• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    خطبة عيد الفطر: الصدق مع الله سبيل النجاة
    حسان أحمد العماري
  •  
    زاد الرحيل بعد شهر التنزيل (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    ثلاث رسائل في عيد الفطر المبارك 1447هـ
    د. محمد جمعة الحلبوسي
  •  
    خطبة عيد الفطر: عيد يتجدد... وبركة عمر لا تنقطع
    حسان أحمد العماري
  •  
    نهاية رمضان، وماذا يجب أن نتعلمه من مدرسة الصيام ...
    مطيع الظفاري
  •  
    خطبة عيد الفطر - 1447هـ
    د. يحيى بن علي بن فلاح
  •  
    تقديم صيام الست من شوال قبل قضاء رمضان
    د. فهد بن ابراهيم الجمعة
  •  
    ماذا بعد رمضان (خطبة)
    أحمد عبدالله صالح
  •  
    هل المعاصي تبطل الصيام وتوجب القضاء؟
    أ. د. حلمي عبدالحكيم الفقي
  •  
    الاستقامة على الطاعة
    أ. د. السيد أحمد سحلول
  •  
    نهاية رمضان وأحكام زكاة الفطر (خطبة)
    د. فهد بن ابراهيم الجمعة
  •  
    فضل التوبة
    الشيخ محمد بن عبدالله السبيل
  •  
    خطبة عيد الفطر المبارك 1447: الفرار إلى الله
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    أخطاء يقع فيها بعض الأئمة في القنوت للتراويح
    د. فهد بن ابراهيم الجمعة
  •  
    خطبة العيد 1433هـ
    د. غازي بن طامي بن حماد الحكمي
  •  
    خطبة شاملة لعيد الفطر المبارك 1447هـ
    رمضان صالح العجرمي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)

أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 12/5/2024 ميلادي - 4/11/1445 هجري

الزيارات: 5059

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

सत्कर्मरतक्वार(ईशभय) का साधनहरु

पहिलो_प्रवचन


अल्लाहको तारिफ र प्रशंसा पश्चात् !!


म आफु र तपाईलाई आफ्नो हृदयमा अल्लाहको डर मान्ने उपदेश गर्दछु !! अल्लाहको भनाई छ


﴿ وَاتَّقُواْ يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَّا كَسَبَتْ وَهُمْ لاَ يُظْلَمُونَ ﴾ [البقرة: 281].

"र त्यस दिनसँग डर जबकि अल्लाहको अगाडि फर्केर जानेछौ र प्रत्येक मानिसले आफ्नो कर्महरूको प्रतिफल प्राप्त गर्ने छ र तिनीहरूमाथि अन्याय हुने छैन" (सुरह:बक्रह) ।


हे मेरा प्रिय मित्रहरू ! हामीहरु मध्य हर कोहि जन्नतको चाहना राख्दछ,र जन्नतको उच्च स्थानमा प्रवेश पाउनेहरुमा शामिल हुन चाहन्छ,हामीहरु मध


हर कोहि जन्नतको चाहना राख्दछ,र जन्नतको उच्च स्थानमा प्रवेश पाउनेहरुमा शामिल हुन चाहन्छ,हामीहरु मध्य प्रत्येक मानिस नर्क बाट डराउछ र प्रत्येक नमाजमा नर्क र अल्लाहको यातना बाट शरण माग्दछ,तर हाम्रो अवस्था यस्तो छ कि हामीले अल्लाह र उहाँको रसुलको आज्ञापालनमा ढिलाइ गर्दछौं,वा ती कर्महरुलाई बिल्कुलै छाडिदिन्छौं,या त कहिलेकाही मात्र निरंतरता दिन्छौं कहिलेकाहीँ हाम्रो


अवस्था यस्तो हुन्छ कि अल्लाहले मनाही गरेका सिमारेखा समेत पार गर्छौं । यसै गरी हामी पश्चात्ताप र क्षमामा लापरवाही देखाउँछौं


आउनुहोस् हामी यस्तो विषयमा चर्चा गरौं,ताकि मलाई तपाईं दुबैलाई फाईदा होस किनभने प्रायः यस्तो हुन्छ कि जस्लाइ सम्बोधन गरिदै छ वक्ता भन्दा ज्ञानि हुन्छन्!!


