• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    هل القرائن توجب الحدود؟ (WORD)
    شمس الدين إبراهيم العثماني
  •  
    معايير الأخوة بين المسلمين (خطبة)
    يحيى بن إبراهيم الشيخي
  •  
    ذكرى الزمهرير (خطبة)
    د. محمد بن عبدالله بن إبراهيم السحيم
  •  
    الحجاوي وكتابه زاد المستقنع (PDF)
    رناد بنت علي بن عبدالله الهجرس
  •  
    رمضان وكسر العادات
    الشيخ د. إبراهيم بن محمد الحقيل
  •  
    وقفات ودروس من سورة آل عمران (10)
    ميسون عبدالرحمن النحلاوي
  •  
    سنن نبوية في مواساة الزوج لزوجته أثناء عادتها ...
    د. محمد حسانين إمام حسانين
  •  
    تفسير قوله تعالى: {إن في خلق السماوات والأرض ...
    سعيد مصطفى دياب
  •  
    الونيس الذي لا يرحل!!!
    د. صلاح بن محمد الشيخ
  •  
    خطبة: فضل العلم والعلماء
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    ضع بينك وبين النار مطوع
    نورة سليمان عبدالله
  •  
    علو الله على خلقه
    الشيخ عبدالعزيز السلمان
  •  
    كفارات الذنوب.. أبواب الرحمة المفتوحة
    د. أمير بن محمد المدري
  •  
    فوائد من كتاب شرح السنة للإمام البغوي: كتاب العلم
    فهد بن عبدالعزيز عبدالله الشويرخ
  •  
    طريق المسلم إلى الله قبل رمضان: منزلة الهمة ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
  •  
    صل صلاة مودع
    محمد محمد زهران
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)

خطبة: أحاديث عن شر الخبيث (1) (باللغة النيبالية)
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 21/4/2024 ميلادي - 13/10/1445 هجري

الزيارات: 2977

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शिर्षक:

सैतान को दुष्टता बारे मुहम्मद सल्लल्लाहु अलैही वसल्लम का हदिसहरु ।


अल्लाहको महानता र प्रशंसा पश्चात् ! ! !


तपाईं सम्पुर्ण र स्वयम् लाई अल्लाहको डर(भय)मान्ने उपदेश गर्दछु,जुन ब्यक्ती अल्लाह सङ्ग डराउछ उसको हृदय सन्तुष्ट र उसको जीवन सुखमय हुन्छ ।


﴿ مَنْ عَمِلَ صَالِحًا مِّن ذَكَرٍ أَوْ أُنثَى وَهُوَ مُؤْمِنٌ فَلَنُحْيِيَنَّهُ حَيَاةً طَيِّبَةً وَلَنَجْزِيَنَّهُمْ أَجْرَهُم بِأَحْسَنِ مَا كَانُواْ يَعْمَلُونَ ﴾ [النحل: 97]

जुन व्यक्तिले सत्कर्म गर्दछ,पुरुष होस् वा स्त्री,र त्यो मोमिन पनि हो, हामीले उसलाई (संसारमा) पवित्र र आरामको जीवन प्रदान गर्नेछौं र (आखिरतमा) तिनीहरूको राम्रो कार्यको अत्यन्त राम्रो बदला पनि अवश्य नै दिनेछौं ।(Al Nahl)


अल्लाहका भक्तहरु हो ! जन्नत र अल्लाहको प्रसन्नता प्राप्त गर्नु हाम्रो सबैभन्दा महान उद्देश्य हो,तर सैतान (दानव) हामीलाई त्यस बाट बन्चित गर्न सदैव तत्पर रहन्छ,नर्क र अल्लाहको क्रोध सबैभन्दा भयानक चिज हो,तर सैतानले हामीलाई घाटामा पार्नका निम्ति सधैं तत्पर रहन्छ,त्यसैले थुप्रै ठाउँमा तिरस्कृत शैतान देखि अल्लाहको शरण माग्ने आदेश भएको छ र थुप्रै हदिसहरुमा शैतानको दुश्मनी छर्लङ्ग पारिएको छ ।


