• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | المكتبة المرئية   المكتبة المقروءة   المكتبة السمعية   مكتبة التصميمات   المكتبة الناطقة   كتب د. سعد الحميد   كتب د. خالد الجريسي  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تذكر الموت زاد الحياء
    عبدالله بن إبراهيم الحضريتي
  •  
    الفرائض [2] شرح المنظومة الرحبية
    أبو عبدالرحمن أيمن إسماعيل
  •  
    أوجه الاستعاذة والبسملة عند الإمام ورش من طريق ...
    يمينة عبدالي
  •  
    ميزان النظر: كشف الجامع المنهجي بين الفرق ...
    كريم طلعت
  •  
    نشر البنود على مراقي السعود للشيخ عبد الله بن ...
    فايز بن هملان العزيزي
  •  
    آداب السلام (WORD)
    الشيخ ندا أبو أحمد
  •  
    المختصر في شرح المنيرة في مهم علم السيرة (PDF)
    رانية بنت حسين عباس
  •  
    إغاثة اللهفان إلى رموز الوقف في القرآن (PDF)
    محمود محمد محمود مرسي
  •  
    خطبة " العام الجديد والتغيير المنشود "
    الشيخ عبدالله محمد الطوالة
  •  
    الفراسة في ضوء الشريعة الإسلامية (PDF)
    عماد أحمد عبدالعظيم
  •  
    قاعدة الخراج بالضمان - دراسة تأصيلية (PDF)
    سلمان بن إبراهيم بن حمد العثمان
  •  
    حسن الذكرى في شرح الوصية الصغرى لشيخ الإسلام ابن ...
    عبدالله بن عبده نعمان العواضي
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة النيبالية

من مشكاة النبوة (5) يا أم خالد هذا سنا (خطبة) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 20/7/2025 ميلادي - 24/1/1447 هجري

الزيارات: 1988

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

शीर्षक:

ए उम्मे खालिद ! कस्तो सुन्दर पोशाक [नबवी प्रकाश ५]


प्रथम प्रवचन:

الحمد لله أحاط بكل شيء خبرًا، وجعل لكل شيء قدرًا، وأسبغ على الخلائق من فضله سترًا، أحمده سبحانه وأشكره وأتوب إليه وأستغفره، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن سيدنا ونبينا محمدًا عبده ورسوله، بعثه إلى الناس كافة عذرًا ونذرًا، صلى الله وسلم وبارك عليه، وعلى آله وصحبه والتابعين ومن تبعهم بإحسان.


प्रशंसा र प्रार्थना पश्चात;

म स्वयं आफैंलाई र तपाईंहरु सबैलाई अल्लाहको डर [ईशभय] राख्ने वसीयत गर्दछु

﴿ يَا أَيُّهَا الَّذِينَ آمَنُواْ اتَّقُواْ اللّهَ وَابْتَغُواْ إِلَيهِ الْوَسِيلَةَ وَجَاهِدُواْ فِي سَبِيلِهِ لَعَلَّكُمْ تُفْلِحُونَ ﴾ [المائدة: 35].


अनुवाद: हे आस्थावानहरू हो ! अल्लाहको भय गर, उनको सामिप्यता प्राप्त गर्ने साधनको जोहो गर । र उनको मार्गमा संघर्ष गर आशा छ कि तिमीहरू सफल हुनेछौ ।


परम दयालुका सेवकहरू! पैगम्बरको जीवनी अध्ययन गर्नाले आस्था बलियो हुन्छ, राम्रो नैतिकताको पोषण हुन्छ र हृदय प्रबुद्ध हुन्छ । आज हाम्रो कुराकानीको विषय पैगम्बरको सानी नानीसँग भएको प्रसङ्ग हो । हदीस बयान गर्नुअघि उनको लालनपालन, वृद्धि र विकाससँग सम्बन्धित केही विवरणहरू पनि प्रस्तुत गरिएको छ, उनको नाम हो: उम्मा बिन्त खालिद बिन सईद बिन अल-आस, उनको बुबाले उनको बाल्यकालमा उनको उपनाम "उम्मे खालिद" राखेका थिए । उनको जन्म ‘हब्शा’ एबिसिनियामा भएको थियो र अल्लाह र उहाँको रसूलका खातिर आफ्नो आमाबाबुसँग विदेशमा बसोबास गर्दै उनले होस् सम्हालेकी थिईन ।


