• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    فضل العبادة في أوقات الغفلة
    رمضان صالح العجرمي
  •  
    المكرمون بظل عرش الرحمن (خطبة)
    د. أيمن منصور أيوب علي بيفاري
  •  
    التضحية (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    حسبنا الله ونعم الوكيل (خطبة)
    د. محمد حرز
  •  
    تفسير قوله تعالى: {قد خلت من قبلكم سنن فسيروا في ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    دعاء يحفظ ولدك من الشيطان
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    شرح الحديث القدسي "يا بن آدم..": دراسة عقدية ...
    عاقب أمين آهنغر (أبو يحيى)
  •  
    تحريم التكذيب بآيات الله الشرعية والكونية
    فواز بن علي بن عباس السليماني
  •  
    عبادة اللسان (النطق بالشهادتين)
    سلامة إبراهيم محمد دربالة النمر
  •  
    بصائر اليقين في فطرة الصادقين (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    الصلاة ذلك المحفل الكبير (2)
    محمد شفيق
  •  
    الجمال الإنساني بين الظاهر والباطن
    محمد ونيس
  •  
    قصة أويس القرني رحمه الله والمسائل المستنبطة منها
    عبدالستار المرسومي
  •  
    من وسائل الثبات على دين الله عز وجل (6) المحافظة ...
    محمد بن عبدالله العبدلي
  •  
    أيهجر القرآن؟.. (خطبة)
    الشيخ عبدالله محمد الطوالة
  •  
    حكم قراءة سورة الضحى عند فقد شيء أو ضياعه
    د. فهد بن ابراهيم الجمعة
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية

فكأنما وتر أهله وماله (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 29/3/2026 ميلادي - 10/10/1447 هجري

الزيارات: 1026

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

विषय:

उसको परिवार र सम्पत्ति सबै लुटिए समान हो ।


 

प्रथम प्रवचन:

الحمد لله القدير الغفور، وَسِعَ الخلائقَ حِلمُه رغم ما ارتكبوا من شرور، يفرح بتوبة المذنب ويجبر المكسور، وأشهد أن لا إله إلا الله وحده لا شريك له جعل الظلمات والنور وأشهد أن نبينا محمدًا عبده ورسوله زاهد ما امتلأت بألوان طعامه القدور، صلى الله وبارك عليه وعلى آله وأصحابه وسلم تسليماً كثيراً..

 

प्रसंशा र प्रार्थना पछि!


आस्थावान दाजुभाइहरू! म तपाईलाई र आफूलाई सल्लाह भयो राख्ने आदेश दिन्छु:

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنْفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَيْهَا مَلَائِكَةٌ غِلَاظٌ شِدَادٌ لَا يَعْصُونَ اللَّهَ مَا أَمَرَهُمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ ﴾ [التحريم: 6].

 

अनुवाद:हे आस्थावानहरू हो! बचाऊ स्वयंलाई र आफ्ना परिवारलाई नरकको आगोबाट जसको ईन्धन मानव एवं ढुङ्गा हुनेछन्, जसमाथि कठोर, प्रबल फरिश्ताहरू नियुक्त छन् जो अल्लाहले जे आदेश दिएका छन् त्यसको अवज्ञा गर्दैनन् र जे आदेश उनीहरूलाई दिइन्छ त्यसको पालना गर्छन् ।

 

 

आस्थावान दाजुभाइहरू! कथाहरूमा पाठहरू हुन्छन्। अल्लाह सर्वशक्तिमानले कुरानमा धेरै कथाहरू वर्णन गर्नुभएको छ, र अल्लाहका संदेशवाहकले पनि धेरै कथाहरू वर्णन गर्नुभएको छ।


मेरा दाजुभाइहरु! म तपाईंको अगाडि एक समकालीन व्यक्तिको कथा सुनाउन जाँदैछु, जुन उनको छोरा हमदान बिन मुहम्मद बिन मुसाइद अल-दगैबिली अल उतैबीले सुनाएका छन ।