"अब हामी खप्पिस शैतानको दुष्टता बारे केही हदिसहरु माथी बहस गर्नेछौं


हदिसरुमा वर्णन गरिएको छ कि :जन्मिने कुनै पनि बच्चाले जन्म लिन्छ तब शैतानले त्यसलाई घोंचिरहन्छ आदरणीय इसा(उहाँ माथि अल्लाहको शान्ति होस) र उहाँकी आमा बाहेक... फेरि आदरणीय अबु हुरैरह (अल्लाह उहाँ माथि राजी होउन) ले भन्नू भयो यदी तिमी पढ्न चाहन्छौ भने यो आयत पढ


﴿ وَإنِّي أُعِيذُهَا بكَ وَذُرِّيَّتَهَا مِنَ الشَّيْطَانِ الرَّجِيمِ ﴾ [آل عمران: 36]

(मरियमकी आमाले भन्नुभयो) मैले उसलाई र उसको सन्तानलाई तिरस्कृत शैतानबाट मुक्त राख्न तिम्रो शरणमा दिन्छु । (आले इमरान ३६)


यस् हदिसलाई बुखारी र मुस्लिमले वर्णन गर्नु भएको हो ।


सैतान चाहन्छ की सुत्दा,उठ्दा,खादा,पिउदा,हरेक बखत मानिसको पछि लागीरहोस


हदिसमा वर्णन गरिएको छ "जब मानिस आफ्नो घरमा प्रवेश हुन्छ र घरमा प्रवेश हुँदा,खाना खाँदा अल्लाहको नाम लिन्छ तब शैतानले (आफ्ना साथी र चेलाहरुलाइ) भन्छ नत तिम्रो यहाँ बस्ने ठेगान छ नत खानाको ब्यवस्था नै र जब मानिस घरमा पस्दा अल्लाहको नाम लिदैन तब शैतानले तिमीहरूलाई बस्ने ठेगान भयो भन्न थाल्छ र जब खाने बेला पनि अल्लाहको नाम लिएन भने शैतानले भन्न थाल्छ तिम्रो बस्ने-खाने ब्यवस्था भयो"। (हदिस संग्रह मुस्लिम)


यस् हदीसमा यो मार्गदर्शन गरिएको छ कि.. खाना खाने र घरमा पस्दा(बिस्मील्लाह) पढ्नु पर्छ,अर्को हदिसमा यो तालिम दिइएको छ मुखमा गास हाल्दा त्यस मध्य जुन चिज भुइमा झर्छ त्यस्लाई उठाएर खानु पर्छ र शैतानको लागि बाकी राख्नु हुँदैन ।


हदिसका शब्दको अनुवाद यो हो "शैतान तिमीहरू माझ हरेक बखत हाजिर रहन्छ यहाँ सम्म कि खाना खाने बेलामा पनी,जब तिमीहरू मध्य कसैको गास बाट केही झर्‍यो भने त्यसलाई सफा गरेर खावस र शैतानको लागी बाकी नराखोस"( मुस्लिम)


अल्लाहका भक्तहरु हो ! तौहीद पश्चात् नमाज सबैभन्दा महान ईबादत हो,त्यसैले शैतान नमाजिलाई कानाफूसी गर्ने प्रयास गर्छ,सही मुस्लिमको हदिसमा आएको छ


