• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | المكتبة المرئية   المكتبة المقروءة   المكتبة السمعية   مكتبة التصميمات   المكتبة الناطقة   كتب د. سعد الحميد   كتب د. خالد الجريسي  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    شرح كتاب: كشف الوقيعة في بطلان دعوى التقريب بين ...
    الشيخ أ. د. عرفة بن طنطاوي
  •  
    الخلاصة في سيرة الخلفاء الراشدين الأربعة (WORD)
    د. محمد بن علي بن جميل المطري
  •  
    ظاهرة قلة الاستعمال في اللغة العربية: دراسة لغوية ...
    دكتور صباح علي السليمان
  •  
    الرضا بوابة السعادة والطمأنينة (PDF)
    الدكتور أبو الحسن علي بن محمد المطري
  •  
    من الأخلاق الإسلامية (عزة النفس)
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    التأهيل القانوني لخريجي كليات الشريعة (PDF)
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    لطائف البيان في تفسير القرآن: تفسير جزئي يوسف ...
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    أحاديث: "سيأتي على الناس زمان..." (PDF)
    أبو جعفر عبدالغني
  •  
    أشهر الحج.. والمطر وخوف الضرر
    الدكتور علي بن عبدالعزيز الشبل
  •  
    مع سورة المطففين (WORD)
    د. خالد النجار
  •  
    من الأخلاق الإسلامية (القناعة)
    أ. د. حسن بن محمد بن علي شبالة
  •  
    الفرائض [5] شرح المنظومة الرحبية
    أبو عبدالرحمن أيمن إسماعيل
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

عظمة وكرم (خطبة) - باللغة النيبالية

عظمة وكرم (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 15/2/2026 ميلادي - 27/8/1447 هجري

الزيارات: 692

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

موضوع الخطبة: عظمة وكرم

المترجم: محمد سليمان

विषय:

भव्यता र उदारता

पहिलो उपदेश:


إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمداً عبده ورسوله.

 

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ حَقَّ تُقَاتِهِ وَلَا تَمُوتُنَّ إِلَّا وَأَنْتُمْ مُسْلِمُونَ ﴾ [آل عمران: 102].

 

﴿ يَاأَيُّهَا النَّاسُ اتَّقُوا رَبَّكُمُ الَّذِي خَلَقَكُمْ مِنْ نَفْسٍ وَاحِدَةٍ وَخَلَقَ مِنْهَا زَوْجَهَا وَبَثَّ مِنْهُمَا رِجَالًا كَثِيرًا وَنِسَاءً وَاتَّقُوا اللَّهَ الَّذِي تَسَاءَلُونَ بِهِ وَالْأَرْحَامَ إِنَّ اللَّهَ كَانَ عَلَيْكُمْ رَقِيبًا ﴾ [النساء: 1]

 

﴿ يَاأَيُّهَا الَّذِينَ آمَنُوا اتَّقُوا اللَّهَ وَقُولُوا قَوْلًا سَدِيدًا * يُصْلِحْ لَكُمْ أَعْمَالَكُمْ وَيَغْفِرْ لَكُمْ ذُنُوبَكُمْ وَمَنْ يُطِعِ اللَّهَ وَرَسُولَهُ فَقَدْ فَازَ فَوْزًا عَظِيمًا ﴾ [الأحزاب: 70، 71].

 

प्रसंशा र प्रार्थना पछि!


म तपाईलाई र आफूलाई अल्लाहको भय राख्ने आदेश दिन्छु:

﴿ وَاتَّقُوا اللَّهَ وَاعْلَمُوا أَنَّكُمْ إِلَيْهِ تُحْشَرُونَ ﴾ [ البقرة: 203].

अल्लाहको भय राख र जानिराख– उनैका सामु तिमीहरू एकत्रित गरिनेछौ ।


सबै भन्दा राम्रो कुरा अल्लाह को किताब हो। र सबै भन्दा राम्रो मार्गदर्शन मुहम्मद को मार्गदर्शन हो। र सबै भन्दा खराब कुरा इस्लाम मा नयाँ कुरा उत्पन्न गर्नु हो। र हरेक नवीनता पथ भ्रष्टता हो।


हे आस्थावान दाजुभाइहरू! तपाईंसँग एउटा विषयमा छलफल हुनेछ जसको पुण्य धेरै ठूलो र त्यसको अनुसरण गर्न सजिलो छ।


