• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | أسرة   تربية   روافد   من ثمرات المواقع   قضايا المجتمع  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    أفكار لكل باحث
    أسامة طبش
  •  
    اغتنم مرضك
    د. صلاح عبدالشكور
  •  
    الإصرار على الخطأ أخطر من الخطأ نفسه
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
  •  
    إلزام البنات والبنين بشعائر الدين
    د. عبدالعزيز بن سعد الدغيثر
  •  
    تربية الأطفال في عصر الانشغال
    عاقب أمين آهنغر (أبو يحيى)
  •  
    حياتك دقائق وثوان: استراتيجية التغلب على إضاعة ...
    د. نايف ناصر المنصور
  •  
    الإرهاق العقلي الخفي
    عدنان بن سلمان الدريويش
  •  
    الصوم يقوي الإرادة
    أ. د. عبدالله بن محمد الطيار
  •  
    الأسرة الرحيمة في رمضان
    عدنان بن سلمان الدريويش
  •  
    خطوات عاجلة نحو إنقاذ نفسك
    حسام كمال النجار
  •  
    إدارة الأفكار السلبية
    عدنان بن سلمان الدريويش
  •  
    الاستراتيجيات المتكاملة لنهضة المجتمع الإنساني في ...
    بدر شاشا
  •  
    أثر العلاقات على التوازن الداخلي
    عدنان بن سلمان الدريويش
  •  
    حين تتحول الأمومة إلى ابتلاء: تأصيل شرعي ووعي ...
    نجلاء سعد الله
  •  
    رعاية الطفل وحضانته في الإسلام
    د. صابر علي عبدالحليم مصطفى
  •  
    النفاق بين الأمس واليوم: قراءة معاصرة في ضوء ...
    د. هيثم بن عبدالمنعم بن الغريب صقر
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

الله الكريم الأكرم (خطبة) - باللغة النيبالية

الله الكريم الأكرم (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 31/7/2024 ميلادي - 24/1/1446 هجري

الزيارات: 2443

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

अल्लाह सबैभन्दा उदार र सबैभन्दा आदरणीय हुनुहुन्छ


الحمدُ لله الملكِ القدُّوسِ السلام، المحيطِ القديرِ العلَّام، وأشهد أن لا إله إلا الله الأكرمُ الجوادُ الكريم، المحسنُ الغفورُ الحليم، وأشهد أن محمدًا عبد الله ورسوله، عاش حياته زاهدًا، وجاد حين اغتنى مُتعبِّدًا، صلى الله وسلم وبارك عليه وعلى آله وصحبه وسلم تسليمًا كثيرًا.

 

प्रशंसा र प्रार्थना पश्चात्

म तपाइंलाई र आफूलाई ईशभय [तक्वा] को वसीयत गर्दछु, किनकि तक्वा र धर्मपरायणता स्वर्गको बाटो हो । अचम्मको कुरा यो हो कि डाक्टरले हानिको डरले शुद्ध चीजहरू निषेध गर्दा हामीले त्याग्छौ, जबकि हामी नरकको डरले सबैभन्दा खराब पापहरू पनि त्याग्दैनौं:

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُوا قُوا أَنْفُسَكُمْ وَأَهْلِيكُمْ نَارًا وَقُودُهَا النَّاسُ وَالْحِجَارَةُ عَلَيْهَا مَلَائِكَةٌ غِلَاظٌ شِدَادٌ لَا يَعْصُونَ اللَّهَ مَا أَمَرَهُمْ وَيَفْعَلُونَ مَا يُؤْمَرُونَ ﴾ [التحريم: 6].