उस्मान बिन अबुलआस रजियल्लाहु अन्हु मुहम्मद सल्लल्लाहु अलैही वसल्लम सामु आउनु भयो र भन्नुभयो :हे अल्लाहका रसुल शैतानले मेरो प्रार्थनामा हस्तक्षेप गर्छ र मलाई कुरान बिर्साइदिन्छ,अल्लाहका रसुलले भन्नुभयो 'त्यस शैतानको नाम "खन्जब" हो ।जब तपाईलाई यो शैतानको प्रभाव थाहा होस,तब उसबाट अल्लाहको शरण लेउ र नमाज भित्रै तीन पटक बायाँ पट्टि थुक,आदरणीय उस्मान रजियल्लाहु अन्हुले भन्नू भयो मैले यस्तै गरें अनि त्यस शैतानलाई अल्लाहले म बाट टाढा गरिदिनु भयो"। अर्को हदीसमा उल्लेख छ कि जब प्रार्थनाको लागि अजान दिईन्छ,शैतान हावाखुस्काउदै भाग्छ,अनि अजान सकिएपछि फर्केर आउँछ,फेरि जब अकामतको बेला हस्याङ-फस्याङ्ग गर्दै निस्कन्छ,अनि फेरि अकामत पछि फर्केर आउँछ र नमाजीको हृदयमा कानाफूसी र विचार राख्न थाल्छ र भन्छ: फलानो काम याद गर ! फलानो चिज याद गर ! यहाँ सम्म कि नमाजीलाई यो स्मरण रहदैन की उस्ले तीन रकअत पढ्यो वा चार,यस्तो अवस्थामा सहु (भुल) को दुई सज्दा गरोस्"। (बुखारी) आस्थान भाईहरु हो ! शैतानले मानिसहरु बिच दुश्मनी उत्पन्न गर्ने र खासगरी घर-परिवारहरु बिच फाटो ल्याउने कोशिश गर्दछ तसर्थ हदिसमा आएको छ "इब्लिसले आफ्नो सिंहासन पानीमा बिछ्याउछ त्यसपछि उसले आफ्नो सेना पठाउँछ उसको सबैभन्दा नजिकको व्यक्ति त्यो हो जसले सबैभन्दा ठूलो प्रलोभन निम्त्याउँछ,तिनीहरु मध्य एकजना आएर भन्छ मैले यस्तो यस्तो काम गरे उस्ले भन्दछ तिमिले केही गरेनौं-फेरि उनिहरु मध्य एक जना आएर भन्दछ : मैले यस् ब्यक्तीलाई (जसको साथमा म थिएँ) त्यति बेला सम्म उस्को साथ छोडिन यहाँ सम्म कि उस्को र उस्की श्रीमती बिछ फाटो उत्पन्न गराई छाडें- शैतानले उक्त चेलालाई आफ्नो नजिक बोलाउंछ र भन्दछ "तिमी सबैभन्दा उत्तम हौ" (मुस्लिम)


यी शब्दहरू अर्को हदीसमा उल्लेख गरिएको छ "यस कुराबाट शैतान निराश भएको छ कि अरब प्रायद्वीपमा नमाज पढ्नेहरु उस्को प्रार्थना गर्ने छ्न तर उनीहरुबीच झगडा लगाउनबाट उ निराश भएको छैन"। (मुस्लिम)


त्यसैले यो शत्रुबाट हामी सजग रहनुपर्छ जो सधैं हाम्रो पछाडि लागीपरेको छ सहि हदिसमा वर्णन गारिएको छ अल्लाहले तिमीहरू प्रत्येक सँग जिन्न र फरिश्ताहरू मध्ये बाट एक-एक साथी नियुक्त गर्नुभएको छ उहाँका साथिहरुले सोधे: हे अल्लाहका रसुल ! तपाईंको साथमा पनि ? उहाँले भन्नुभयो "मेरो साथमा पनी" तर अल्लाहले त्यसको तुलनात्मक रुपमा मेरो मद्दत गर्नु भएको छ र उ मुस्लिम भयो,त्यसैले अब उसले मलाई राम्रो कुरा बाहेक केही भन्दैन"। (मुस्लिम)


हे अल्लाह, हामी शैतान र बहुदेववादको खराबीबाट तपाईंको शरण चाहन्छौं हे अल्लाह, हामीलाई शैतानको बाटो पछ्याउनबाट बचाउनुहोस् तपाईंअल्लाह सङ्ग क्षमा माग्नुहोस, निस्सन्देह,उहाँ क्षमाशील हुनुहुन्छ ।


दोस्रो प्रवचन

अल्लाहका भक्तहरु हो ! रिस र क्रोध शैतानको तर्फ बाट आउँछ मुहम्मद सल्लल्लाहु अलैहे वसल्लम सामु दुई व्यक्तिले एकअर्कालाई गाली गरे ती मध्य एकजना रिसाउन थालेअनि उनको अनुहार रातो हुन थाल्यो उसलाई हेरेर मुहम्मद सल्लल्लाहुअलैही वसल्लमले भन्नुभयो "मलाई एउटा शब्द (मन्त्र) थाहा छ कि यदि यो व्यक्तिले त्यो शब्द उच्चारण गर्यो भने,उसको रिस कम हुनेछ"।


त्यो मन्त्र यश प्रकार रहेको छ (अउजुबिल्लाही मिनश्शैतानिर्र्जीम)