साहिबजादाको कथन: मेरो बुबा र उहाँको परिवार ऊँटको व्यापार गर्थे। त्यसैले उनीहरूले चरन खोज्ने गर्थे। र गर्मीको मौसममा सुदिर शहर भित्र पानी र गाउँ नजिकै बिताउने गर्थे। कथाकारद्वारा वर्णन गरिएको: मेरो बुबाले विवाह गर्नुभयो र दुई छोरीहरू जन्मनुभयो। एउटा वर्ष रोग फैलियो र धेरै मानिसहरू मरे। यो चौधौं शताब्दीको छैठौं दशकको कुरा हो। कथाकार भन्छन्: मेरो बुबा, उहाँकी श्रीमती र उहाँकी दुई छोरीहरू रौजतु सुदैरमा बस्दै हुनुहुन्थ्यो। त्यसैले उहाँकी छोरीहरू र श्रीमती बिरामी परिन्, र तिनीहरू सबैको मृत्यु भयो।


अल्लाहले तिनीहरूलाई माफ गरून् र तिनीहरूका छोरीहरूलाई तिनीहरूका लागि मध्यस्थकर्ता बनाउनुहोस्।


त्यस पछि, मेरो बुबा औदतु सुदीरमा बसाई सराई गर्नुभयो जहाँ उहाँको भाइ हमदान बिन मुसाइद बस्थे। त्यसपछि कामकाजको लागि केही दिनको लागि ताईफ जानुभयो।


उनी भन्छन्: केही समयपछि हमदान (उहाँ माथि अल्लाहको दया होस) को पनि देहान्त भयो। उनको एउटा छोरो भयो, त्यसैले मानिसहरूले मेरो बुबालाई आफ्नो भाइको विधवासँग विवाह गर्न र आफ्नो भतिजाको हेरचाह गर्ने सल्लाह दिए। र यस्तै भयो कि उनले विधवासँग विवाह गरे। र तिनका तीन छोराहरू पनि भए।


उनी भन्छन्: सन् १३८६ हिजरी औदतु सुदिरको दक्षिणी क्षेत्रमा बस्दै आएका थिए।एक दिन बाक्लो बादलले आकाश ढाक्यो र यति धेरै पानी पर्यो कि उपत्यका पानीले भरियो र परालका घरहरू पनि डुबानमा परे। पानीले तिनीहरूका केही जनावरहरू पनि बगाए। ती महिलाले आफ्ना चार छोराछोरीलाई साथमा लिइन्। केही छिमेकीहरू पनि उनको वरिपरि बस्थे। सबैलाई आफ्नो चिन्ता थियो। यी महिलाले उनीहरूलाई भनिन्: म डाँडा चढ्न जाँदैछु। तर उनको एउटा बच्चा पानीमा लड्यो र उसलाई बाढीले बगायो। उहाँले उसलाई बचाउन सक्दो प्रयास गरिन् त्यसश्चात् अरू छोराछोरी उहाँको पछि लागे। अन्ततः अचानक बाढीले सबैलाई बगायो र यो दुर्घटना साँझ पख भएको थियो।

 

उनी भन्छन्– जब मेरो बुबा आउनुभयो। मानिसहरूले उहाँलाई सबै घटना सुनाए। यो खबर उहाँमाथि चट्याङझैँ पर्यो। मानिसहरूले उहाँलाई औदतु सुदैर फिर्ता ल्याए। उहाँलाई धैर्य गर्न सल्लाह दिए र रातभर उहाँलाई सान्त्वना दिए।


फजरको नमाज पछि, मानिसहरू गोठाला गए। र बाढीको बहाव तर्फ अघि बढ्दा तिनीहरूले आमा र चार छोराछोरीसहित पाँच शव फेला पारे।


तिनीहरूले चिहान खने, अन्त्येष्टि को नमाज पढे र उनीहरुलाई गाड दिए।अल्लाहले यी महिलालाई माफ गरून्। र छोराछोरीलाई आमाबाबुको लागि मध्यस्थकर्ता बनाउन।