जसलाई तपाईले आधा मिनेटमा गर्न सक्नुहुन्छ। त्यसैले प्रत्येक मुस्लिमले यसलाई आफैंले पनि अभ्यास गर्नुपर्छ र अरूलाई पनि सिकाउनुपर्छ। ताकि उसले पनि अभ्यास गर्नेले जस्तै इनाम पाओस्।


इमाम मुस्लिमले आफ्नो सहिहमा हजरत जुवैरिया बिन्ते हारिस बाट वर्णन गरेका छन: पैगम्बर (स.) फजरको नमाज पढेर बिहान बिहानै उहाँकहाँ गए। त्यसबेला उनी नमाज पढ्ने ठाउँमा थिइन्। सूर्य अलिकती माथि चढी सके पछि, पैगम्बर (स.) अल्लाहको आशीर्वाद (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ आउनु भयो जबकि उनी (त्यही स्थितिमा) बसिरहेकी थिइन्। नसाई र तिरमिदीले वर्णन गरका छन् कि पैगम्बर (सल्लल्लाहु अलैहि वसल्लम) उनीकहाँ लगभग आधा बिहानी बितेपछि जानुभयो । , र उसले भन्यो: "तिमी अझै पनि त्यही स्थितिमा बसिरहेका छौ जुनमा मैले तिमीलाई छोडेको थिएँ?" उहाँले भन्नुभयो: हो, पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो: तिमी कहाँबाट गए पछि मैले चारवटा शब्दहरू तीन पटक भनेको छु। यदि तिमीले आज अहिले सम्म भनेको कुरालाई यो कुरासँग तौलने हो भने यही कुरा नै तिनीहरु भन्दा तौलमा गरुङ्गो हुनेछ।:"سبحان الله وبحمده عدد خلقه ورضا نفسه وزنة عرشه ومداد كلماته"(अनुवाद: अल्लाहको पवित्रता छ उहाँको प्रशंसाका साथ, त्यति नै जति उहाँका सृष्टिहरूको संख्या छ, र जति उहाँलाई आफ्नो लागि मन पर्छ, र जति उहाँको सिंहासनको वजन छ, र उहाँको वचनको मसी जति छ।)۔त्यसैगरी मुस्लिमको एउटा अर्को हदीस मा छ:

"سبحان اللهِ عددَ خلْقِه. سبحان اللهِ رضا نفسِه. سبحان اللهِ زِنَةَ عرشِه. سبحان اللهِ مِدادَ كلماتِه".

 

(अनुवाद: अल्लाहको पवित्रता छ त्यतिनै जति उहाँको सृष्टिको संख्या छ र अल्लाहको पवित्रता छ त्यति नै जति उहाँलाई आफ्नो लागि मन पर्छ र अल्लाहको पवित्रता छ उहाँको सिंहासनको वजन जत्तिनै र अल्लाहको पवित्रता छ उहाँको वचनको मसीको जत्तिनै।)


(अल्लाहको पवित्रता छ उहाँको प्रशंसाका साथ) वा (अल्लाहको पवित्रता छ त्यतिनै जति उहाँको सृष्टिको संख्या छ ). अल्लाहु अकबर: अल्लाह हो सृष्टि को संख्या कति होला? सृष्टिको संख्याको बारेमा त सृष्टीकर्ता लाइ मात्र थाहा छ:

﴿ وَمَا يَعْلَمُ جُنُودَ رَبِّكَ إِلَّا هُوَ ﴾ [المدثر: 31].

अनुवाद: र तिम्रा पालनकर्ता का सेनाबारे उहाँलाई मात्र थाहा छ।


मानव मस्तिष्कमा सय अर्बभन्दा बढी कोशिकाहरु हुन्छन्! अल्लाहले कति मानिस, जिन्न, ईश्दूत, चराचुरुङ्गी, माटोको कण, बालुवा, ढुङ्गा र कति बोटबिरुवा र फूलहरुलाई सृष्टि गरे ? नदी र समुन्द्रमा कति माछाहरू बस्छन् ? आकाशमा कति ताराहरू छन् र कति कीरा र माकुराहरू छन्? कति, कति, कति छन्? तर हामी ती सबै कुराहरू बाट अनजान छाैं। तर उहाँ हरे चीजहरूसँग परिचित हुनुहुन्छ, त्यसैले कुरानमा उल्लेख गरिएको छ:

﴿ وَأَحْصَى كُلَّ شَيْءٍ عَدَدًا ﴾ [الجن: 28].