अनुवाद: हे आस्थावानहरू हो ! बचाऊ स्वयंलाई र आफ्ना परिवारलाई नरकको आगोबाट जसको ईन्धन मानव एवं ढुङ्गा हुनेछन्, जसमाथि कठोर, प्रबल फरिश्ताहरू नियुक्त छन् जो अल्लाहले जे आदेश दिएका छन् त्यसको अवज्ञा गर्दैनन् र जे आदेश उनीहरूलाई दिइन्छ त्यसको पालना गर्छन् ।


हे परम दयालु अल्लाहका मानिसहरू! हृदयमा विश्वास [ईमान] (कहिले) कमजोर र (कहिले) बलियो हुन्छ, जब ईमान बलियो र दृढ हुन्छ, मानिसको ध्यान आज्ञाकारिता र आज्ञापालन तर्फ बढी आकर्षित हुन्छ । उ पापबाट टाढा रहन थाल्छ र बारम्बार पश्चात्ताप गर्न थाल्छ, त्यसैले मुस्लिमलाई आफ्नो विश्वास बढाउने, आस्थाका लागि चाहिने खुराक उपलब्ध गराउने यस्ता कार्यहरू गर्न उत्सुक रहिरहनुपर्छ । यसको सबैभन्दा ठूलो र सबैभन्दा प्रभावकारी विधि भनेको जिक्र (ज्ञान) को जमघट हो र जिक्र को सबैभन्दा ठूलो जमघट त्यो हो (जसमा) अल्लाहका नाम र गुणहरूको चर्चा गरिन्छ । आज हाम्रो कुराकानीको केन्द्रबिन्दु अल्लाहको यस्तो नाममा केन्द्रित हुनेछ, जसको कुरानमा धेरै उल्लेख गरिएको त छैन, तर अल्लाहको किताब (कुरआन) मा तीन पटक मात्र उल्लेख गरिएको छ, तर हामीले यो नामको प्रभावहरू हाम्रो जीवनभर अनुभव गर्दछौं । आशा छ कि स्वर्ग र पृथ्वी बराबरको प्रमोदवन [स्वर्ग] मा यस नामको प्रभावले पुरस्कृत हुनेहरूको सूचीमा हामी सबै समावेश हुनेछौं ।


हामी अल्लाहको बहुमूल्य नामको बारेमा कुरा गर्नेछौं, अल्लाह भन्नुहुन्छ:

﴿ وَمَنْ شَكَرَ فَإِنَّمَا يَشْكُرُ لِنَفْسِهِ وَمَنْ كَفَرَ فَإِنَّ رَبِّي غَنِيٌّ كَرِيمٌ ﴾ [النمل: 40].


अनुवाद: र, जो कृतज्ञ बन्छ ऊ आफ्नैलागि कृतज्ञ बन्छ र जो कृतघ्न बन्छ (उसले आफ्नै हानि गर्छ) त मेरा पालनकर्ता निस्पृह एवं प्रतिष्ठित छन् ।


हदीस मा उल्लेख छ: "तपाईँको प्रभु धेरै आदरणीय र अत्यन्त दानी हुनुहुन्छ । जब उहाँको दासले उहाँको अगाडि आफ्ना दुवै हात उठाउँछ, उहाँले तिनीहरूलाई खाली फर्काउन उहाँ आफ्नो सेवकप्रति संकोच मान्नुहुन्छ"। (यो हदीस इमाम अबू दाउद र इमाम तिरमिदी द्वारा वर्णन गरिएको छ, र अल्लामा अल-अल्बानीले यसलाई सहिह घोषित गरेका छन्)


उहाँको महिमा होस् जो अत्यन्त दानी र उदार छ, जब उहाँले वाचा गर्नुहुन्छ, उहाँले पूरा गर्नुहुन्छ, र जब उहाँ चाहनुहुन्छ, उहाँले क्षमा गर्नुहुन्छ ।


उहाँ नै हुनुहुन्छ जसले हामीलाई शून्यबाट सृष्टि गर्नुभयो र हामीलाई विभिन्न प्रकारका शुद्ध चीजहरू प्रदान गर्नुभयो, त्यसैले विभिन्न प्रकारका खानाहरू छन्, जस्तै मासु, फलफूल आदि, र प्रत्येक किसिमका पनि विभिन्न प्रकार छन्, विभिन्न प्रकारका फलहरूमा सुन्तला र खजूर पनि छन्, र प्रत्येक प्रकारको आकार र रंगहरू छन्, खजूरहरू मात्रै कयौं प्रकारका छन् । अल्लाहले मानिसहरूलाई जमिन र समुद्रमा सवारी गर्न सजिलो बनाउनुभयो