कथाकार भन्छन्: त्यसपछि, मेरो बुबा ताइफ जानुभयो। केहि दिन काम गर्नुभयो। त्यसपछि फर्कनुभयो र मेरी आमासँग विवाह गर्नुभयो। सायद दुर्घटना भएको डेढ वा दुई वर्षपछि उनीहरुको विवाह भएको थियो।


उनी भन्छन्: अल्लाहले उहाँलाई छ वटा छोरा र तीन वटा छोरीहरू दिनुभयो। सम्पूर्ण प्रशंसा अल्लाहकै लागि हो। उनीहरुलाई तिनीहरूमध्ये कसैको सम्बन्धमा कुनै दु:ख वा शोक थिएन।


त्यस एउटा बच्चा बाहेक जसको सानैमा मृत्यु भएको थियो।


कथा सुनाउनेको छोरा भन्छन: मेरो बुबा सन् १४२८ हिजरीमा बित्नुभयो। अल्लाहले उनी माथि र सबै मुस्लिम मृतकहरु माथि दया गरून्।


आदरणीय जनसमुदाय!के तपाईंले केही जनावर, श्रीमती, तीन छोराछोरी र एउटा भतिजा बाढीले बगाएका यी मानिसको पीडाको कल्पना गर्नु भयो?


हामी माझ यहाँ यस्ता व्यक्तिहरू छन् जसको पीडा यस व्यक्ति भन्दा ठूलो छ। यो पैगम्बर (स)को हदीस द्वारा संकेत गरिएको छ। त्यसैले यो इब्ने उमर (र) द्वारा वर्णन गरिएको छ कि पैगम्बर (स) ले भन्नुभयो: "जुन व्यक्तिबाट अस्रको नमाज छुट्छ त्यो भनेको उसको घर परिवार र धन सम्पत्ति सबै लुटिएको जस्तै हो।" (बुखारी र मुस्लिम)


घर परिवार र धन सम्पत्ति सबै लुटिएको जस्तै हो। अर्थात: उसको घर परिवार र धन सम्पत्ति सबै खोसिएको जस्तै हो।


यदि तपाइँ प्रश्न सोध्नुहुन्छ कि हदीसमा अस्रको नमाज छुट्नुको अर्थ के हो? त्यसको जवाफ यो ही:

विद्वानहरू बीचको सबैभन्दा व्यापक राय यो हो कि यो हदीस त्यस व्यक्तिको बारेमा हो जसले बिना कुनै कारण सूर्यास्त पछि असारको नमाज पढ्दछ। केही विद्वानहरूका अनुसार, यसको अर्थ वैकल्पिक समय पछि असरको नमाज पढ्नु हो, जुन सूर्य पहेंलो भएपछि समाप्त हुन्छ। जबकि केही विद्वानहरूका अनुसार यसको अर्थ सामूहिक नमाज छोड्नु हो।


(फतहुल-बारी दारूससलाम २/४२)

(सहीह मुस्लिम शरह अन-नववी: ५/१२२)

अल्लाह मद्दत गर्ने वाला हुनुहुन्छ...


हामी सुन्छौं कि केही मुस्लिमहरू दिउँसो आफ्नो कामबाट फर्किन्छन् र सुत्न जान्छन्। त्यसपछि रातमा उठ्छन्। यसबाट हामी अल्लाहको शरण चाहन्छौं।


अल्लाहले तपाईंलाई र मलाई कुरानको लाभका साथ आशीर्वाद दिऊन्।

 

दोस्रो खुत्बा:

الحمد لله القائل ﴿ حَافِظُوا عَلَى الصَّلَوَاتِ وَالصَّلَاةِ الْوُسْطَى وَقُومُوا لِلَّهِ قَانِتِينَ ﴾ [البقرة: 238].

