैले घटना सुनाउँदा उनले भने: "म र मेरा एक (मुस्लिम) भाइबीच तीतो कुराकानी भयो।"


चौध सय वर्षअघि पैगम्बरले सबै प्रकारका जातीय भेदभावलाई अर्थहीन घोषणा गर्दा त्यसबेला न त विश्वव्यापी विचार र चासो नै थियो, न त मानवअधिकारवादी संस्थाहरू नै थिए, बरु विश्व समाज विभिन्न किसिमका जातीय विभेदबाट ग्रस्त थियो भन्ने कुरा पनि थाहा हुनुपर्छ । विश्व सभ्यताले आफ्नो वास्तविक जीवनमा चौध शताब्दी पछि नबी सल्लल्लाहू अलैही व सल्लम का दिव्य ज्योतिबाट मार्गदर्शन पाएको तथ्य साश्वत रहेको छ ।


अन्तिम कुरा यो हो कि: अबु ज़र (रअ) पैगम्बरको वचनबाट धेरै प्रभावित भए र उनले आफ्नो सम्पूर्ण क्षमता साथ पैगम्बरको आदेशलाई पालन गरे । त्यसैले उहाँ आफ्नो जीवनको अन्त्यसम्म रब्जाह भन्ने ठाउँमा बसे र त्यहि उनको देहान्त भयो। यसका बाबजुद पनि उहाँ आज्ञाकारिताको सर्वोच्च स्थानमा रहनुभयो । त्यसैले घटना सुनाउँदा उहाँले भन्नुभयो: “म र मेरा एक (मुस्लिम) भाइबीच तिक्ततापूर्ण कुराकानी भएको थियो । साथै, उनले आफ्नो र आफ्नो दासको बीचमा हुल्ला (कपडा) विभाजित गरे र केवल (मौखिक) सान्त्वनामा मात्र बिश्वस्त रहेनन् ।


पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको आदेश र मार्गनिर्देशन प्राप्त गर्न उहाँका सहाबाहरु [अनुयायीहरु] त्यही आचरण देखाउँथे, त्यसपछि तिनीहरूले उहाँका आज्ञा पालन गर्थे, जसको फलस्वरूप उहाँका आदेश र मार्गदर्शनहरु उनीहरूको नैतिकता र आचरण तिनीहरूको हृदयमा पूर्णताका साथ पर्याप्त हुन थाले ।

 

अल्लाह यी सबै सहाबाहरु प्रसन्न होउन र हामीसँग पनि प्रसन्न होउन...

 

नबी मुहम्मद ﷺ माथी दरूद पढ्दै गर्नुहोस


(सल्लल्लाहु अलैहि वसल्लम)

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من مشكاة النبوة (2) فيك جاهلية!
  • من مشكاة النبوة (2) فيك جاهلية! (باللغة الهندية)
  • خطبة: من مشكاة النبوة (2) فيك جاهلية! (باللغة الإندونيسية)
  • خطبة: من مشكاة النبوة (2) فيك جاهلية! - باللغة البنغالية
  • الدنيا بين الزاد والزهد (خطبة) - باللغة النيبالية

مختارات من الشبكة

  • من مشكاة النبوة في المال والاقتصاد (1)(مقالة - ثقافة ومعرفة)
  • سنن المطر في مشكاة النبوة (PDF)(كتاب - مكتبة الألوكة)
  • تعظيم قدر الصلاة في مشكاة النبوة - بلغة الإشارة (PDF)(كتاب - مكتبة الألوكة)
  • الأربعون في التوحيد من صحيحي البخاري ومسلم (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية(مقالة - آفاق الشريعة)
  • زجاجة المصابيح في الفقه الحنفي لعبد الله بن مظفر حسين الحيدر آبادي(مقالة - ثقافة ومعرفة)
  • وليس أخو علم كمن هو جاهل (خطبة)(مقالة - آفاق الشريعة)
  • الوصف بالجاهلية (خطبة)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • خطبة: تأملات في بشرى ثلاث تمرات - (باللغة النيبالية)(مقالة - آفاق الشريعة)
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مناقشة الفضائل الأخلاقية والإيمانية للإمام في ندوة علمية بعاصمة الجبل الأسود
  • ورشة عمل تحضيرية لاستقبال شهر رمضان في مدينة بوينس آيرس الأرجنتينية
  • قمة شبابية دولية في أستراليا لتعزيز الهوية والقيادة الإسلامية
  • ندوة علمية في ساراتوف تبحث أحكام الزكاة وآليات تطبيقها
  • مفكرة يومية ترافق الصائمين في رحلتهم الإيمانية خلال رمضان في تتارستان
  • أئمة بلغاريا يطورون مهاراتهم الدعوية ضمن الموسم السابع من «الإمام الفاعل»
  • حملة «تنظيف المساجد» تعود من جديد في تتارستان استعدادا لشهر رمضان
  • فعالية خيرية إسلامية لتعبئة آلاف الوجبات الغذائية في ولاية فرجينيا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 22/8/1447هـ - الساعة: 15:4
أضف محرك بحث الألوكة إلى متصفح الويب