हे परम दयालु अल्लाहका भक्तहरु हो !!!, असल कर्म र धार्मिकताको सफलताको एक कारण अल्लाहको अगाडि आफ्नो आवश्यकता व्यक्त गरियोस् र सम्पुर्ण प्रकारको बल र ताकत बाट निर्दोषता देखाईयोस अल्लाहको अनुग्रहमा गर्व गर्नुको एउटा कारण अल्लाह सर्वशक्तिमानप्रति गरिबीको भावना,र अल्लाहको हिदायत र तौफीकको खाचोले आफ्नो हृदय भरिपुर्ण राखियोस,र आफ्नो असक्षमता र अज्ञानता स्वीकार गरियोस्,यस्तो अनुभूति र मान्यताले व्यक्तिलाई धार्मिक कर्ममा सफलताको उच्चतम स्तरमा पुर्‍याउँछ ।


ती मध्य केही....! धेरै भन्दा धेरै अल्लाह सित हदायत(मार्गदर्शन) को दुआ गर्नु,के तपाईंले देख्नुभएन कि अल्लाहले पवित्र कुरआनको महान सुरहमा सत्मार्गको मार्गनिर्देशनको लागि प्रार्थनाको उल्लेख गर्नुभएको छ र यसको तिलावतलाई नमाजको रुक्न (हिस्सा)बनाउनु भएको छ ? र नमाज तौहिद पछि सबभन्दा अनिवार्य ईबादत हो,तर पनि तपाईं आफै मनन गर्नुस् मुहम्मद सल्लल्लाहु अलैही वसल्लमले धेरै मात्रामा हदायतको दुआ माग्नु हुन्थ्यो,भलाइको आदेश र बुराई बाट रोकिने प्रार्थना गर्नु हुन्थ्यो,शैतानको दुष्टताबाट शरण माग्नुहुन्थ्यो।


हदिसे कुद्सीमा वर्णन गरिएको छ "हे मेरा भक्तहरु हो !!


तिमीहरु सबै पथभ्रष्ट हौ ! तिनीहरू बाहेक जस्लाई म मार्गदर्शन दिन्छु,त्यसैले तिमीहरू सबैले म सङ्ग मार्गदर्शनको दुआ माग म तिमिहरुलाई मार्गदर्शन दिनेछु । मुस्लिम) यसैगरी कुरआनमा वर्णन गरिएको छ)


﴿ اللَّهُ يَجْتَبِي إِلَيْهِ مَن يَشَاءُ وَيَهْدِي إِلَيْهِ مَن يُنِيبُ ﴾ [الشورى: 13].

अल्लाहले जसलाई चाहानुहुन्छ आफूतिर रोजेर लिनुहुन्छ अ र आफूतिरको मार्ग उसैलाई देखाउँनुहुन्छ जो उहाँ तिर प्रवृत्त हुन्छ । (शुरा १३)


पुण्य र सत्कर्मको सफलताको एउटा कारण हृदयको योग्यता र असल नियत हो, सुन्नुहोस्,! यदि शरीरमा एक टुक्रा छ यदी त्यो ठिक छ भने सम्पूर्ण शरीर ठीक हुन्छ र यदि त्यो भ्रष्ट भयो भने शरिरको सम्पूर्ण अङ्गभ्रष्ट भयो।


(बुखारी र मुस्लिम) यसैगरी कुरआनमा आएको छ)

﴿ يَا أَيُّهَا النَّبِيُّ قُل لِّمَن فِي أَيْدِيكُم مِّنَ الأَسْرَى إِن يَعْلَمِ اللّهُ فِي قُلُوبِكُمْ خَيْرًا يُؤْتِكُمْ خَيْرًا مِّمَّا أُخِذَ مِنكُمْ وَيَغْفِرْ لَكُمْ وَاللّهُ غَفُورٌ رَّحِيمٌ ﴾ [الأنفال: 70].

