• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات شرعية   دراسات شرعية   نوازل وشبهات   منبر الجمعة   روافد   من ثمرات المواقع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    العبادة.. ميزان الأخلاق وروح الحياة (خطبة)
    الشيخ أحمد إبراهيم الجوني
  •  
    حب الصحابة (خطبة)
    سعد محسن الشمري
  •  
    دعاء يحفظك الله به
    د. خالد بن محمود بن عبدالعزيز الجهني
  •  
    فوائد وأحكام من قوله تعالى: {يا أيها الذين آمنوا ...
    الشيخ أ. د. سليمان بن إبراهيم اللاحم
  •  
    منهجية فقه الأحاديث النبوية في ضوء قاعدة استصحاب ...
    أ. د. عبدالله بن ضيف الله الرحيلي
  •  
    وقفات في ختام شهر الرحمات (خطبة)
    أبو سلمان راجح الحنق
  •  
    من وسائل الثبات على دين الله عز وجل: (1) تحقيق ...
    محمد بن عبدالله العبدلي
  •  
    ثق بتدبير الله لك (خطبة)
    أحمد بن عبدالله الحزيمي
  •  
    تحريم الإعراض عن كتاب الله تعالى أو سنة رسول الله ...
    فواز بن علي بن عباس السليماني
  •  
    الحث على دعوة الكافرين بالقرآن الكريم
    د. محمد بن علي بن جميل المطري
  •  
    التفصيل الحسن والقبيح (خطبة)
    د. محمد بن عبدالعزيز بن إبراهيم بلوش ...
  •  
    خطبة: الاستثمار الإيماني بعد رمضان
    يحيى سليمان العقيلي
  •  
    نبي الله إبراهيم عليه السلام يحاور أباه آزر
    عبدالستار المرسومي
  •  
    الكأس والغانية
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    حقائق وعبر (خطبة)
    رمضان صالح العجرمي
  •  
    أفرأيت إن متعناهم سنين (خطبة)
    عبدالعزيز أبو يوسف
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

{إن الله يحب التوابين} (خطبة) - باللغة النيبالية

{إن الله يحب التوابين} (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 4/8/2024 ميلادي - 28/1/1446 هجري

الزيارات: 2755

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

(अल्लाह पश्चात्ताप गर्नेहरूलाई माया गर्नुहुन्छ)


الحمد لله المحيط الخبير، الشهيد البصير، العظيم القدير، وأشهد أن لا إله إلا الله الرحيم الستير التواب، الغفور المجيب الوهاب، وأشهد أن محمدًا عبدالله ورسوله، بلغ الرسالة، وأدى الأمانة، ونصح الأمة، وجاهد في الله حق جهاده حتى أتاه اليقين، صلى الله عليه وعلى آله وصحبه، ومن اقتفى أثرهم إلى يوم الدين.

 

प्रशंसा र प्रार्थना पछि:

म तपाईंलाई र आफूलाई अल्लाहको ताक्वा अपनाउन, ताक्वाको मार्गमा दृढ र स्थायी रहन र यसको उच्च स्तरमा पुग्नको लागि आत्मसाथ संघर्ष गर्ने वसीयत गर्दछु:

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَلْتَنْظُرْ نَفْسٌ مَا قَدَّمَتْ لِغَدٍ وَاتَّقُوا اللَّهَ إِنَّ اللَّهَ خَبِيرٌ بِمَا تَعْمَلُونَ ﴾ [الحشر: 18].

अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहको भयराख, र प्रत्येक व्यक्तिले भोलिकानिम्ति के अगाडि पठाएको छ भन्ने कुराको समीक्षा गर । र, अल्लाहको भय राख अल्लाह तिमीहरूका सबै कार्यहरूसित अवगत छन् । (अल-हशर: 18).


अल-बुखारीले आफ्नो सहिहमा उमर बिन अल-खत्ताब (रअ) को अधिकारमा वर्णन गरेका छन् कि: (अगमवक्ता मुहम्मद ﷺ को समयमा एक व्यक्ति थियो जसको नाम अब्दुल्लाह थियो र उसको उपनाम ‘हिमार’ थियो । उसले अल्लाहका रसूललाई हँसाउने गर्दथ्यो, उसले रक्सी पिएका कारण पैगम्बरले सजाय दिनुभएको थियो, त्यहाँ उपस्थित मानिसहरू मध्ये एकले भने: अल्लाह उसलाई श्राप दिऊन्! यसलाई बारम्बार यस सन्दर्भमा ल्याइएको छ, पैगम्बरले भने: "उहाँलाई श्राप नगर्नुहोस्, अल्लाहको कसम म उसको बारेमा यहि जान्दछु कि ऊ अल्लाह र उनका रसूललाई ​​माया गर्छ ।.