Lअनुवाद: र, उनले एक एक चिजको गणना सुरक्षित राखेका छन् ।



(अल्लाहको पवित्रता छ उहाँको प्रशंसाका साथ ) वा ( अल्लाहको पवित्रता छ त्यति नै जति उहाँलाई आफ्नो लागि मन पर्छ)


यसको कुनै संख्या प्रविष्ट गरिएको छैन, अर्थात्, तपाईंले अल्लाहको यती पवित्रता बयान गर्नु हुन्छ र यती प्रशंसा गर्नुहुन्छ कि अल्लाह यसबाट प्रसन्न हुनुहुन्छ।


(अल्लाहको पवित्रता छ उहाँको प्रशंसाका साथ) वा (अल्लाहको पवित्रता छ उहाँको सिंहासनको वजन जत्तिनै ) अर्थात्, सिंहासन को वजन जति छ त्यति नै, शेख इब्न उथैमीन भन्छन्: अल्लाहकोसिंहासनको वजन अल्लाहलाई मात्र थाहा छ, हाम्रो ज्ञान अनुसार,अल्लाहको सिंहासन सबैभन्दा ठूलो सृष्टि हो।


अल्लाहको सिंहासनको महानताको वर्णन गर्ने एउटा अर्को ठूलो हदीस पनि इमाम अबू दाउदले वर्णन गरेका छन्: "मलाई भनिएको कि के म तपाईंलाई अर्शका धारकहरू मध्येबाट एउटा ईशदूतको बारेमा केही भनौँ? निस्सन्देह, उसको कानको लोतीबाट उसको काँधसम्मको दुरी सात सय वर्षको यात्रा बराबरको छ।" यो हदीस अल्लामा अल-अल्बानी द्वारा सहिह घोषित गरिएको छ।


एउटा अर्को हदीसमा छ:

" के म तपाईंलाई सिंहासनका धारकहरू मध्येबाट एउटा ईशदूतको बारेमा केही भनौँ?،उसको कानको लोतीबाट उसको काँधसम्मको दुरी चराको उडानले सात सय वर्षको यात्रा बराबरको छ।"


इब्ने कसीरले यस हदीसको श्रृंखलालाई सहिह भन्नु भएको छ।


अत्यन्त कृपालु (अल्लाह) सिंहासनमा विराजमान हुनुहुन्छ।बिल्कुल त्यसरीनै जसरी अल्लाह योग्य हुनुहुन्छ बिना कुनै उदाहरण समानता,कैफियत र विश्राम को। जसरी कि अल्लाहले आफ्नो सर्वोच्च अस्तित्व को बारे मा भन्नुहुन्छ:

﴿ لَيْسَ كَمِثْلِهِ شَيْءٌ وَهُوَ السَّمِيعُ البَصِيرُ ﴾ [الشورى: 11].

अनुवाद: उहाँ जस्तो केही छैन, उहाँ सर्वश्रोता र सर्वद्रष्टा हुनुहुन्छ।


जब स्वर्गदूतको कानको लोती र उसको काँधको बीचमा यत्रो दूरी हुन्छभने पूर्ण स्वर्गदूतको द्रव्यमान कति हुनेछ होला? विभिन्न ईशदूतहरूले बोक्ने त्यो सिंहासनको वजनको कल्पना गर्नुहोस्।


( अल्लाहको पवित्रता छ उहाँको प्रशंसाका साथ) वा،(अल्लाहको पवित्रता छ उहाँको वचनको मसीको जत्तिनै।) मिदाद (मसी) अर्थात् त्यो चीज जसबाट लेखिन्छ जस्तै कि कलमको मसी।


सर्वशक्तिमान अल्लाहको भनाइ छ:

﴿ قُلْ لَوْ كَانَ الْبَحْرُ مِدَادًا لِكَلِمَاتِ رَبِّي لَنَفِدَ الْبَحْرُ قَبْلَ أَنْ تَنْفَدَ كَلِمَاتُ رَبِّي وَلَوْ جِئْنَا بِمِثْلِهِ مَدَدًا ﴾ [الكهف: 109].

