• الصفحة الرئيسيةخريطة الموقعRSS
  • الصفحة الرئيسية
  • سجل الزوار
  • وثيقة الموقع
  • اتصل بنا
English Alukah شبكة الألوكة شبكة إسلامية وفكرية وثقافية شاملة تحت إشراف الدكتور سعد بن عبد الله الحميد
الدكتور سعد بن عبد الله الحميد  إشراف  الدكتور خالد بن عبد الرحمن الجريسي
  • الصفحة الرئيسية
  • موقع آفاق الشريعة
  • موقع ثقافة ومعرفة
  • موقع مجتمع وإصلاح
  • موقع حضارة الكلمة
  • موقع الاستشارات
  • موقع المسلمون في العالم
  • موقع المواقع الشخصية
  • موقع مكتبة الألوكة
  • موقع المكتبة الناطقة
  • موقع الإصدارات والمسابقات
  • موقع المترجمات
 كل الأقسام | مقالات   بحوث ودراسات   كتب   صوتيات   أخبار   نور البيان   سلسلة الفتح الرباني   سلسلة علم بالقلم   وسائل تعليمية   الأنشطة التعليمية  
اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة اضغط على زر آخر الإضافات لغلق أو فتح النافذة
  •  
    تدريب على التشديد بالكسر مع المد بالياء
    عرب القرآن
  •  
    التشديد بالكسر مع المد بالياء
    عرب القرآن
  •  
    تدريبات على الشدة مع التنوين بالفتح
    عرب القرآن
  •  
    التشديد مع التنوين بالفتح
    عرب القرآن
  •  
    تعليم المد اللازم للأطفال
    عرب القرآن
  •  
    تدريبات على التشديد بالضم مع المد بالواو
    عرب القرآن
  •  
    التشديد بالضم مع المد بالواو
    عرب القرآن
  •  
    تعليم الحرف المشدد مع الفتحة للأطفال
    عرب القرآن
  •  
    الضمة والشدة
    عرب القرآن
  •  
    التشديد مع الكسر
    عرب القرآن
  •  
    تعليم التشديد مع الفتح
    عرب القرآن
  •  
    تعليم السكون للأطفال
    عرب القرآن
  •  
    تعليم التنوين بالضم للأطفال
    عرب القرآن
  •  
    شرح التنوين بالكسر
    عرب القرآن
  •  
    تعليم التنوين للأطفال
    عرب القرآن
  •  
    تعليم المد المتصل للأطفال
    عرب القرآن
شبكة الألوكة / آفاق الشريعة / منبر الجمعة / الخطب / خطب بلغات أجنبية
علامة باركود

خطبة: لفت الأنظار للتفكر والاعتبار (1) - باللغة النيبالية

خطبة: لفت الأنظار للتفكر والاعتبار (1) - باللغة النيبالية
حسام بن عبدالعزيز الجبرين

مقالات متعلقة

تاريخ الإضافة: 5/1/2025 ميلادي - 5/7/1446 هجري

الزيارات: 2049

حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات
النص الكامل  تكبير الخط الحجم الأصلي تصغير الخط
شارك وانشر

لفت الأنظار للتفكر والاعتبار

चिन्तन र विचारका साथ् विमर्श गर्नमा ध्यान केन्द्रित गर्नु


الحمد لله القدير الخلَّاق، اللطيف الرزَّاق، شواهد قدرته وعظمته في النفس والآفاق، وأشهد أن لا إله إلا الله، الحَكَم العَدْل يوم التلاقي، وأشهد أن محمدًا عبده ورسوله، ذا الوجه الأنور، والجبين الأزهر، صلى الله وسلم وبارك عليه ما هلَّ سحاب وأمطر، أما بعد:

فأوصي نفسي وإيَّاكم بتقوى الله تزوُّدًا من الباقيات الصالحات، وتوبة وبُعْدًا من المحرَّمات، فإن من بعد سني الدنيا أزمانًا طويلة لن نستطيع فيها التقرُّب لله بالعمل ﴿وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ﴾ [البقرة: 281].