परम दयालुका सेवकहरू! यस हदीसको प्रकाशमा, म [तौबा] पश्चात्ताप पछि अवज्ञा गर्ने प्रत्येक लज्जास्पद पापीलाई सम्झाउन चाहन्छु, चाहे पश्चात्ताप पछिको अवधि लामो होस् वा छोटो । मेरो कुराकानी त्यो व्यक्तिको बारेमा हो जो हरेक पटक कुकर्म गरे पछी ग्लानी महसूस गरी पश्चाताप गर्दछ । कहिलेकाहीँ शैतानले उसलाई निराश पार्छ र उसको हृदयमा यो कुरा भरिदिन्छ कि ऊ एक मुनाफिक [कपटी] हो, हदीसमा उल्लेख गरिएको छ कि: “जसले आफ्नो सत्कर्मबाट सुख र पापबाट दु:ख पाउँछ त्यो नै साँच्चै विश्वासी हो” [अहमद र तिरमिदी द्वारा वर्णित र अल्बानी द्वारा यसलाई सहिह प्रमाणित ]। कतिपय मानिसले पाप गर्छन् तर पाप गर्दा पछुताउँछन् र प्रायश्चित गर्छन्, कहिलेकाहीँ पश्चातापमा आँसु पनि बगाउँछन् तर स्वभावतः कमजोर भएकाले फेरि त्यही पापको सिकार हुन्छन् ।.


अल्लाहका दासहरू! राम्रो स्वास्थ्य भएको व्यक्तिले अल्लाहको प्रशंसा गर्नुपर्छ र शत्रुको नराम्रो नजरबाट बच्नुपर्छ, पाठ सिक्नु पर्छ, बारम्बार पापको अनुभव गर्नु हुँदैन, पापको डर आफ्नो हृदयमा यथावत राखी राख्नुपर्छ, किनभने ईश्भय को अभाव पनि पाप गर्नुको कारण हो तर यो एक मात्र कारण होइन, किनकि यस्ता मानिसहरू पनि छन् जो अनिवार्य रूपमा धुम्रपान वा अश्लीलता जस्ता पापमा संलग्न हुन्छन, तर यदि उनीहरूलाई ठुलै रकममा घूस दिइन्छ भने पनि तिनीहरूले यसलाई लिन अस्वीकार गर्छन्, र तिनीहरूलाई यसमा कुनै कठिनाइ महसूस गर्दैनन्, किनभने तिनीहरूको हृदयमा अल्लाहको डर हुने गर्दछ, र तिनीहरूमा पापको डर जागृत रहन्छ र यो विस्मयको पर्दा अझै धमिलिएको हुँदैन ।.


विश्वासी भाइहरू! संसार र परलोकमा पापको असर र त्यसको अशुभ संकेत कसैबाट लुकेको छैन, तर जब कुनै पाप हुन्छ, त्यसको एउटै उपाय भनेको पश्चाताप र असल कर्म गर्नु हो । हदीसमा भनिएको छ: जब एक व्यक्तिले पाप गर्छ, उसको हृदयमा कालो बिन्दु देखा पर्दछ, त्यसपछि जब उसले पाप छोड्छ र क्षमा र पश्चात्ताप खोज्छ, उसको हृदय सफा हुन्छ (कालो बिन्दु हटाइन्छ) र यदि उसले फेरि पाप गर्यो भने, कालो बिन्दु अँझ फैलिन्छ यहाँसम्म कि यसले सम्पूर्ण हृदयलाई ढाक्छ र यो जांघ [खिया लाग्नु] हो जुन अल्लाहले यस आयतमा उल्लेख गर्नुभयो:

﴿ كَلَّا بَلْ رَانَ عَلَى قُلُوبِهِمْ مَا كَانُوا يَكْسِبُونَ ﴾ [المطففين: 14].

[यस हदीसलाई तिर्मिज़ीले वर्णन गरेका छन् र अल्बानीले हसन भनेका छन्].