 

प्रसंशा र प्रार्थना पछि:

नमाज इस्लाम को आधार स्तम्भ हो। अस्रको नमाज को विशेषता संग महान महिमा छ। यसको महानता लाई संकेत गर्ने केहि तर्कहरु तपाई सामु प्रस्तुत गरिएको छ:

अस्रको नमाज नै बीचको नमाज हो। सहीह मुस्लिममा बरा बिन आजिबद्वारा वर्णन गरिएको छ। उहाँ भन्नुहुन्छ: यो आयत यसरी:

﴿ حَافِظُوا عَلَى الصَّلَوَاتِ وصلاۃ العصر ﴾ [البقرة: 238]

अवतरित भयो। हामीले यसलाई अल्लाहले स्वीकार गर्ने बेला सम्म पढ्यौं, त्यसपछि अल्लाहले यसलाई रद्द गर्नुभयो र यो आयत यसरी अवतरित भयो।


:﴿ حَافِظُوا عَلَى الصَّلَوَاتِ وَالصَّلَاةِ الْوُسْطَى ﴾ [البقرة: 238]

नमाज र (विशेष गरी) बीचको नमाजको ख्याल गर।" शकीकको छेउमा बसेको एक व्यक्तिले उनीहरूलाई भने: त्यो भनेको अस्रको नमाज हो? हजरत बाराले भने: मैले तपाईंलाई पहिले नै भनिसकेको छु। यो आयत कसरी प्रकट भयो र अल्लाहले यसलाई कसरी रद्द गर्नुभयो। वास्तविकता अल्लाहले नै राम्रो जान्दछन्।

 

यो अली बिन अबी तालिब द्वारा वर्णन गरिएको छ कि अल्लाहका संदेशवाहक (स) अहजाबको युद्धको बेला एउटा खाडलको बाटो को अवलोकन गर्दै हुनुहुन्थ्यो त्यसबेला भन्नुभयो: तिनीहरूले हामीलाई मध्य नमाज (अस्रको नमाज) पढ्नबाट व्यस्त गरे। यहाँ सम्म कि घाम अस्थायो। अल्लाहले तिनीहरूको चिहान र घरहरूलाई आगोले भरून्। (मुस्लिम)


खाडलको बाटो भन्नाले यसमा प्रवेश गर्ने र यसतर्फ आउने बाटोलाई जनाउँछ।


(सहिह मुस्लिम, शरह अन नववी ५/१३१)


अस्रको नमाजमा ईशदूतहरू उपस्थित हुन्छन्। पैगम्बरको हदीस छ: "केही ईशदूतहरू रातमा र केही दिनमा एक पछि अर्को गर्दै आउने गर्छन र तिनीहरू सबै फजर र अस्रमा भेला हुन्छन्। फेरि ती ईशदूतहरू जो रातमा तपाईंकहाँ आउँछन् जब तिनीहरू स्वर्गमा जान्छन् त्यती बेला तिनीहरूका प्रभुले तिनीहरूलाई सोध्नुहुन्छ:तिमीले मेरा भक्तहरूलाई कस्तो अवस्थामा छोडेका छौ? उनीहरुले जवाफ दिन्छन्: "हामीले तिनीहरूलाई प्रार्थना गर्ने अवस्थामा छोडेका थियौं। र जब हामी उनीहरूकहाँ पुगेका थियौं त्यतिबेला नी उनीहरू प्रार्थना गरिरहेका थिए।" (बुखारी र मुस्लिम)

 

के हामीलाई महसूस हुन्छ कि यी प्रार्थनाहरूमा ईशदूतहरू पनि हामीसँग उपस्थित हुन्छन् र अल्लाह तआलाको उल्लेखित प्रश्नको जवाफ दिन्छन?