हे नबी ! जुन कैदीहरू तिम्रो कब्जामा छन्, उनीहरूसित भनिदेऊः "यदि अल्लाहले तिम्रो हृदयमा असल नीयत देख्नेछन भने, जे–जति तिमीबाट लिइएको छ, त्योभन्दा धेरै (उत्तम) कुरो तिमीलाई प्रदान गर्नेछन,अनि पाप पनि क्षमा गरिदिनेछन । र अल्लाह अत्यन्त क्षमाशील, दयावान् छ्न" ।(अन्फाल ८:७०)।


हे आस्थावान भाइहरु हो ! पुण्य कर्मको सफलताको एउटा कारण यो हो कि सेवकले जति सक्दो कर्म गर्नुपर्छ र सधैं त्यसमा निरन्तरता दिनुपर्छ। किनकी श्रीमती आइशा रजियल्लाहु अन्हा बाट वर्णन गरिएको छ अल्लाहका रसुल सङ्ग सोधियो :अल्लाहलाई कुन कर्म धेरै मन पर्छ ? उहाँले भन्नुभयो "जुन कर्म (मा) सदैव (निरन्तरता दिईयोस) गरियोस चाहे थोरै किन नहोस" (मुस्लिम) यसबाट स्पस्ट हुन्छ कि थोरै मात्रामा निरन्तर कर्म गरे पनि यसले आस्थालाई पोषण दिने,आत्माको शुद्धि र कर्ममा सुधार हुन्छ" । इक्रमा भन्नू हुन्छ: आदरणीय अबुहुरैरह रजियल्लाहु अन्हुले दिनहुँ १२हजार पटक "सुब्हान्अल्लाह" पढ्नु हुन्थ्यो" ।


असल कर्म र धार्मिकताको सफलताको एउटा कारण यो हो कि अल्लाहको भक्तले सदैव यो याद राख्नुपर्छ कि अल्लाहले उसलाई मार्गदर्शनको साथ उच्च बनाउनुभएको छ, उसलाई सहायता दिनुभएको छ,र उसलाई आफ्नो आशीर्वाद दिनुभएको छ ।

﴿ بَلِ اللَّهُ يَمُنُّ عَلَيْكُمْ أَنْ هَدَاكُمْ لِلْإِيمَانِ ﴾ [الحجرات: 17].

"वास्तवमा अल्लाहको तिमीमाथि ठूलो उपकार छ कि तिमीलाई ईमानको मार्गदर्शन प्रदान गर्नु भयो" (अल्हुजरात) । एउटा अर्को आयतमा छ


﴿ وَلَوْلَا فَضْلُ اللَّهِ عَلَيْكُمْ وَرَحْمَتُهُ مَا زَكَا مِنكُم مِّنْ أَحَدٍ أَبَدًا وَلَكِنَّ اللَّهَ يُزَكِّي مَن يَشَاءُ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ ﴾ [النور: 21].

र यदि तिमीमाथि अल्लाहको अनुग्रह र उहाँको दया नभएको भए तिमीमध्ये कसैले पनि पवित्रतालाई प्राप्त गर्न सक्दैनथ्यो,तर अल्लाह जसलाई पवित्र गर्न चाहनु हुन्छ गरिदिनुहुन्छ र अल्लाह सुन्नेवाला र जान्नेवाला हुनुहुन्छ । (अल्:नुर२१) यदि सेवकले राम्रो कर्म गर्न सक्षम छ वा खराबबाट बच्न सक्षम छ भने,अल्लाहको प्रशंसा र उहाँलाई धन्यवाद दिनु पर्छ किनभने अल्लाहको शुक्र अदा गर्नाले नेमत(आशीर्वाद)मा बढोतरी हुन्छ र राम्रो काम ठूलो वरदान हो।


असल कर्म र ईश्वरीय धार्मिकताको एउटा कारण भनेको ईमानलाई खुराक प्रदान गर्ने कर्महरूको लालच राख्नु पनि हो,उदाहरणका लागि.....अल्लाह को जिकिर गरिने सभा(मज्लिस)हरूमा भाग लिनु,अल्लाहका सुन्दर नामहरूको ज्ञान प्राप्त गर्नु, ईश्वरीय वचन सुन्नु,र त्यसैगरी परलोक र परलोकलाई स्ममरण दिलाउने चिजहरुमा चिन्तन मनन गर्नु,किनकि हदिसमा उल्लेख गरिएको छ "बिरामीको हेरचाह गर,जनाजह (मलामी)मा शरिक होउ,निस्संदेह यसो गर्नाले आखिरतको याद ताजा हुन्छ"(अलबानीले यस हदिसलाई सहि भन्नुभएको छ))