यसबाट थाहा हुन्छ कि कालो दाग पश्चात्ताप र क्षमाले हट्छ र त्यो मेटिएपछी हृदयमा खिया बस्दैन ।.


अल्लाहका दासहरू! प्रत्येक पापको पश्चात्तापको लागि जुन शर्तहरू छन तीं उल्लेख गर्न उपयुक्त छ: पहिलो शर्त: अल्लाहको आदेशको अवज्ञा गर्दा [अर्थात पापको काम गर्दा] पश्चात्ताप । दोस्रो सर्त: पापबाट टाढा रहनु । तेस्रो सर्त: यसलाई नदोहोर्‍याउने संकल्प गर्नुहोस्, र केही पापहरूमा चौथो सर्त थपिएको छ: [कसैको हक मिचिएको छ भने ] तिनीहरूको हकवालालाई प्रदान गर्ने । विद्वानहरू भन्छन्: जसले यी सर्तहरू पूरा गर्दछ, उसको पश्चात्ताप स्वीकार्य हुन्छ ।.


परम दयालुका सेवकहरू! यदि कसैको आत्मा र शैतान उ माथि हावी भएर उसले फेरि पाप गर्यो भने, उसले फेरि पश्चात्ताप गर्नुपर्छ । इब्न तैमियाह [रअ] भन्नुहुन्छ: "यदि कुनै व्यक्तिले पश्चात्ताप गरेपछि फेरि पाप गर्छ भने, अल्लाहले उसको पहिलो पश्चात्ताप स्वीकार गर्नुहुन्छ, त्यसपछि यदि उसले फेरि पाप गर्छ भने, ऊ सजायको भागीदार हुन्छ । यदि उसले पश्चात्ताप गर्छ भने, अल्लाहले उसको पश्चात्ताप फेरि स्वीकार गर्नुहुन्छ । पश्चात्ताप गरेर पाप गरेमा आफ्नो पापप्रति अडिग रहनु मुस्लिमलाई अनुमति छैन, बरु उसले दिनमा सय पटक पाप गरे पनि पश्चात्ताप गर्नुपर्छ । इमाम अहमदले आफ्नो मुस्नदमा हजरत अली (र.अ.) बाट वर्णन गरेका छन्, उनले पैगम्बरबाट वर्णन गरे कि उहाँले भन्नुभयो: (अल्लाहले त्यस्तो व्यक्तिलाई माया गर्नुहुन्छ जो बारम्बार पापमा संलग्न भएतापनि बारम्बार तौबा [पश्चाताप] गर्दछ) एक अर्को हदीसमा उल्लेख गरिएको छ: (यदि कुनै पाप लगातार गरिन्छ भने यो सानो पाप रहँदैन, र यदि पाप पछि माफी मागिन्छ भने, यो ठूलो पाप रहँदैन । [अल्फतावा : 16/58].

 

एकजना विद्वानले आफ्नोमिल्ने साथीको बारेमा भन्दा उसले धेरै राम्रा कामहरू गरेको बताउनुभयो, त्यसमध्ये यो पनि कि उ सोमबार, बिहीबार र [१३, १४, र १५ औं ] दिन व्रत बस्छ, हरेक दिन दान दिन्छ, तर उ धुम्रपानबाट पीडित छ, जबकि अर्को व्यक्ति यस्तो छ जबकि अर्को व्यक्ति त्यो हो जसले नफिल पछि उपवास बस्छ र नफिल नमाजको नियमित पढ्ने गर्छ, कुरआन पढ्छ र धेरै राम्रा कामहरू गर्दछ, तर ऊ व्यभिचारी नज़रबाट पीडित छ, पश्चात्ताप गर्दछ, फेरी पनि त्यसमा संलग्न हुन्छ यहाँसम्म कि उ निराशाको नजीक पुगेको हुन्छ। ।.