अनुवाद: हे सन्देष्टा! भनिदेऊ– यदि मेरा रबका वाणीहरू लेख्न समुद्र नै मसी बने पनि मेरा रबका वाणीहरू सकिनुभन्दा अघि नै त्यो समाप्त हुनेछ । यद्यपि हामी त्यसको सहयोगकालागि अरू त्यतिनै समुन्द्र किन नल्याउँ ।

 

अर्को आयतमा भनिएको छ:

﴿ وَلَوْ أَنَّمَا فِي الْأَرْضِ مِنْ شَجَرَةٍ أَقْلَامٌ وَالْبَحْرُ يَمُدُّهُ مِنْ بَعْدِهِ سَبْعَةُ أَبْحُرٍ مَا نَفِدَتْ كَلِمَاتُ اللَّهِ ﴾ [لقمان: 27].

अनुवाद: धर्तीका सम्पूर्ण वृक्षहरू कलम भएमा र सबै महासागर मसी भएमा त्यसपछि अन्य थप सात महासागर पनि त्यसको सहयोगी भए पनि अल्लाहका कुराहरू सकिने छैनन् । निस्सन्देह अल्लाह प्रभुत्वशाली एवं तत्वदर्शी छन् ।


इब्न कसीर भन्छन्: अर्थात्, यदि पृथ्वीका सबै रूखहरूलाई कलम बनाइयो, र समुद्रलाई मसी बनाइयो, र यस समुद्रको मसीसँगै अन्य सात समुद्रहरू पनि थप छन् भने, यो मसीले अल्लाहको महानता,उहाँका गुणहरू र उहाँका महिमा सङ्केत गर्ने कुराहरू लेख्न थाल्यो भने,कलमहरू भाँचिने छन्, र समुद्रको पानी भ्यइने छ, चाहे त्यो जतिनै(मसीहरू) मद्दत गर्न ल्याइयो भने पनि।


अल्लाहका कुराहरू दुई प्रकारका छन्:

पहिलो प्रकार: धार्मिक कुराहरू, जस्तै कुरान, तोराह (जुन मूसा माथि अवतरण गरिएको थियो), इन्जील (जुन ईसा माथि अवतरण गरिएको थियो) र जबुर (जुन दाऊद माथि अवतरण गरिएको थियो)।

 

दोस्रो प्रकार: ब्रह्माण्डीय कुराहरू, यो संसारमा हुने सबै चीजहरूमा समावेश छन्, जस्तै मृत्यु र जीवन, धन र गरीबी, जीविका आदि र अन्य धेरै कुराहरू।


हे अल्लाह, हाम्रा साना, ठूला, विगतमा भै सकेका, भविष्यमा हुने, बाह्य र आन्तरिक सबै पापहरू माफ गर्नुहोस्। हे अल्लाह, हामीलाई मार्गनिर्देशन गर्नुहोस्। हामीलाई सही मार्गमा राख्नुहोस्।


हाम्रो नजरमा आस्थालाई प्रिय बनाउनुहोस् र त्यसलाई हाम्रो हृदयमा सुन्दर बनाउनुहोस् ।हाम्रो नजरमा अविश्वास, कुकर्म र अवज्ञालाई मन नपर्ने बनाउनुहोस्। हामीलाई मार्गनिर्देशित मानिसहरूमध्ये बनाउनुहोस्। अल्लाहसँग क्षमायाचना गर्नुहोस् र माफी माग्नुहोस। निस्सन्देह उहाँ धेरै क्षमाशील हुनुहुन्छ।


दोस्रो प्रवचन:

الحمد لله ﴿ الَّذِي خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ فِي سِتَّةِ أَيَّامٍ ثُمَّ اسْتَوَى عَلَى الْعَرْشِ يَعْلَمُ مَا يَلِجُ فِي الْأَرْضِ وَمَا يَخْرُجُ مِنْهَا وَمَا يَنْزِلُ مِنَ السَّمَاءِ وَمَا يَعْرُجُ فِيهَا وَهُوَ مَعَكُمْ أَيْنَ مَا كُنْتُمْ وَاللَّهُ بِمَا تَعْمَلُونَ بَصِيرٌ ﴾ [الحديد: 4] وصلى الله على نبيه الكريم وعلى آله وصحبه أجمعين.

 

प्रशंसा र प्रार्थना पछि!