﴿ وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ وَحَمَلْنَاهُمْ فِي الْبَرِّ وَالْبَحْرِ وَرَزَقْنَاهُمْ مِنَ الطَّيِّبَاتِ وَفَضَّلْنَاهُمْ عَلَى كَثِيرٍ مِمَّنْ خَلَقْنَا تَفْضِيلًا ﴾ [الإسراء: 70].

 

अनुवाद: र, हामीले आदमका सन्तानलाई सम्मानित तुल्याएका छौं । र, तिनीहरूलाई हामीले थल तथा जल दुवैमा सवारी प्रदान गर्यौं । तिनीहरूलाई पवित्र चिजहरूबाट जीविका प्रदान गर्यौं र हामीले सृष्टि गरेका धेरै चिजहरूमाथि तिनीहरूलाई स्पष्ट श्रेष्ठता प्रदान गर्यौं ।


परम दयालु (अल्लाह) ले सधैं उहाँसँग कानाफूसी गर्न अनुमति दिनुभएको छ, अँझ उहाँ बिन्ती गर्नेसँग प्रसन्न हुनुहुन्छ, र दुःखी व्यक्तिको पुकार स्वीकार गर्नुहुन्छ, भले त्यो दुःखी व्यक्ति बहुदेववादी नै किन नहोस ।


जब पुकार्ने व्यक्तिले उहाँलाई पुकार्छ, कहिले उसको पुकारप्रति उसलाई अनुग्रह को वर्सात गर्नुहुन्छ, कहिले उसको पुकारको कारणले उसको कुनै खराबीलाई थामिदिनुहुन्छ वा यो पुकारलाई उस्कलागी परलोकमा कामलाग्ने गरी संचय गरेर राख्नुहुन्छ । सहाबाहरुले भने: हे अल्लाहका रसूल! त्यसो हो भने त हामीले अल्लाहलाई बारम्बार पुकार्नु पर्ने रहिछ । उहाँले भन्नुभयो: अल्लाह सबैभन्दा सुन्ने र उत्तम प्रदानकर्ता हुनुहुन्छ ।


परम दयालु (अल्लाह) ले राम्रो कर्मलाई दश गुणा बढाएर प्रतिफल दिनुहुन्छ यहाँसम्म कि राम्रो कमाईबाट प्राप्त एउटा खजूर लाई दान गर्दा पनि त्यसको प्रतिफल यति बढ्छ कि पहाड बराबर हुन्छ ।


प्रिय र परम दयालु अल्लाह, आफ्ना सेवकहरूलाई जीविकाको माध्यमबाट अनुग्रह दिन्छन्, त्यसपछि उनीहरूलाई पुरस्कृत गर्न उनीहरूसँग ऋण माग्छन्, उनीहरूलाई पूर्ण प्रतिफलको वचन दिन्छन्, ताकि उहाँ उनीहरूमा आकर्षण पैदा गर्न सकोस्, र उनीहरूको इनाम र इनामलाई सत्तरी हजार गुणा र अझ बढि दिनुहुन्छ, त्यसैले तीं हस्ती पवित्र छन जो धनी, दयालु र उदार हुनुहुन्छ । पश्चात्ताप गर्नेहरूप्रति सर्वशक्तिमान प्रसन्न अल्लाह हुनुहुन्छ, तिनीहरूका पापहरू क्षमा गर्नुहुन्छ, तिनीहरू पापहरूमा अतिव्यापी भए पनि, बरु [प्रायश्चित्त गरेमा] तिनीहरूका पापहरूलाई राम्रो काममा परिणत गर्नुहुन्छ ।