“एक असल विश्वासी पनि कहिलेकाहीं त्यस्तो पापबाट पीडित हुन सक्छ जसले उसलाई छोड्दैन र उसलाई दुःखी बनाउँछ, तर जब यो पापका साथ् साथै साँचो पश्चात्ताप, निरन्तर बिन्ती र निरन्तर प्रायाश्चित साथ रहन्छ, तब अल्लाहले उसलाई मद्दत गर्नुहुनेछ । उहाँले उसलाई रक्षा गर्नुहुन्छ र सहयोग गर्नुहुन्छ चाहे यसमा केहि समय लाग्न सक्छ र कहिलेकाहीँ अल्लाहको मद्दत आउन ढिलो हुन्छ ताकि सेवकको परीक्षा होस् । त्यसैले, घाउ जतिसुकै गहिरो भए पनि दृढतापूर्वक अडिग रहनुहोस्, र दुवा [ प्रार्थना] लाई नछोड्नुहोस्, जुन तपाईंको हतियार हो, र पापको अगाडि लम्पसार नपर्नुहोस ताकि तपाईं यसको बन्दी बन्न बाट सचेत रहनुहोस”।.


अल-बुखारी र मुस्लिमले अबू हुरैराह (रअ) को अधिकारमा वर्णन गरे कि पैगम्बरले आफ्नो प्रभु सर्वशक्तिमानबाट उद्धृत गर्दै भन्नुभयो: (एक दासले पाप गर्यो, उसले भन्यो: हे अल्लाह! मेरो पाप क्षमा गर्नुहोस्,) अल्लाह तआलाले भने: मेरो दास पाप गरेको छ, उसलाई थाहा छ कि उसको एक प्रभु हुनुहुन्छ जसले पापलाई क्षमा गर्नुहुन्छ र सजाय पनि दिनुहुन्छ, तब यो दासले पाप गर्यो र भन्यो: मेरो प्रभु! मेरो पाप क्षमा गर्नुहोस्, तब अल्लाह सर्वशक्तिमानले भन्नुभयो: मेरो दासले पाप गरेको छ, उसलाई थाहा छ कि यो उसको प्रभु हो जसले पापहरू क्षमा गर्नुहुन्छ र यदि चाहनुहुन्छ भने सजाय पनि दिनुहुन्छ । यो दासले फेरि त्यस्तै गर्‍यो, पाप गर्‍यो र उसले भन्यो: हे प्रभु! मेरो लागि मेरो पापहरू क्षमा गर्नुहोस्, तब अल्लाह सर्वशक्तिमानले भन्नुभयो: मेरो दासले पाप गरेको छ, उसलाई थाहा छ कि यो उसको प्रभु हो जसले पापहरू क्षमा गर्नुहुन्छ र यदि चाहनुहुन्छ भने सजाय पनि दिनुहुन्छ [मेरो दास] अब तिमी जे चाहन्छौ गर , मैले तिमीलाई क्षमा गरेको छु ।.

 

हे क्षमादाता हामीलाई क्षमा गर्नुहोस्, हे तव्वाब हाम्रो पश्चात्ताप स्वीकार गर्नुहोस्, हे सतीर हाम्रा पापहरू ढाक्नुहोस्, हे मार्गदर्शक हामीलाई मार्गदर्शन गर्नुहोस्, हे महिमा र सम्मानका मालिक, हे जीवित र सबै प्राणीहरूलाई सहारा दिनेवाला !


दोस्रो प्रवचन:

الحمد لله التواب القائل: ﴿ إِنَّ اللَّهَ يُحِبُّ التَّوَّابِينَ وَيُحِبُّ الْمُتَطَهِّرِينَ ﴾ [البقرة: 222]، وصلى الله وسلم على نبيه الذي كان يعد له في المجلس الواحد مائة مرة: ((ربِّ اغفر لي وتب عليَّ؛ إنك أنت التواب الغفور)).


प्रशंसा र प्रार्थना पछि:

हे अल्लाहका दासहरू! आफ्नो प्रभुको अगाडि आफ्ना पापहरू स्वीकार गर्ने व्यवस्था गर्नुहोस्, दान र परोपकारमा अग्रसर रहनुहोस, अल्लाह तआलाको भनाई छ:

﴿ وَآخَرُونَ اعْتَرَفُوا بِذُنُوبِهِمْ خَلَطُوا عَمَلًا صَالِحًا وَآخَرَ سَيِّئًا عَسَى اللَّهُ أَنْ يَتُوبَ عَلَيْهِمْ إِنَّ اللَّهَ غَفُورٌ رَحِيمٌ * خُذْ مِنْ أَمْوَالِهِمْ صَدَقَةً تُطَهِّرُهُمْ وَتُزَكِّيهِمْ بِهَا وَصَلِّ عَلَيْهِمْ إِنَّ صَلَاتَكَ سَكَنٌ لَهُمْ وَاللَّهُ سَمِيعٌ عَلِيمٌ * أَلَمْ يَعْلَمُوا أَنَّ اللَّهَ هُوَ يَقْبَلُ التَّوْبَةَ عَنْ عِبَادِهِ وَيَأْخُذُ الصَّدَقَاتِ وَأَنَّ اللَّهَ هُوَ التَّوَّابُ الرَّحِيمُ ﴾ [التوبة: 102 – 104].