अस्रको नमाज छोड्ने व्यक्तिलाई विशेष गरी कडा धम्की आएको छ। बुखारीले आफ्नो प्रसारणको श्रृंखलाद्वारा अबुल मलिहबाट वर्णन गरेका छन्। अस्र छिटो पढ्नुहोस् किनभने पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभएको छ: "जसले अस्रको नमाज छोड्छ उसको कर्म खतम भयो।"

 

इब्नेहजर विद्वानहरूको धेरै भनाइहरू उल्लेख गरिसकेपछि लेख्छन्: "सबैभन्दा नजिकको व्याख्या यो हो कि यो धम्की कडा चेतावनीको कायम मुकाम हो र यसको बाह्य अर्थको मतलब यसबाट हुँदैन , र अल्लाहले नै राम्रो सँग जान्दछन्"(फतहुल-बारी दार अल-सलाम: २/४४)

 

अस्रको नमाज को पालन स्वर्ग मा प्रवेश को कारण हो। हदीसमा उल्लेख छ: "जसले पालन संग दुई चिसो समय नमाज पढ्छ उसले स्वर्ग मा प्रवेश गर्नेछ।"

 

यो मुस्लिमको वर्णनमा आएको छ: त्यो अस्र र फजरको नमाज हो। अल-खत्ताबी भन्छन्: "यी प्रार्थनाहरूलाई दुई चिसो बेलामा पढिने भनिनुको कारण यो हो कि तिनीहरू दिनको चिसो भागमा पढिन्छ, अर्थात्, दिनको दुबै छेउमा, जब हावामा ताजापन हुन्छ र गर्मीको तीव्रता कम हुन्छ। ।"


(फतहुल-बारी दार अल-सलाम: २/७१)

 

अस्रको नमाजको सम्बन्धमा एउटा कडा प्रतिज्ञा पनि छ कि पैगम्बर (अल्लाह सल्लल्लाहु अलैहि वसल्लम) ले भन्नुभयो: "जो कोही अस्रको नमाज पढेपछि मर्यो, यो उसको परिवार, धन र पैसा लुटिएको जस्तै हो" (बुखारी र मुस्लिम )।


 

अस्रको नमाजको पालना नर्क देखि सुरक्षा को कारण हो, पैगम्बर (स )को हदीस मा छ: "जो कोही सूर्य उदाउनु र अस्ताउनु अघि नमाज पढ्छ


, ऊ स्वर्गमा जानेछ" (मुस्लिम)।


अस्रको नमाज पालन गर्नु अल्लाहको दर्शनको कारण हो।


 

जरिर बिन अब्दुल्लाहले भन्नुभयो: हामी पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको सेवामा उपस्थित थियौं, उहाँले एक रात पूर्णिमालाई हेर्नुभयो र भन्नुभयो: निस्सन्देह, तपाईहरुले आफ्नो पालनकर्तालाई (पुनरुत्थानको दिन) यसरी नै देख्नुहुनेछ। जसरी तपाईहरुले यो चन्द्रमा लाई देखी रहनु भएको छ। तपाईलाई त्यो हेर्न कुनै समस्या हुनेछैन।


तसर्थ, यदि तपाईंहरु पालना गर्न सक्षम हुनुहुन्छ भने, सूर्योदय अघिको (फजर) र सूर्यास्त अघिको(अस्र)को नमाजहरूबाट बेवास्ता नहुनुहोस्। त्यसपछि उहाँले यो आयत पढ्नुभयो:

﴿ وَسَبِّحْ بِحَمْدِ رَبِّكَ قَبْلَ طُلُوعِ الشَّمْسِ وَقَبْلَ غُرُوبِهَا ﴾ [طه: 130]

सूर्योदयअघि तथा सूर्यास्तभन्दा पहिले आफ्ना पालनकर्ताको प्रशंसासाथ महिमागान गर्ने गर।


(बुखारी र मुस्लिम)

 

अन्तिम कुरा: मेरा आस्थावान दाजुभाइहरु! हामीले सबै नमाजहरूको कडाइका साथ पालन गर्नुपर्छ विशेष गरी फजर र असरको। किनकि यी दुई नमाजहरूको महानताको बारेमा धेरै हदीसहरू वर्णन गरिएका छन्। जसरी कि तपाईंले सुन्नु भयो। आश्चर्यजनक कुरा यो हो कि आजकल यी दुई नमाजहरुमा धेरै बेवास्ता गर्ने गरिन्छ।