पापबाट टाढा रहनु पनि धार्मिक कर्मको सफलताको एउटा कारण हो, किनकि पाप नै मानिसको दुर्भाग्यको कारण हो। अल्लाहको भनाई छ


﴿ فَإِن تَوَلَّوْاْ فَاعْلَمْ أَنَّمَا يُرِيدُ اللّهُ أَن يُصِيبَهُم بِبَعْضِ ذُنُوبِهِمْ ﴾ [المائدة: 49].

यदि तिनीहरूले मान्दैनन् भने जानिराख कि अल्लाह चाहन्छ कि तिनीहरूका केही गुनाह (पाप) को कारणले उनीहरूलाई दण्डित गरून् ( सुरह माईदा))


धार्मिकता(तक्वा)को एक कारण भनेको नमाजका सम्पुर्ण स्तम्भ र सर्तहरू र सुनन वाजिबको साथ प्रार्थना गर्नु हो । अल्लाहको भनाई छ


﴿ وَأَقِمِ الصَّلَاةَ إِنَّ الصَّلَاةَ تَنْهَى عَنِ الْفَحْشَاء وَالْمُنكَرِ ﴾ [العنكبوت: 45].

र नमाज कायम गर्नुस् । निःसन्देह नमाजले अश्लीलता र नराम्रो कुराबाट रोक्दछ । (अन्कबुत)


अल्लाहले मलाई र तपाईलाई कुरान र हदीस र तिनीहरूमा निहित मार्गदर्शन र उपलब्धि बाट लाभ प्रदान गरुन ।


तौबा,पश्चात्ताप गर्नुहोस् र अल्लाहसँग माफी माग्नुहोस्, निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ।


दोस्रो_प्रवचन

सम्पुर्ण प्रकारको तारिफ अल्लाहको लागि जस्को भनाई छ


﴿ فَالْيَوْمَ لَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَلَا تُجْزَوْنَ إِلَّا مَا كُنتُمْ تَعْمَلُونَ ﴾ [يس: 54].

यस दिन कुनै व्यक्तिमाथि कुनै पनि अन्याय हुनेछैन र तिमीलाई प्रतिफलको रूपमा त्यही प्राप्त हुनेछ जुन तिमीले गर्दै आइरहेका थियौ ।(यासीन))


अल्लाहको कृपा र शान्ति अवतरण होस,सुसमाचार दिने र चेतावनी दिने(रसुल)जो प्रकाशमय दिब्य झैँ हुनुहुन्छ,र उहाँको परिवार र साथीहरूमाथि पनी शान्ति होस् ।


अल्लाहको प्रशंसा र तारीफ पश्चात् !!


"हे परम दयालुका भक्तहरु हो ! भलाई र नेकीले आफैं जस्तै अन्य भलाईलाई निम्तो दिन्छ,र हाम्रो रब धेरै क्षमाशील,र दयालु हुनुहुन्छ,उहाँको कृपाले भक्त जब सत्कर्म गर्छ भने अझ भलाइ र खैरको बाटो खुल्छ ।


कुनै यस्तो ब्यक्ति छ जस्ले जसले हरेक हप्ता वा हरेक तीन दिन र रातमा कुरान समाप्त गर्दछ र ऊ एकै पटक यो चरणमा पुगेको हो? होईन! उसले सीमित मात्राबाट सुरु गर्यो, तर अल्लाहले उसलाई एक पछि अर्को चरणमा थप सफलताको दिनुभयो। के कुनै यस्तो ब्यक्ति छ जस्ले आफ्नो सम्पत्तिको दशांश वा चौथाई वा आधा भाग दान गर्छ र उ त्यस स्थानमा एकैपटक पुगेको हो ?