 

अनुवाद: र, तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले आफ्ना पापहरूलाई स्वीकारेका छन् । तिनीहरूले मिश्रित कर्म गरेका थिए केही पुण्यकर्म र केही दुष्कर्महरू । आशा छ कि अल्लाहले उनीहरूलाई क्षमा प्रदान गर्नेछन् । निस्सन्देह अल्लाह अति क्षमाशील एवं परम दयालु छन् । (हे नबी स.!) उनीहरूको धनबाट ‘सदका’ (दान) स्वीकार गर, यसद्वारा उनीहरूलाई तिमी पवित्रता र शुद्धता प्रदान गर्नेछौ । र उनीहरूको हितमा प्रार्थना गर, निस्सन्देह तिम्रो प्रार्थना उनीहरूका लागि शान्तिप्रद छ । र, अल्लाह सर्वश्रोता एवं सर्वज्ञ छन् । के तिनीहरूलाई थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूको तौबा स्वीकार गर्छन् र सदका कबुल गर्छन् । र, निश्चय नै अल्लाह अति क्षमाशिल एवं परम दयालु छन् ।

 

यो कुरा अनिवार्य छ कि एक मुस्लिम पश्चात्ताप र क्षमायाचनाका साथ् साथै राम्रो काम [पुण्यकर्म] गरिरहोस । पैगम्बर मुहम्मद ﷺ ले भन्नुभयो, “तिमी जहाँ कहीं रहन्छौ, अल्लाहसँगको भय कायम राखिराख , र पाप पछि राम्रो गर्ने गर, यो राम्रो कामले पापलाई मेटाउनेछ” अल्लाह भन्नुहुन्छ:

﴿ وَأَقِمِ الصَّلَاةَ طَرَفَيِ النَّهَارِ وَزُلَفًا مِنَ اللَّيْلِ إِنَّ الْحَسَنَاتِ يُذْهِبْنَ السَّيِّئَاتِ ذَلِكَ ذِكْرَى لِلذَّاكِرِينَ ﴾ [هود: 114]

अनुवाद: र, नमाज कायम गर दिनको दुवै किनारा तथा रातका विभिन्न प्रहरहरूमा । [ ] निस्सन्देह पुण्यकर्महरूले पापहरूको निवारण गर्छन् । यो उपदेश हो उपदेश ग्रहण गर्नेहरूकालागि ।


एकान्तमा गर्ने पापबाट पीडित व्यक्तिले बारम्बार एकान्तमा गरिने उपासना गरिरहनु पर्दछ गर्नुपर्छ, गोप्य रूपमा पाप गर्ने व्यक्तिले गोप्य रूपमा पश्चात्ताप [क्षमायाचना] गर्नुपर्छ र सार्वजनिक रूपमा पाप गर्ने व्यक्तिले सार्वजनिक रूपमै पनि पश्चात्ताप गर्नुपर्छ ।


अल्लाहको प्रशंसा होस्, हाम्रा प्रभु अत्यन्त क्षमाशील र पश्चात्ताप स्वीकार गर्ने हुनुहुन्छ । यो हदीसमा उल्लेख गरिएको छ कि: “त्यस हस्तीको कसम जसको हातमा मेरो प्राण रहेको छ, यदि तिमीहरु पाप गर्दैनौ भने, अल्लाहले तिमीहरुलाई (यस संसारबाट) लैजानुहुनेछ र (तिमीहरुको स्थानमा) पाप गर्ने र अल्लाहसँग क्षमा माग्ने मानिसहरूलाई ल्याउनुहुनेछ, त्यसपछि उहाँले तिनीहरूलाई क्षमा गर्नुहुनेछ) ।


प्रत्येक पापी जसले आफ्नो पापको पश्चात्ताप गर्छ र पश्चात्ताप गर्छ, उसलाई यो सल्लाह छ कि : कयौं यस्ता पापहरु थिए जसबाट पश्चातापका कारण मानिसले स्व-स्वार्थ त्यागिदियो जुन उसको बर्बादीको कारक बन्न सक्थ्यो, कयौं यस्ता पापहरु थिए जसबाट पश्चातापका कारण मानिसको हृदय अल्लाहको भयबाट सचेत भयो !, कयौं यस्ता पापहरु थिए जसबाट पश्चाताप कारण रोदन, बिन्ती र हीनताबोध हासिल भयो ! कयौं यस्ता पापहरु थिए जसबाट पश्चाताप गर्नाले कयौं आज्ञाकारिताको कारण बन्न पुग्यो !