अल्लाह नै मद्दत गर्नेवाला हुनुहुन्छ:

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا تُوبُوا إِلَى اللَّهِ تَوْبَةً نَصُوحًا عَسَى رَبُّكُمْ أَنْ يُكَفِّرَ عَنْكُمْ سَيِّئَاتِكُمْ وَيُدْخِلَكُمْ جَنَّاتٍ تَجْرِي مِنْ تَحْتِهَا الْأَنْهَارُ يَوْمَ لَا يُخْزِي اللَّهُ النَّبِيَّ وَالَّذِينَ آمَنُوا مَعَهُ نُورُهُمْ يَسْعَى بَيْنَ أَيْدِيهِمْ وَبِأَيْمَانِهِمْ يَقُولُونَ رَبَّنَا أَتْمِمْ لَنَا نُورَنَا وَاغْفِرْ لَنَا إِنَّكَ عَلَى كُلِّ شَيْءٍ قَدِير ﴾ [التحريم: 8].

अनुवाद: हे आस्थावानहरू हो! अल्लाहसित विशुद्ध प्रायश्चित गर! आशा छ कि अल्लाहले तिमीहरूका पापताहरू समाप्त पारिदिनेछन् र तिमीहरूलाई यस्ता बगैँचाहरूमा प्रवेश गराउनेछन् जसको तलतिरबाट नदीहरू बगिरहेका हुनेछन् । त्यस दिन अल्लाहले नबी एवं उनका आस्थावान साथीहरूलाई अपमान गर्ने छैनन् । उनीहरूको प्रकाश उनको अगाडि अगाडि, उनको दाहिनेतर्फ दगुरिरहेको हुनेछ र उनीहरू भनिरहेका हुनेछन्– हे हाम्रा पालनकर्ता! हाम्रो प्रकाशलाई हाम्रोलागि पूर्ण गरिदेऊ र हामीलाई क्षमा प्रदान । निस्सन्देह तिमी हरेक कार्यको सामर्थ्य राख्दछौ ।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।

صلى الله عليه وسلم.

 

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन


अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • فكأنما وتر أهله وماله (خطبة)
  • فكأنما وتر أهله وماله (خطبة) (باللغة الأردية)
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة الإندونيسية
  • فكأنما وتر أهله وماله (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • فضل صلاة الجمعة والجماعة(مقالة - آفاق الشريعة)
  • عائلتي ترفض زواجي بها(استشارة - الاستشارات)
  • زوجي يقضي أغلب وقته مع أهله(استشارة - الاستشارات)
  • إجلال النبي الكريم - صلى الله عليه وسلم - للقرآن وأهله(مقالة - موقع الشيخ أ. د. عرفة بن طنطاوي)
  • ذم الوسواس وأهله لابن قدامة المقدسي تحقيق أسامة إسماعيل عكاشة(مقالة - ثقافة ومعرفة)
  • هل أقبل بالسكن مؤقتا مع أهله؟(استشارة - الاستشارات)
  • خطبة: { فكأنما أحيا الناس جميعا }(مقالة - آفاق الشريعة)
  • {فكأنما خر من السماء} (خطبة)(مقالة - آفاق الشريعة)
  • تفسير: (حنفاء لله غير مشركين به ومن يشرك بالله فكأنما خر من السماء)(مقالة - آفاق الشريعة)
  • فكأنما أحيا الناس جميعا(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • متخصصون يبحثون تطوير تعليم القرآن للكبار في سراييفو
  • ندوة علمية تناقش واقع الإسلام في روسيا
  • 60 شابا يتنافسون في المسابقة الإسلامية ببلدة نورلت
  • تتويج الفائزين في مسابقة المؤذنين بزينيتسا
  • باحثون يسلطون الضوء على دور المسلمين في المجتمع الهندي
  • 60 معلمة تشارك في ندوة لتعزيز مهارات معلمات القرآن في مومشيلغراد
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 2/11/1447هـ - الساعة: 17:29
أضف محرك بحث الألوكة إلى متصفح الويب