होइन,उसले मामुली कुराबाट दान दिन थाल्यो,तर अल्लाहले उसलाई अझ धेरै गर्न सक्षम बनाउनु भयो ।


हे मेरा भाइहरू हो !! नेकअमल गर्ने एउटा कारण भनेको आमाबाबुप्रति दयालु हुनु र उनीहरूको खुशी प्राप्त गर्नु हो।


इमाम तिरमिदी,इमाम इब्न हिब्बान र इमाम हाकिमले वर्णन गरेका छन "अल्लाहको खुशी आमाबाबुको खुशीमा छ र अल्लाहको असन्तुष्टि आमा बुवाको असन्तुष्टिमा छ। (यस हदीसलाई अल्बानी द्वारा सहिह भनिएको छ) जसलाई अल्लाहले आफ्नो खुशीको लागि सम्मान प्रदान गर्दछ, उसलाई उसको रबको अनुमतिले अझ खैर र भलाई प्रदान गरिन्छ।


असल कर्महरू प्रदान गर्नुको एउटा कारण यो हो कि व्यक्तिले समय-समयमा राम्रो काममा आफूलाई अगाडि बढाउनुपर्छ जुनबेला आत्मा ईबादतको लागि फुर्तिलो हुन्छ किनभने आत्मामा उतार-चढावहरू हुन्छन्। त्यसैले धर्मगुरुहरुले यस कुरालाई मुस्तहब भन्नू भएको छ की मुसलमान रातिमा तीन,वा चार,वा पाँच,वा नौ,त्यसभन्दा बढी रकआत अदा गरोस् प्रत्येक रात ती नमाजहरु पढोस,आफ्नो मन लगाएर नमाज लामो वा ठिक्क पढोस । नेक अमलको सफलताको एउटा कारण धेरै भन्दा धेरै नेक र भलाईका ती कर्महरु गर्नु हो जस्को ढोका उस्को लागि खोलिन्छ र त्यस्को भुक्तानीमा उस्को लागि सहज उत्पन्न गरिन्छ,कसैको लागि रोजा (व्रत) को ढोका खोलिनेछ्न,जबकि अर्को ब्यक्तिको लागी दान,सदकाको ढोका खोलिन्छ्न,र तेस्रो ब्यक्तिको लागि आम जनमानसलाई फाईदा पुर्याउने ढोका खोलिन्छ्न, यसैगरी अन्य मानिसहरुका लागी पुण्य,र भलाईका अलग-अलग कार्यहरु सहज गरिन्छ्न,त्यसैले मुस्लिमले बारम्बार यस्ता कर्महरू गर्नुपर्छ जसमा उसलाई धेरै कठिनाइको सामना गर्नुपर्दैन। नेक कर्मको सफलताको सबैभन्दा महत्त्वपूर्ण कारण सायद यही हो भनी म मेरो कुराको अन्त्य गर्न चाहन्छु। र त्यो यो हो अल्लाहको नामको जप द्वारा सैतान बाट सुरक्षित रहनु,खासगरि यस्ता अज्कार (अल्लाहको नामको स्मरण) द्वारा जस्को यो फजिलत आएको छ कि ती अज्कार पढ्नाले सैतान बाट सुरक्षित भईन्छ,जस्तै १००पटक लाईलाहाईल्लल्लाह


भन्ने ब्यक्ति त्यो दिन सैतानको दुष्टता बाट सुरक्षित रहन्छ ।


यसैगरी घरबाट निस्कने दुव पढ्नु, सुत्दाखेरी आयतल्कुर्सी र अन्य श्लोकको पाठ गर्नु, यसो गर्नाले सैतान भाग्दछ सैतान यस्तो प्राणी हो जुन अल्लाहको नाम लिने बित्तिकै टाढा भाग्दछ अल्लाहले हामीलाई शैतान र उसको षड्यन्त्र बाट बचाउन् ।


﴿ وَإِمَّا يَنزَغَنَّكَ مِنَ الشَّيْطَانِ نَزْغٌ فَاسْتَعِذْ بِاللَّهِ إِنَّهُ هُوَ السَّمِيعُ الْعَلِيمُ ﴾ [فصلت: 36].