 

प्रशंसा र प्रार्थना पश्चात्:

म आफैलाई र तपाईलाई भगवानको धार्मिकताको लागि अनुरोध गर्दछु ताकि हामी बाँकी रहने राम्रो कामहरू द्वारा सुसज्जित गर्दै, पश्चात्ताप र प्रायश्चित गर्दै र निषेधित चीजहरु बाट टाढा रहन सकौं ।
किनभने यस दुनियाको अन्त्य पछि, एक लामो अवधि (बरजख) हुनेछ जसमा हामी आफ्नो कर्मद्वारा अल्लाहको नजिक पुग्न सक्षम हुनेछैनौं ।


﴿ وَاتَّقُوا يَوْمًا تُرْجَعُونَ فِيهِ إِلَى اللَّهِ ثُمَّ تُوَفَّى كُلُّ نَفْسٍ مَا كَسَبَتْ وَهُمْ لَا يُظْلَمُونَ ﴾ [سورة البقرة:281].

अनुवाद: त्यस दिनको भय गर जुन दिन तिमीहरूलाई अल्लाहतर्फ फर्काएर लगिनेछ । अनि प्रत्येक मानिसलाई जुन उसले कमाएको हुनेछ त्यसको पूर्णरूपमा प्रतिफल प्रदान गरिनेछ र तिनीहरूप्रति कुनै अन्याय गरिने छैन ।


हे परम दयालुका सेवकहरू! यस्तो कुरा हो जसले ज्ञान र अन्तरदृष्टिलाई प्रज्वलित गर्छ, विश्वासलाई प्रोत्साहन दिन्छ, महानता बढाउँछ र समझ र विवेकलाई बढाउँछ, यो त्यस्तो कार्य हो जसको लागि हज जस्तो लामो यात्रा, रोजा जस्तो भोकको उपवास, सद्का जस्तो धनमाल को खर्च र नमाज जस्तो क्रियाकलापको आवश्यकता पर्दैन । यसको क्षेत्रहरू विभिन्न प्रकारका छन् र यसको दायरा फराकिलो छ, यसको महत्व र यससँग सम्बन्धित धेरै दलील भएका तथ्यको बावजुद यसलाई बेवास्ता गरिएको छ । यसको मतलब हो चिन्तन, मनन गर्नु र खोज र अन्वेषण, विचार र विमर्श गर्नु हो । आउनुहोस अब हामी अल्लाहका केही सृष्टिहरू बारे विचार गरौं, जसतर्फ अल्लाहले आफ्ना सेवकहरूको ध्यान खिचेका छन् ।


हे साथीहरू अल्लाहको ठूलो चिन्ह आकाश हो

﴿ اللَّهُ الَّذِي رَفَعَ السَّمَاوَاتِ بِغَيْرِ عَمَدٍ تَرَوْنَهَا ﴾ [الرعد: 2].

अनुवाद: अल्लाह नै हुन् जसले कुनै स्तम्भ बिना आकाशहरूलाई जस्तो तिमी देख्दैछौ, माथि उठाए


र सर्वशक्तिमान भन्नुहुन्छ:

﴿ أَفَلَمْ يَنْظُرُوا إِلَى السَّمَاءِ فَوْقَهُمْ كَيْفَ بَنَيْنَاهَا وَزَيَّنَّاهَا وَمَا لَهَا مِنْ فُرُوجٍ ﴾ [ق: 6].

अनुवाद: के तिनीहरूले आफूमाथि रहेको आकाशलाई देखेनन् कि हामीले त्यसलाई कस्तो बनाएका छौं त्यसलाई कसरी सु–सज्जित पारेका छौं अनि त्यसमा कुनै छिद्र छैन ।


यो आकाश एउटा गुम्बज (जस्तै) हो जसको किनारा बराबर छन् र (यसको) निर्माण बलियो छ, यसमा तपाईंले कुनै दोष, दरार वा कमी देख्नु हुनेछैन । रातमा ताराहरूले यसलाई सजाउँछन्, जसले आफ्नो अपार सुन्दरता देखाउँछन् र एक किनारा देखि अर्को किनारा सम्म झलमल्ल पर्दछन ।