मानिसहरूको लागि अल्लाहको सबैभन्दा ठूलो सम्मान यो हो कि अल्लाहले उनीहरूलाई लेख्न सिकाउनुभयो, उनीहरूलाई उनीहरूको धर्म र संसारको कार्य बारेमा सिकाउनुभयो, र उनीहरूलाई यसका लागि शक्ति र भाग्यले वरदान दिनुभयो, र अल्लाहको नाम ‘अकरम’ एक ठाउँमा मात्र उल्लेख गरिएको छ।

﴿ اقْرَأْ وَرَبُّكَ الْأَكْرَمُ*الَّذِي عَلَّمَ بِالْقَلَمِ*عَلَّمَ الْإِنْسَانَ مَا لَمْ يَعْلَمْ ﴾ [العلق: 3 -5]

 

अनुवाद: पढ ! तिम्रा रब सबभन्दा उदार छन् । जसले कलमद्वारा शिक्षा प्रदान गरे । मनुष्यलाई त्यो कुरा सिकाए जुन कुराको ज्ञान उसलाई थिएन ।


विभिन्न प्रकारका विज्ञान र कलाहरूमा जुन किसिमको तथ्य र जानकारी हासिल भएको छ, तिनको सङ्ख्या के हुन सक्छ जस्तो लाग्छ?


अक्रम एक superlative शब्द हो जसको अर्थ: सबैभन्दा उदार भन्ने हुन्छ।


छापाखानाबाट कतिवटा पुस्तकहरू प्रकाशित भएका छन्? धार्मिक, भाषिक, चिकित्सा, ऐतिहासिक, औद्योगिक, व्यावसायिक, कृषि र सम्पादकीय जानकारी छलफल र अनुसन्धान केन्द्रहरू र इन्टरनेट वेबसाइटहरूमा कतिवटा ज्ञान र तथ्यहरु उपलब्ध छन्?


हे आस्थाका दाजुभाइहरू! ‘करम’ शब्दले सबै गुण र करुणा समावेश गर्दछ, यसको अर्थ आशीर्वाद मात्र होइन, आशीर्वाद र ईश्वरीय देनका सबै अर्थहरू यसमा समावेश छन्, त्यसैले विद्वानहरूको भनाई (यस सम्बन्धमा) फरक छन् त्यसैले कोहीले करीम भनेको धेरै राम्रो गर्ने र धेरै दिने व्यक्ति हो भने, अरूले भने कि करीम भनेको त्यो व्यक्ति हो जसले ठूलो आदर र सम्मान पाएको छ , त्यसैगरी अन्य विद्वानहरूले भनेका छन् कि करीम त्यो हो जो खोट र दोषबाट मुक्त हुन्छ, कोही भन्छन् कि करीमले कुनै बदला बिना प्रदान गर्ने व्यक्तिलाई बुझाउँछ साथै, दोस्रो समूहको मत यो छ कि उदार व्यक्तिले वाचा गरेपछि वाचा पूरा गर्न भनिन्छ, र जब उसले कसैलाई माफ गर्न सक्षम हुन्छ, उसलाई माफी दिन्छ, कतिपय विद्वानहरूले बिना कारण आशीर्वाद दिनेलाई करीम भनेका छन् भने केहीले खाँचोमा परेकाहरू र नपरेकाहरु सबैलाई आशीर्वाद दिने करीम नै हो भनेका छन् ।


अल्लाहले मलाई र तपाईलाई कुरान र हदीस र तिनीहरूमा रहेको ज्ञान र मार्गदर्शनबाट लाभान्वित गराउन ।

 

दोस्रो प्रवचन

الحمد لله، وصف كلامه بالكرم، فقال: ﴿ إِنَّهُ لَقُرْآنٌ كَرِيمٌ ﴾ [الواقعة: 77]، وأشهد أن لا إله إلا الله ﴿ رَبُّ الْعَرْشِ الْكَرِيمِ ﴾ [المؤمنون: 116]، وعد عباده المؤمنين حقًّا؛ فقال: ﴿ لَهُمْ دَرَجَاتٌ عِنْدَ رَبِّهِمْ وَمَغْفِرَةٌ وَرِزْقٌ كَرِيمٌ ﴾ [الأنفال: 4]، وصلى الله وسلم على محمد خاتم رسله، وعلى آله وصحبه.