हे अल्लाहका भक्तहरू! यो अल्लाहको कृपा हो कि हामी दुई मुस्लिम आमाबाबुबाट जन्मियौं।तर हामीले इस्लामलाई कत्तिको पालना गर्छौं? अझ पनि हाम्रो हृदय अहिले सम्म कठोर नै छ।

 

इब्न मसुद (र) भन्छन्: हाम्रो इस्लाम धर्म स्वीकार र यस आयतमार्फत अल्लाहको चेतावनी बीच चार वर्ष भन्दा बढीको अन्तर थिएन।

: ﴿ أَلَمْ يَأْنِ لِلَّذِينَ آمَنُوا أَنْ تَخْشَعَ قُلُوبُهُمْ لِذِكْرِ اللَّهِ ﴾ [الحديد: 16].

 

के आस्थानवानहरूका लागि अल्लाहको स्मरण तथा अवतरित भएको नितान्त सत्यप्रति उनीहरूको हृदय नम्र हुने समय आइपुगेको छैन र ?


(यस हदीस लाई इमाम मुस्लिमले वर्णन गर्नु भएको छ)


हे आस्थावान दाजुभाईहरु! ईशदूतको बारे अल्लाह ले भन्नु भएको छ

﴿ عِبَادٌ مُكْرَمُونَ * لَا يَسْبِقُونَهُ بِالْقَوْلِ وَهُمْ بِأَمْرِهِ يَعْمَلُونَ * يَعْلَمُ مَا بَيْنَ أَيْدِيهِمْ وَمَا خَلْفَهُمْ وَلَا يَشْفَعُونَ إِلَّا لِمَنِ ارْتَضَى وَهُمْ مِنْ خَشْيَتِهِ مُشْفِقُونَ ﴾ [الأنبياء: 26 - 28].

 

अनुवाद: उनीहरू त अल्लाहका प्रतिष्ठित भक्त हुन् तिनीहरू कुरामा उनीभन्दा अगाडि जाँदैनन् र उनीहरू उनकै आदेशको पालना गर्छन्।अल्लाह तिनीहरूका अघि तथा पछिका सम्पूर्ण मामिलाको ज्ञान राख्दछन् र ती फरिश्ताहरू कसैको सिफारिश गर्ने छैनन्, ती व्यक्तिहरूबाहेक जसबाट अल्लाह प्रसन्न हुन्छन् । र, उनीहरू उनको भयबाट त्रसित रहन्छन् ।


जब विश्वासीले पाप गर्छ, ऊ लज्जित हुन्छ, पश्चात्ताप,स्थिरता र आत्म-संयम गर्न हतारिन्छ, । र अल्लाह को सिंहासन उठाउने वाला विषेश ईशदूतहरू ले तिनीहरू का लागी क्षमायाचना गर्छन् र तिनका धर्मी पुर्खाहरू ,पत्नी र बच्चाहरूको लागि अल्लाह सित प्रार्थना गर्छन्।


सर्वशक्तिमान अल्लाहले भन्नुहुन्छ:

﴿ الَّذِينَ يَحْمِلُونَ الْعَرْشَ وَمَنْ حَوْلَهُ يُسَبِّحُونَ بِحَمْدِ رَبِّهِمْ وَيُؤْمِنُونَ بِهِ وَيَسْتَغْفِرُونَ لِلَّذِينَ آمَنُوا رَبَّنَا وَسِعْتَ كُلَّ شَيْءٍ رَحْمَةً وَعِلْمًا فَاغْفِرْ لِلَّذِينَ تَابُوا وَاتَّبَعُوا سَبِيلَكَ وَقِهِمْ عَذَابَ الْجَحِيمِ * رَبَّنَا وَأَدْخِلْهُمْ جَنَّاتِ عَدْنٍ الَّتِي وَعَدْتَهُمْ وَمَنْ صَلَحَ مِنْ آبَائِهِمْ وَأَزْوَاجِهِمْ وَذُرِّيَّاتِهِمْ إِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ * وَقِهِمُ السَّيِّئَاتِ وَمَنْ تَقِ السَّيِّئَاتِ يَوْمَئِذٍ فَقَدْ رَحِمْتَهُ وَذَلِكَ هُوَ الْفَوْزُ الْعَظِيمُ ﴾ [غافر: 7، 9].