इमाम अल-बुखारीले उम्म खालिद, उम्म बिन्त खालिद बिन सईद बिन अल-आस [रजियल्लाहु अन्हा] बाट कथन गर्नुभएको छ, उनी भन्छिन्: अल्लाहको रसूलकहाँ ​​कालो शल [पछेयूरी] सहित केही लुगाहरू ल्याइयो । उहाँले भन्नुभयो: "तपाईको विचार अनुसार, यो शल कसलाई दिनुपर्छ?" साथीहरू मौन रहे, त्यसैले उहाँले भन्नुभयो: "उम्म खालिदलाई मकहाँ ल्याउनुहोस्।" त्यसपछि मलाइ उहाँकहाँ लगियो र उहाँले त्यो शल उनले आफ्नो हातले मलाई त्यो शल ओढाएर आशिर्वाद दिंदै भन्नुभयो, "यसलाई पुरानो हुनजेल लगाइराख" अर्थात लामो समय सम्म बाँची राख । उहाँले दुई पटक यो आशिर्वाद दिनुभयो । त्यसपछि उहाँले त्यो शलको ढाँचा हेर्न थाल्नुभयो र मलाई आफ्नो हातले औंल्याएर भन्नुभयो, "ओ उम खालिद! सिनाह।" “सिनाह” एक एबिसिनियन शब्द हो जसको अर्थ "कति सुन्दर" भन्ने हुन्छ ।


हदीसका कथाकार इशाकले भने: मेरो परिवारकी एक महिलाले मलाई उम्म खालिदलाई त्यो शल [ओढेको अवस्थामा] देखेकी थिइन् ।


बुखारीको दोस्रो हदीसमा, यी शब्दहरू उल्लेख गरिएको छ: "त्यसपछि मैले नबीको [खत्मे नबुवतको] मुहरसँग खेल्न थाले, त्यसैले मेरो बुबाले मलाई हप्काउनुभयो, जसमा अल्लाहका रसूलले भन्नुभयो: " यसलाई हप्काउन छोडदेउ"। त्यसपछि मलाई भन्नुभयो, “ कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ फेरी कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ फेरी कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ” [अर्थात: उहाँले दिर्घ आयुको आशिर्वाद दिनुभयो]


अब्दुल्लाह बिन मुबारक बताउँछन् कि: त्यो कुर्ता यति लामो समयसम्म रह्यो कि जनजिब्रोमा यसको चर्चा हुन थाल्यो ।


विश्वासी भाइहरू! आउनुहोस् केहीबेर रोकिएर यो रमणीय दृश्यलाई मनन गरौं!


१- अगमवक्तासँग यति धेरै समय कसरी प्राप्त हुन्थ्यो कि उहाँ आफ्ना साथीहरूको विशेष जीवनमा समेत रुचि राख्न राख्न भ्याउनु हुन्थ्यो, उनीहरूका बच्चाहरूलाई खुसी बनाउन, उनीहरूको हृदयमा आनन्द र प्रफुल्लित तुल्याउन, उनीहरूका बच्चाहरूसँग तिनीहरुका मामुली कुराहरुबाट पाएको असीम खुशीमा सम्मिलित हुने चिन्तामा रहनुहुन्थ्यो, जुन कुरा हाम्रा नजरमा सामान्य भएतापनि तिनिहरुका लागी ठुलो हुन्थ्यो !


तपाईंले विचार गर्नुहोस कि उहाँले उम्म खालिदलाई आफैंले शल ओढाइदिनुहुन्छ, र त्यसपछि त्यसको बुट्टाको तर्फ इशारा गर्दै भन्नुहुन्छ, “सिन्नाह सिन्नाह” जसको अर्थ एबिसिनियन भाषामा ”सुन्दर” हो, यो उही भाषा हो, जसमा उम्मे खालिद हुर्केकी थिइन ।


उहाँको जीवनमा कुनै फुर्सद र विश्राम थिएन, न जिम्मेवारीहरूको कमी थियो, यधपी उहाँले सबैभन्दा ठूलो जिम्मेवारी पूरा गरिरहनुभएको थियो र सबैभन्दा ठूलो नासो उहाँको काँधमा राखिएको थियो, तर उहाँको नैतिकताको महानतामा यी कुराहरू पनि महत्त्वपूर्ण थिए । किनकि उहाँलाई यस संसार र परलोकमा मानिसहरूलाई खुशी पार्न पठाइएको थियो, र उहाँले आफ्नो उम्मतमा पनि मार्गदर्शन गर्नुभयो कि यो पनि सुन्नत हो कि : "मुस्लिमको हृदयलाई आनन्द तुल्याउनुहोस्" (अल्बानीले यसलाई हसन भन्छन्)।

 