प्रशंसा र प्रार्थना पश्चात्

हे परम दयालु मानिसहरू: अल्लाहको नाम ‘करीम’ मा विश्वास गर्दा मुस्लिमहरूमा विभिन्न प्रभावहरू हुने गर्छन, तिनीहरूमध्ये यो हो कि हामीले हाम्रो सर्वोच्च र उदार प्रभुले हामीलाई प्रदान गर्नुभएको बाह्य र आन्तरिक देन र वरदानका कारण उहाँलाई प्रेम गर्नुपर्छ ।


त्यसैगरी, यसको एउटा प्रभाव यो हो कि अल्लाहलाई आदर गर्नु र अल्लाहको अगाडि विनम्र हुनु हो, किनभने हाम्रा धेरै पापहरू भए पनि, उहाँले हामीलाई आफ्ना अनुह्ग्रह प्रदान गर्न छोड्नु हुन्न ।


यसको एउटा प्रभाव यो हो कि हामीले अल्लाहलाई हाम्रो जिब्रो र हृदयले धेरै भन्दा धेरै धन्यवाद दिनुपर्दछ कि उहाँले हाम्रो शरीरमा इनामहरू प्रदान गर्नुभएको छ र हामीलाई खाना र पेयको प्रशस्त बाह्य र आन्तरिक आशीर्वादहरू प्रदान गर्नुभएको छ।


यसको एउटा प्रभाव अल्लाहसँग सम्बन्ध निर्माण गर्नु र उहाँमा भरोसा राख्नु हो, किनकि उहाँ धनी, उदार र शक्तिशाली हुनुहुन्छ, उहाँको अनुग्रह र उदारताको कुनै सीमा छैन, उहाँ सर्वशक्तिमान हुनुहुन्छ र उहाँलाई कुनै पनि कुराले थकाउन सक्दैन न केहि कुरा उहाँका लागी कठीन छ ।


अल्लाहको महान नाम ‘करीम’ मा विश्वास गर्नुको एउटा प्रभाव यो हो कि व्यक्ति स्वयंलाई दया र उदारता जस्ता नैतिकताले सजाउने इच्छा जागृत हुन्छ, किनकि अल्लाह उदार हुनुहुन्छ र दान दिनेलाई माया गर्नुहुन्छ, उदार व्यक्ति जसलाई अल्लाहले माया गर्नुहुन्छ त्यो हो जसले अनावश्यक रूपमा खर्च गर्दैन र धनको बर्बादी गर्दैन ।


यसको एक प्रभाव हो, अल्लाहलाई धेरै रोएर प्रार्थना र बिन्ती गर्नु हो । यदि अल्लाह सर्वशक्तिमानले मुस्लिमको प्रार्थनामा ढिलाइ गर्नुहुन्छ भने, उसले आफ्नो प्रभुसँग राम्रो विश्वास गर्नुपर्छ र आशावादी रहनुपर्छ, किनभने करीम ईश्वरले प्रदान नगर्नुमा पनि केहि कारण लुकेको अवश्य रहन्छ । वास्तवमा, अल्लाहको यो भनाइलाई विचार गर्नुहोस्:

﴿ وَلَوْ بَسَطَ اللَّهُ الرِّزْقَ لِعِبَادِهِ لَبَغَوْا فِي الْأَرْضِ وَلَكِنْ يُنَزِّلُ بِقَدَرٍ مَا يَشَاءُ إِنَّهُ بِعِبَادِهِ خَبِيرٌ بَصِيرٌ ﴾ [الشورى: 27]