कतिपय विपत्तिहरु यस्ता छ्न जुन रिसको कोखबाट जन्म लिन्छ्न"।


ईस्लामिक भाईहरु हो! शैतानले निन्द्राको अवस्था मा पनि मानिसको पिछा गर्न छोड्दैन ! र शैतानले मानिसलाई भयानक सपना द्वारा पनि हानी पुर्याउछ ।हदिसका शब्दहरु जस्को अनुवाद यस् प्रकार रहेको छ "राम्रो सपना अल्लाहको तर्फ बाट हुन्छ र नराम्रो सपना शैतानको दुष्टताको नतिजा हुन्छ तसर्थ जब तिमीहरू मध्य कसैले नराम्रो सपना देख्यो भने शैतानबाट अल्लाहको शरण मागोस र आफ्नो बायाँ तर्फ थुकोस यसो गर्नाले उक्त सपनाले तिम्रो केही बिगार्न सक्ने छैन" (बुखारी र मुस्लिम) शैतानले सुतिरहेको मानिसलाई प्रार्थना बाट बन्चित गर्न खोज्छ


मुहम्मद सल्लल्लाहु अलैही वसल्लमको हदिसमा वर्णन गरिएको छ "जब मानिस राती सुत्छ, शैतानले उसको गुदिमा तीन गाँठो बाँध्छ,हरेक गाँठोमा उस्ले फुकुवा गरिदिन्छ "अहिले त रातको धेरै भाग बाकी नै छ सुत"! फ़ेरि यदी मानिस सुतेर उठ्यो र अल्लाहको नामको जप गर्छ भने पहिलो गाँठो खुल्छ, फेरि यदि उस्ले वजु गर्यो भने दोस्रो गाँठो पनि खुल्छ,फेरि यदी उस्ले नमाज पढ्यो भने तेस्रो गाँठो पनि खुल्छ,त्यसपछि बिहानीमा मानिसले खुसी र प्रफुल्ल महसुस गर्छ, अन्यथा नराम्रो हृदय र थकित शरीर संग बिहान उठ्छ"।(बुखारी र मुस्लिम)


हे मोमिनहरु हो ! शैतानको षड्यन्त्र अतिनै खतरापूर्ण हुन्छ,तर त्यो षड्यन्त्र अल्लाह माथी भरोसा गर्नाले कम्जोर भैहाल्छ


﴿ إِنَّهُ لَيْسَ لَهُ سُلْطَانٌ عَلَى الَّذِينَ آمَنُواْ وَعَلَى رَبِّهِمْ يَتَوَكَّلُونَ ﴾ [النحل: 99]

ईमानवालाहरू र आफ्नो पालनकर्तामाथि भरोसा राख्नेहरूमाथि त्यसको (शैतानको) केही सामर्थ लाग्दैन । (Al.Nahl;99)


अल्लाहको शरण र उहाँको जप गर्नाले शैतान टाढा भाग्छ,अल्लाहका रसुलको सुन्नतमा थुप्रै यस्ता हदिसहरु (दुआहरु) आएका छ्न जस द्वारा अल्लाहले आफ्नो भक्तलाई शैतानको दुष्टता बाट सुरक्षा प्रदान गर्नु हुन्छ,उदाहरणको रुपमा यो हदिस जुन ब्यक्तिले दिनमा यो दुवा सय पटक पढ्छ


(لا اِله الاِّالله وحده لا شريك له له الملك وله الحمد وهو على كل شيء قدير).

त्यो ब्यक्ति बेलुकी सम्म शैतान बाट सुरक्षित हुन्छ"। (बुखारी र मुस्लिम)


यसैगरी "जुन मान्छे घरबाट निस्कने बेला यो दुआ पढोस


بسمِ اللهِ،توكَّلْتُ على اللهِ، لا حَولَ ولا قوَّةَ إلَّا باللهِ.