२- राम्रो कामलाई विभिन्न सुन्दर कार्यहरूको सुगन्धित गुलदस्तामा परिणत गर्ने नबीको कौशल, अर्थात “यो कपडा कसलाई दिने” भन्ने प्रश्नको साथ पैगम्बरले सुरु गरेका थिए । जसले यसको महत्त्व र छनोटलाई प्रकट गर्दछ, यही कारण हो कि त्यो कपडा गर्व र सम्मानमा परिवर्तन भयो। तब उहाँले त्यो केटीलाई आफ्नो हातबाट ग्रहण गर्ने इज्जत प्राप्त होस् भनेर बोलाउनुभयो, त्यसैले उनी बच्चा भए पनि उसकालागी कपडा पठाउनुभएन! त्यसैले यो बुखारी द्वारा वर्णन गरिएको छ: "उम्म खालिदलाई मकहाँ ल्याउनुहोस्, त्यसैले उनलाई बोकेर नबी ﷺ का सामु ल्याइयो"।


त्यसपछि उहाँले उनलाई आफैं लुगा लगाइदिनुभयो ।


उनी यतिमै रोकिएनन्, उनीहरुको खुसी र बाल्यौलीमा खुशी पनि बाँडे ।


त्यसपछि तपाईंले तिनीहरूलाई बारम्बार आशिर्वाद प्रदान गर्नुभयो, त्यसपछि उनलाई आफ्नो नजिक ल्याउनुभयो, यहाँसम्म कि तिनले उहाँका दुई काँधका बीचमा पैगम्बरको मोहर देखेपछि त्यससँग खेल्न थालिन ।


त्यसपछि तपाईंले तिनलाई खेल्न दिनुभयो र जब तिनका बुबाले गाली गर्नुभयो, उहाँले भन्नुभयो: उसलाई एक्लै छोड्देउ ।


निस्सन्देह, यो एक नबी ﷺ को शिक्षा हो जहाँ एकातिर भलाइका कामहरूमा आत्म-उदार स्पष्ट देखिन्छ भने अर्को तर्फ तिनीहरू प्रस्तूत गर्ने कला पनि ।


यिनै दयालु आनीबानी र असल स्वभावले यी जमघटहरूलाई अँगालेको थियो! अल्लाहले हामीलाई आफ्नोको सम्मान र कृपाको घरमा उनीहरूसँग भेला गरून् ।

 

अल्लाहले मलाई र तपाईलाई किताब र सुन्नतको लाभ प्रदान गरून्, यसका मार्गदर्शन हाम्रो लागि उपयोगी बनाउन् , अल्लाहसँग माफी माग्नुहोस्, निश्चय नै उहाँ अत्यन्त क्षमाशील हुनुहुन्छ ।


दोस्रो प्रवचन:

الحمد لله وكفى، وسلام على عباده الذين اصطفى.

 

प्रशंसा र प्रार्थना पछि:

यस रमणीय परिदृश्यको तेस्रो पाठ यो हो कि:


3- यो सम्भव थियो कि पैगम्बरले त्यो शल उम्मे खालिदलाई पठाइदिएका भए पनि हुन्थ्यो र यो पर्याप्त हुन्थ्यो, तर उहाँले यो कार्य आफै गर्नुभयो र यसलाई पूर्ण विस्तारका साथ् गर्नुभयो, ताकि मानिसहरूलाई खुशी तुल्याई सुन्नतको स्थापना होस् जसलाई जुन अपनाउनुपर्दछ र यो सुन्नत अल्लाह र अन्तिम दिनमा विश्वास गर्नेहरू र अल्लाहलाई याद गरिरहने हरुकालागी एक सुन्दर उदाहरणको रूपमा रहोस्, यही कारण हो कि तपाईंले पैगम्बरको जीवनीमा यस सुन्दर दृश्यका धेरै उदाहरणहरू पाउनुहुनेछ , जसले यो राम्रो गुणलाई जोड दिन्छ र यो दृश्यको अर्थ (हाम्रो अगाडि) बारम्बार दोहोर्याउँछ ।


4- बच्चाहरूसँग व्यवहार गर्ने उहाँका उत्कृष्ट तरिकामा धेरै पक्षहरू छन्, जसमध्ये केही निम्न हुन्:

खुला हृदयका साथ स्वागत गर्नु र आफ्नोपनाको प्रस्तुति गर्नु ।


नजिकिनु र बच्चाहरुका साथ् माया र सहानुभूति जाहेर गर्नु र यति समीपता अपनाउनु कि तिनीहरुका कलिला हातहरु पैगम्बरीको मोहरसँग खेल्न थालुन