 

अनुवाद: अर्श (सिंहासन) उठाएका र त्यस वरिपरिका फरिश्ताहरू आफ्ना पालनकर्ताको प्रशंसाका साथ महिमागान गर्छन् र उनीमाथि ईमान राख्छन् अनि आस्थावानहरूकालागि क्षमा प्रार्थना गर्छन्– हे हाम्रा पालनकर्ता! तिमीले आफ्नो दया र ज्ञानद्वारा प्रत्येक चिजलाई घेरेका छौ । अतः प्रायश्चित गर्ने तथा तिम्रो मार्गको अनुसरण गर्नेहरूलाई क्षमा गर, र उनीहरूलाई नरकको यातनाबाट बचाऊ। हे हाम्रा पालनकर्ता! उनीहरूलाई चिरस्थायी स्वर्गमा प्रवेश गराऊ र उनीहरूका पूर्वजहरू, स्त्रीहरू र सन्तानहरूमध्ये सत्कर्मीहरूलाई पनि। निस्सन्देह तिमी प्रभुत्वशाली एवं तत्वदर्शी छौ। र, उनीहरूलाई प्रकोपबाट सुरक्षित राख। र, वास्तवमा त्यसदिन दुष्टताबाट तिमीले जसलाई सुरक्षित राख्यौ, उसमाथि (ठूलो) दया गर्यौ। र, यही नै ठूलो सफलता हो।


त्यसैले अब अल्लाह समक्ष क्षमायाचना गरेर आफ्नो हृदयमा यो घोषणा गर्नुहोस्। किनकि अल्लाह आफ्नो भक्तको क्षमायाचनाबाट प्रसन्न हुनुहुन्छ।र उसको पापलाई पुण्यमा परिणत गर्नुहुन्छ। जसले स्तम्भ बिना आकाश उचाल्नु भएको छ। क्षमायाचना गर्नु लाभदायक हुन्छ। निस्सन्देह क्षमायाचना गर्नु राम्रो र सही निर्णय हो। यसको बारेमा धेरै सोच्न आवश्यक छैन।

 

उहाँमाथि आशीर्वाद र शान्तिको प्रार्थना गरि राख्नुहोस्।

صلى الله عليه وسلم.

 

लेखक:

प्रख्यात शेख हुसाम बिन अब्दुल अजीज अल-जिब्रीन


अनुवादक:

मुहम्मद सुलैमान बिन रमजान अली





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • عظمة وكرم (خطبة)
  • عظمة وكرم (خطبة) (باللغة الأردية)
  • عظمة وكرم (خطبة) - باللغة الإندونيسية
  • عظمة وكرم (خطبة) - باللغة البنغالية

مختارات من الشبكة

  • برنامج معرفة الله (13) عظمة الربوبية(مادة مرئية - موقع مثنى الزيدي)
  • من أدلة صدقه عليه الصلاة والسلام: عظمة أخلاقه(مقالة - آفاق الشريعة)
  • خطبة: عظمة الرسول صلى الله عليه وسلم(مقالة - آفاق الشريعة)
  • عظمة القرآن تدل على عظمة الرحمن (خطبة)(مقالة - آفاق الشريعة)
  • إطلالة على أنوار من النبوة(مقالة - موقع الشيخ الدكتور عبدالله بن ضيف الله الرحيلي)
  • أعظم عمل(مقالة - ملفات خاصة)
  • المجالس العلمية:ح19: صوم رمضان من أعظم أسباب المغفرة(مادة مرئية - موقع الشيخ أ. د. عرفة بن طنطاوي)
  • القرآن أعظم النعم(مقالة - آفاق الشريعة)
  • سلسلة هدايات القرآن (13) هدايات سورة الفاتحة: أنفع الدعاء وأعظمه وأحكمه(مقالة - آفاق الشريعة)
  • أعظم النعم(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • وضع حجر أساس مسجد جديد في غاليتشيتشي
  • تعديلات جديدة تمهد للموافقة على بناء مركز إسلامي في ستوفيل
  • ندوة شاملة لإعداد حجاج ألبانيا تجمع بين التنظيم والتأهيل
  • اختتام الدورة السابعة عشرة من "مدرسة اليوم الواحد" لتعليم أصول الإسلام في تتارستان
  • الذكاء الاصطناعي وتعليم اللغة العربية محور نقاش أكاديمي في قازان
  • استعدادا لموسم الحج... محاضرات تأهيلية للحجاج في موسكو
  • دورة تدريبية لتعزيز مهارات البحث بالمؤسسات الدينية في بلقاريا
  • برنامج الإرشاد والتوجيه الإيماني يختتم دورته الأولى بنجاح في بلغاريا

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 16/11/1447هـ - الساعة: 15:27
أضف محرك بحث الألوكة إلى متصفح الويب