यो बुलन्द आकाश अल्लाहको शक्ति, उहाँको महिमा, कोमलता र दयाको प्रमाणहरूले भरिएको छ । आकाशमा एक ठूलो सूर्य छ जसको धेरै फाइदाहरू छन्, त्यसैले रात (रातको अन्धकार) सूर्योदयको सुरुवात सँगै समाप्त हुन्छ । मिर्मिरे बिहानी हुन्छ, सूर्योदयमा सौन्दर्य र आनन्द हुन्छ, यो आनन्द तपाईंले सूर्योदय पछि घुम्ने चराहरूमा पनि देख्नुहुनेछ । सूर्यको ताप मानव र जनावरहरूको शरीरलाई उपयोगी हुन्छ, फल पाक्छ र बोटबिरुवा बलिया हुन्छन् । घामको किरणले यी फराकिलो र विशाल धर्ति उज्यालो हुनु हाम्रो लागि पाठको विषय हो । जाडोमा घामको ताप ईश्वरको कोमलता र दया दर्शाउँछ र गर्मीमा यसको ताप ईश्वरको सूक्ष्मता र बुद्दीमता दर्शाउँछ त्यसैले कयौं कीटाणु सूर्यले नाश गर्छ र त्यसबाट कति रोग निदान हुन्छन र साथै सूर्यास्तमा पनि सौन्दर्य र विस्मय रहेको हुन्छ ।


﴿ وَآيَةٌ لَهُمُ اللَّيْلُ نَسْلَخُ مِنْهُ النَّهَارَ فَإِذَا هُمْ مُظْلِمُونَ * وَالشَّمْسُ تَجْرِي لِمُسْتَقَرٍّ لَهَا ذَلِكَ تَقْدِيرُ الْعَزِيزِ الْعَلِيمِ ﴾ [يس: 37، 38].

अनुवाद: अनि मानिसहरूकालागि रात पनि एउटा निशानी हो जसबाट हामी दिनलाई झिकिदिन्छौं तब उनीहरू एकाएक अँध्यारोमा हुन्छन् । र, सूर्य आफ्नो निर्धारित स्थानतर्फ गतिशील छ । यो प्रभुत्वशाली तथा सर्वज्ञ (अल्लाह) द्वारा निर्धारित हो ।


नमाजको समय सूर्यको आधार मा निर्धारण गरिन्छ, त्यसैले फजरको मिर्मिरे उज्यालो सूर्योदयको नजिक उदाउँछ, जुहरको समय सूर्य ढल्ने बेला र जब कुनै चीज बराबरको छायाँ हुन्छ, अस्रको समय हुन्छ । सूर्यास्तको बेला मगरिबको समय हो र जब सूर्यको गोधूलि समाप्त हुन्छ, तब ईशाको समय हुन्छ ।


हे अल्लाहका जनहरू, अल्लाहका निशानी मध्ये एक चन्द्रमा हो । चन्द्रमामा सुन्दरता र अनुग्रह हुन्छ, र जब यो पूर्णिमा मा पुग्छ, यसको उपमा र उदाहरण दिइन्छ । चन्द्रमाको उदय र यसको विभिन्न चरणहरू बाट दिन, महिना र वर्षको आकलन गरिन्छ । त्यसबाट इद्दत को अवधि र वर्षको गन्ती थाहा हुन्छ । चन्द्रमाले रात समयमा उज्यालो दिन्छ त्यसमा कुनै अप्ठ्यारो हुँदैन र विशेष गरी चन्द्रमाको उज्यालोमा आयोजित जमघट सबैभन्दा अद्भुत जमघट हुन्छ ।


﴿ هُوَ الَّذِي جَعَلَ الشَّمْسَ ضِيَاءً وَالْقَمَرَ نُورًا وَقَدَّرَهُ مَنَازِلَ لِتَعْلَمُوا عَدَدَ السِّنِينَ وَالْحِسَابَ مَا خَلَقَ اللَّهُ ذَلِكَ إِلَّا بِالْحَقِّ يُفَصِّلُ الْآيَاتِ لِقَوْمٍ يَعْلَمُونَ * إِنَّ فِي اخْتِلَافِ اللَّيْلِ وَالنَّهَارِ وَمَا خَلَقَ اللَّهُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ لَآيَاتٍ لِقَوْمٍ يَتَّقُونَ ﴾ [يونس: 5، 6].