नम्रता र दयाप्रति प्रतिबद्धता, कठोरता र गालीबाट जोगिनु ।


पाँचौं पाठ: बाबुलाई जसरी आदर गरिन्छ, त्यसरी नै छोराछोरीलाई पनि सम्मान गर्नुपर्छ । अल्लाहका रसूलले आफ्नी छोरीलाई शल लगाइदिएको, उनलाई आशिर्वाद दिँदै गर्दा र उनलाई गाली गर्न निषेध गरेको देख्दा उनको बुबाको भावना कस्तो भएको थियो होला... ।


एउटा महत्त्वपूर्ण कुरा यो पनि हो कि: (यस हदीसबाट) पैगम्बरको चमत्कार पनि प्रकट भएको छ, त्यो उहाँको प्रार्थना हो: “ कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ फेरी कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ फेरी कुर्तालाई पुरानो पारेर त्यसलाई च्यातिदेउ” [अर्थात: उहाँले दिर्घ आयुको आशिर्वाद दिनुभयो] यसको प्रभाव पनि प्रकट भयो कि उम्मे खालिद सबैभन्दा अन्तीममा मृत्यु हुने सहाबियाह थिईन ।


अन्तिम पाठ यो हो: गुनलाई बिर्सन सकिदैन, उनको बाल्यकालमा खुशीको यो क्षण थियो (अगमवक्ताले उनीलाई लुगा लगाइदिएका थिए), तर यो घटना उनको सम्झनामा र उनको मानसपटलमा कोरिएको थियो, जुन उनले मानिसहरूलाई यो कुरा बताउन गर्थिन् । साथै त्यो पोशाक पनि उनीसँग सुरक्षित रह्यो र यसको रंग फिक्का भइसकेपछि पनि उनले त्यसलाई जोगाइरहिन ।

صلَّى الإلهُ على الحبيبِ بفضلِه
وحَبَاه قدْرًا في الأنامِ عظيمَا
يا أيُّها الراجون منه شفاعةً
صلُّوا عليه وسلِّموا تسلِيمَا

 

अल्लाहले हबीब (मुस्तफा) लाई आफ्नो अनुग्रहको साथ शान्ती बर्साउन् ।


मानवजातिमा सर्वश्रेष्ठ श्रेणी प्रदान गरुन


हे ती मानिसहरू! जो उहाँको मध्यस्थताको आशा गर्दछन्


दरूद र सलाम उहाँमाथि पढ्दै गर ।

 

https://www.alukah.net/sharia/0/142990/





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (باللغة الهندية)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) (باللغة الإندونيسية)
  • من مشكاة النبوة (5) "يا أم خالد هذا سنا" (خطبة) - باللغة البنغالية
  • الله البصير (خطبة) - باللغة النيبالية
  • الله الخالق الخلاق (خطبة) – باللغة النيبالية
  • من مشكاة النبوة في المال والاقتصاد (1)

مختارات من الشبكة

  • تعظيم قدر الصلاة في مشكاة النبوة - بلغة الإشارة (PDF)(كتاب - مكتبة الألوكة)
  • من مشكاة النبوة في المال والاقتصاد (2) (الزيادة على أصل القرض)(مقالة - ثقافة ومعرفة)
  • سنن المطر في مشكاة النبوة (PDF)(كتاب - مكتبة الألوكة)
  • الأربعون في التوحيد من صحيحي البخاري ومسلم (PDF)(كتاب - مكتبة الألوكة)
  • من الدلائل العقلية على صدق النبي صلى الله عليه وسلم (10)(مقالة - آفاق الشريعة)
  • مخطوطة المنتقى من دلائل النبوة(مخطوط - مكتبة الألوكة)
  • من قضاء نبي الله سليمان وميراث النبوة دروس وعبر (PDF)(كتاب - مكتبة الألوكة)
  • أمهات المؤمنين رضي الله عنهن (10) أم سلمة رضي الله عنها في بيت النبوة(مقالة - موقع الشيخ إبراهيم بن محمد الحقيل)
  • إثبات النبوة (2)(مقالة - موقع د. أمين بن عبدالله الشقاوي)
  • إثبات النبوة (1)(مقالة - موقع د. أمين بن عبدالله الشقاوي)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات
  • خبراء يناقشون معايير تطوير جودة التعليم الإسلامي في ندوة بموسكو
  • مسابقة قرآنية لاكتشاف حافظات القرآن في تتارستان

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 21/10/1447هـ - الساعة: 11:27
أضف محرك بحث الألوكة إلى متصفح الويب