"र जब तिमीलाई शैतानको तर्फबाट कुनै नराम्रो विचार आउँछ तब अल्लाहको शरण माँग्नेगर । निःसन्देह उहाँ धेरै सुन्ने र जान्ने हुनुहुन्छ" । (फुस्सिलत)


अब हामी निष्कर्षमा पुग्छौं, हे अल्लाहका भक्तहरु हो !! हामीले हाम्रा पापहरूलाई असल कर्महरूद्वारा प्रतिवाद गर्नुपर्छ ।


﴿ وَأَقِمِ الصَّلاَةَ طَرَفَيِ النَّهَارِ وَزُلَفًا مِّنَ اللَّيْلِ إِنَّ الْحَسَنَاتِ يُذْهِبْنَ السَّـيِّئَاتِ ذَلِكَ ذِكْرَى لِلذَّاكِرِينَ ﴾ [هود: 114].

दिनको दुवै भागमा (प्रातः र सन्ध्या) नमाज पढ्ने गर, र रातीको केही बेलामा पनि । निःसन्देह सत्कर्महरूले गुनाहहरूलाई खतम पारिदिन्छन् । यो तिनीहरूको निम्ति पाठ हो जो पाठ स्वीकार गर्नेवाला छन् ।(हुद))


साथै,हामीले पश्चात्ताप र क्षमा मार्फत हाम्रो आत्मालाई पापको फोहोरबाट शुद्ध गर्नुपर्छ। अल्लाहको भनाइ छ


﴿ وَاسْتَغْفِرُواْ رَبَّكُمْ ثُمَّ تُوبُواْ إِلَيْهِ إِنَّ رَبِّي رَحِيمٌ وَدُودٌ ﴾ [هود: 90].

"तिमी आफ्नो पालनकर्तासित क्षमा माँग र उसको अगाडि प्रायश्चित गर । निश्चितरूपमा मेरो पालनकर्ता दयावान (र) माया गर्ने हुनुहुन्छ" ।(हुद ११:९०))


हे अल्लाह !! हाम्रा पापहरू हामीबाट हटाउनुहोस् जति टाढा तपाईंले पूर्व र पश्चिम बीचको दूरी राख्नुभएको छ। हे अल्लाह!! हामीलाई हाम्रा पापहरूबाट सफा गर्नुहोस् जसरी सेतो कपडालाई फोहोरबाट सफा गरिन्छ


हे अल्लाह!! हाम्रा पापहरू पानी र बरफले धुनुहोस् ।।


समाप्त

अलिहुसैन मिया

 

https://www.alukah.net/sharia/0/142990/





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة الهندية)
  • خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
  • احذر مظالم الخلق (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) باللغة البنغالية
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة الإندونيسية)

مختارات من الشبكة

  • أسباب التوفيق(مقالة - آفاق الشريعة)
  • أسباب انقطاع الرزق - الذنوب الخفية (ذنوب الخلوات)(مقالة - آفاق الشريعة)
  • خطوات عملية تكون سببا في الثبات على ما كان السلف رضي الله عنهم في العقيدة(مقالة - آفاق الشريعة)
  • أسباب الفتور في العشر الوسطى والعشر الأواخر وعلاجه(مقالة - ملفات خاصة)
  • المجالس العلمية:ح19: صوم رمضان من أعظم أسباب المغفرة(مادة مرئية - موقع الشيخ أ. د. عرفة بن طنطاوي)
  • أسباب الفتور في رمضان وعلاجه(مادة مرئية - مكتبة الألوكة)
  • الصيام من أسباب دخول الجنة (بطاقة)(كتاب - مكتبة الألوكة)
  • ما هي أسباب حدوث المعاصي والشرور في رمضان رغم تصفيد الشياطين؟(مقالة - ملفات خاصة)
  • أسباب الفتن والمخرج منها(محاضرة - مكتبة الألوكة)
  • أسباب محبة الله للمؤمن(مادة مرئية - مكتبة الألوكة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا
  • مسلمو تايلر يفتحون أبواب مسجدهم لتعريف الناس بالإسلام في رمضان

  • بنر
  • بنر
  • بنر
  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 29/9/1447هـ - الساعة: 10:30
أضف محرك بحث الألوكة إلى متصفح الويب