उसलाई भनिनेछ तिमीलाई पर्याप्त भयो,तिमीलाई सत्मार्ग प्रदान गरियो अनि शत्रुको दुष्टताबाट तिमीलाई बचाइयो र शैतान तिमीबाट टाढा भयो


यस हदिसलाई (अलबानीले सही भन्नुभएको छ)


र यो हदिस पनि.... " तिमिले आफ्नो घरलाई चिहान झैं नबनाउ,सैतान त्यस घरबाट भाग्दछ जुन घरमा सुरह बक्रहको पाठ गरिन्छ"। (मुस्लिम) यसैगरी सुत्नेबेला आयतल्कुर्सी पढ्नाले,खाने-पिउने,घरमा प्रवेश हुने,सौचालय जांदा,र श्रीमती सङ्ग संभोग गर्ने बेला,"बिस्मिल्लाह"(दुआ) पढ्नाले अल्लाहले आफ्नो भक्तलाई शैतानको दुष्टता देखि सुरक्षा प्रदान गर्नु हुन्छ"।


अन्तिम कुरा !   सुत्दा,उठ्दा,खांदा,पिउदा,नमाज,ईबादत,सम्बन्ध,मामिला


हरेक अवस्थामा सैतान आफ्नो मौकाको खोजिमा लागीरहन्छ त्यसकारण हामिले अल्लाह सङ्ग मद्दत माग्नु पर्छ,त्यस्को लागी अल्लाहको स्मरण,ईमानको मजबुती,नितान्त जरुरी छ ।


सचेत रहनुहोस् कि शैतान हामीलाई बहकाउन व्यस्त छ र हामी उसलाई बेवास्ता गर्छौं ।


समाप्त


https://www.alukah.net/sharia/0/142990/





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • أحاديث عن شر الخبيث (1)
  • أحاديث عن شر الخبيث (2) (خطبة)
  • أحاديث عن شر الخبيث (1) (باللغة الهندية)
  • خطبة: أحاديث عن شر الخبيث (1) - باللغة البنغالية
  • أسباب التوفيق للعمل الصالح والتقوى (خطبة) (باللغة النيبالية)
  • الاعتراف يهدم الاقتراف (خطبة) (باللغة النيبالية)
  • الله الغفور الغفار (خطبة) (باللغة النيبالية)
  • خطبة: يحب لأخيه ما يحب لنفسه - باللغة النيبالية
  • خطبة: بر الوالدين (باللغة النيبالية)
  • خطبة: غزوة تبوك (باللغة النيبالية)
  • خطبة: احتساب الثواب والتقرب لله عز وجل (باللغة الإندونيسية)

مختارات من الشبكة

  • الزواج سنة من سنن المرسلين - أحاديث عن شهر شعبان (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)
  • خصائص ليلة القدر والأحاديث الواردة في تحديدها (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • شرح حديث المتشبع بما لم يعط كلابس ثوبي زور (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • حديث القرآن عن عيسى عليه السلام وأمه (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات مع حديث جامع لآفات النفس (خلاصة خطبة جمعة)(مقالة - آفاق الشريعة)
  • سلسلة شرح الأربعين النووية: الحديث (33) «البينة على المدعي واليمين على من أنكر» (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة شرح الأربعين النووية: الحديث (32) «لا ضرر ولا ضرار» (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة شرح الأربعين النووية: الحديث (27) «البر حسن الخلق» (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة شرح الأربعين النووية: الحديث (26) «كل سلامى من الناس عليه صدقة» (خطبة)(مقالة - آفاق الشريعة)
  • سلسلة شرح الأربعين النووية: الحديث (25) «ذهب أهل الدثور بالأجور» (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
  • بنر
كُتَّاب الألوكة
  • مساجد فيكتوريا تنشر الإسلام وتعزز الروابط المجتمعية في يوم المسجد المفتوح
  • مناقشة الفضائل الأخلاقية والإيمانية للإمام في ندوة علمية بعاصمة الجبل الأسود
  • ورشة عمل تحضيرية لاستقبال شهر رمضان في مدينة بوينس آيرس الأرجنتينية
  • قمة شبابية دولية في أستراليا لتعزيز الهوية والقيادة الإسلامية
  • ندوة علمية في ساراتوف تبحث أحكام الزكاة وآليات تطبيقها
  • مفكرة يومية ترافق الصائمين في رحلتهم الإيمانية خلال رمضان في تتارستان
  • أئمة بلغاريا يطورون مهاراتهم الدعوية ضمن الموسم السابع من «الإمام الفاعل»
  • حملة «تنظيف المساجد» تعود من جديد في تتارستان استعدادا لشهر رمضان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 24/8/1447هـ - الساعة: 10:52
أضف محرك بحث الألوكة إلى متصفح الويب