अनुवाद: र, यदि अल्लाहले आफ्ना भक्तहरूकालागि असीम जीविका प्रदान गरेको भए तिनीहरूले धर्तीमा विद्रोह नै गर्ने थिए । तर उनी आफुले चाहेको संतुलित मात्रामा अवतरित गर्छन् । निस्सन्देह उनी आफ्ना भक्तहरूको अवस्थासँग पूर्ण अवगत र सर्वद्रष्टा छन् ।


अन्तमा, हे रहमानका दासहरु! सर्वोच्च दयालु अल्लाहको कृपा प्राप्त गर्ने सबैभन्दा ठूलो कारण एकान्तमा र सबैमाँझ अल्लाहको प्रतिसमर्पित हुनु र ईश्भय राख्नु हो, किनकि अल्लाहको नजरमा सबैभन्दा आदरणीय व्यक्ति त्यो हो जो उहाँका सेवकहरूमध्ये सबैभन्दा बढी तक्वा अपनाउँदछ । जसरी अल्लाह ले भन्नुभएको छ:

: ﴿ إِنَّ أَكْرَمَكُمْ عِنْدَ اللَّهِ أَتْقَاكُمْ إِنَّ اللَّهَ عَلِيمٌ خَبِيرٌ ﴾ [الحجرات: 13].


अनुवाद: वास्तवमा अल्लाहको दृष्टिमा तिमीहरूमध्ये सर्वाधिक प्रतिष्ठित त्यो व्यक्ति हो जो तिमीहरूमध्ये सबैभन्दा अधिक ईशभय राख्छ । निस्सन्देह अल्लाह सर्वज्ञ तथा सुसूचित छन् ।

 

दरूद र सलाम पढ्दै राख्नुहोस

صلى الله عليه وسلم.

(सल्लल्लाहु अलैहि वसल्लम).

 

अनुवादक:

मोहम्मद युसुफ बिन रमजान अली

 

 

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • الله الكريم الأكرم (خطبة)
  • الله الكريم الأكرم (خطبة) (باللغة الأردية)
  • الله الكريم الأكرم (خطبة) (باللغة الهندية)
  • الله الكريم الأكرم (خطبة) - باللغة البنغالية
  • الله الكريم الأكرم (خطبة) - باللغة الإندونيسية

مختارات من الشبكة

  • آداب تلاوة القرآن الكريم (خطبة)(مقالة - آفاق الشريعة)
  • الإحصاء في القرآن الكريم والسنة النبوية: أبعاد ودلالات (خطبة)(مقالة - آفاق الشريعة)
  • آداب حملة القرآن الكريم في رمضان وغيره (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • الحث على دعوة الكافرين بالقرآن الكريم(مقالة - آفاق الشريعة)
  • في خيرية القرآن الكريم(مقالة - آفاق الشريعة)
  • الإكثار من تلاوة القرآن الكريم(مقالة - ملفات خاصة)
  • أرجى آيات القرآن الكريم (8)(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • تدبر القرآن الكريم رحلة إيمانية تمتد من أول المصحف إلى آخره(مقالة - آفاق الشريعة)
  • استحضارُ الصائم دواعي قراءة القرآن الكريم كلامِ ربه(مقالة - موقع الشيخ الدكتور عبدالله بن ضيف الله الرحيلي)
  • القرآن الكريم وأثره(مقالة - آفاق الشريعة)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان
  • مسلمو غورنيا بينيا يسعدون بمسجدهم الجديد بعد 10 أشهر من البناء
  • إفطار رمضاني يعزز ارتباط الشباب بالمسجد في ألكازار دي سان خوان
  • مسلمون جدد يجتمعون في إفطار رمضاني جنوب سيدني
  • مسابقة رمضانية في يايسي لتعريف الطلاب بسيرة النبي محمد
  • سلسلة محاضرات رمضان "المعرفة - منفعة عامة" تواصل فعالياتها في تيشان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 16/10/1447هـ - الساعة: 0:13
أضف محرك بحث الألوكة إلى متصفح الويب