हे विश्वासी भाइहरू! प्रत्येक विश्वासीले यो जान्नु पर्छ कि पश्चात्ताप गर्नु आवश्यक छ, पश्चात्ताप बिना कुनै पनि सेवकले पूर्णता प्राप्त गर्न सक्दैन, न त अल्लाहको निकटता प्राप्त गर्न सक्छ, न उसले आँफुबाट अनावश्यक चीजहरू हटाउन सक्छ । हाम्रा पैगम्बर मुहम्मद सर्वश्रेष्ठ र सबैभन्दा सम्मानित अल्लाहको दास हुनुहुन्थ्यो, तैपनि उहाँले भन्नुभयो: (हे मानिसहरू! अल्लाहसँग क्षमायाचना गर! किनकि म अल्लाहसँग दिनमा सय पटक क्षमायाचना गर्छु) [मुस्लिम द्वारा वर्णित]

 

उहाँ सल्लल्लाहू अलैही व सल्लम का अघिल्ला र पछिल्ला सबै पापहरू क्षमा गरिएको, र यस क्षमाको कारणले, उहाँलाई कयामतको दिनमा ठूलो शफाअत [मध्यस्थता] को साथ सम्मानित गरिनेछ, जसरी सहिह बुखारीमा मध्यस्थताको प्रसिद्ध हदीसमा उल्लेख छ: मानिसहरु हजरत ईसा [अलैहिस्सलाम] कहाँ आउनेछन्, उहाँ भन्नुहुनेछ म मा यसो गर्ने हिम्मत छैन, तपाईं सबै मुहम्मद कहाँ जानुहोस्, उहाँ अल्लाहका चुनिएका दास हुनुहुन्छ, अल्लाहले उहाँका अघिल्ला पछिल्ला सबै पापहरू क्षमा गरिदिनुभएको छ...।

 

शुभ समाचारका वाहक र चेतावनी दिने पैगम्बर मुहम्मद सल्लल्लाहू अलैही व सल्लम दरूद र सलाम पढ्दै गर्नुहोस !

 

सल्लल्लाहू अलैही व सल्लम

हे अल्लाह, हाम्रा सबै विगत र भविष्यका पापहरू क्षमा गर्नुहोस्!

 

अनुवादक:

मोहम्मद युसुफ बिन रमजान अली


 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • إن الله يحب التوابين (خطبة)
  • إن الله يحب التوابين (باللغة الأردية)
  • إن الله يحب التوابين (خطبة) (باللغة الهندية)
  • {إن الله يحب التوابين} (خطبة) - باللغة الإندونيسية

مختارات من الشبكة

  • زراعة الحب(مقالة - آفاق الشريعة)
  • من آثار الإيمان باسم الله تعالى العفو (2)(مقالة - آفاق الشريعة)
  • العبادة.. ميزان الأخلاق وروح الحياة (خطبة)(مقالة - آفاق الشريعة)
  • حب الصحابة (خطبة)(مقالة - آفاق الشريعة)
  • وقفات في ختام شهر الرحمات (خطبة)(مقالة - آفاق الشريعة)
  • ثق بتدبير الله لك (خطبة)(مقالة - آفاق الشريعة)
  • التفصيل الحسن والقبيح (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: الاستثمار الإيماني بعد رمضان(مقالة - آفاق الشريعة)
  • الرقية الشرعية آداب ومخالفات (خطبة)(محاضرة - مكتبة الألوكة)
  • حقائق وعبر (خطبة)(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان
  • طلاب القرم يتعلمون قيم الرحمة عبر حملة خيرية تعليمية
  • تعرف على مسجد فخر المسلمين في شالي أكبر مسجد في أوروبا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 11/10/1447هـ - الساعة: 9:59
أضف محرك بحث الألوكة إلى متصفح الويب