अनुवाद: उनै हुन् जसले सूर्यलाई प्रकाशमान तथा चन्द्रमालाई ज्योतिमय बनाए र त्यसकालागि गन्तव्यहरू निर्धारित गरे ताकि तिमीहरू त्यसबाट वर्ष एवं तिथिको हिसाब पत्ता लगाउन सक । अल्लाहले यसलाई सत्यका साथ नै सृजना गरेका छन् । ज्ञानी मानिसहरूका लागि उनी आफ्ना आयतहरू स्पष्ट रूपमा बताउँछन् ।


साथै अल्लाह भन्नुहुन्छ:

﴿ لَا الشَّمْسُ يَنْبَغِي لَهَا أَنْ تُدْرِكَ الْقَمَرَ وَلَا اللَّيْلُ سَابِقُ النَّهَارِ وَكُلٌّ فِي فَلَكٍ يَسْبَحُونَ ﴾ [يس: 40].

अनुवाद: न सूर्यले चन्द्रमालाई समात्न सक्छ न रातले दिनलाई उछिन्न सक्छ । तिनीहरू सबै अन्तरिक्षमा निरन्तर गतिशील छन् ।


यदि तपाईंको सम्पूर्ण जीवन राती भयो भने तपाईंले दिनको आनन्द कसरी अनुभव गर्नुहुन्थ्यो भन्ने कल्पना गर्नुहोस् त ।


﴿ قُلْ أَرَأَيْتُمْ إِنْ جَعَلَ اللَّهُ عَلَيْكُمُ اللَّيْلَ سَرْمَدًا إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ إِلَهٌ غَيْرُ اللَّهِ يَأْتِيكُمْ بِضِيَاءٍ أَفَلَا تَسْمَعُونَ ﴾ [القصص: 71].

अनुवाद: हे नबी ! (यिनीहरूलाई) सोध– के तिमीहरूले विचार गरेकाछौ यदि अल्लाहले तिमीहरूमाथि महाप्रलयको दिनसम्म सधैंकोलागि निरन्तर रात पारिदिएको भए अल्लाहबाहेक कुन यस्तो ईश्वर छ जसले तिम्रोलागि उज्यालो पार्न सक्छ ? के तिमीहरू सुन्दैनौ ?


कल्पना गर्नुहोस् कि यदि रात बिनाको जीवन केवल दिन मात्रै हुने भएको भए के तपाईं रातको आनन्द महसुस गर्न सक्षम हुनुहुनेथ्यो ?


﴿ قُلْ أَرَأَيْتُمْ إِنْ جَعَلَ اللَّهُ عَلَيْكُمُ النَّهَارَ سَرْمَدًا إِلَى يَوْمِ الْقِيَامَةِ مَنْ إِلَهٌ غَيْرُ اللَّهِ يَأْتِيكُمْ بِلَيْلٍ تَسْكُنُونَ فِيهِ أَفَلَا تُبْصِرُونَ ﴾ [القصص: 72].

अनुवाद: (हे नबी स.!) यिनीहरूलाई सोध– के तिमीहरूले कहिल्यै विचार गर्यौ यदि अल्लाहले तिमीहरूमाथि कयामतको दिनसम्म सधैंकोलागि निरन्तर दिन बनाइदिएका भए अल्लाहबाहेक कुन यस्तो ईश्वर छ जसले तिमीहरूकालागि रात पार्न सक्छ जसमा तिमीहरू विश्राम गर्न सक्छौ ? के तिमीहरू देख्दैनौं ?


हे विश्वास गर्ने [मोमिन] हरू! अल्लाहको निशानीहरू मध्ये एक हो चराहरू, जसलाई अल्लाहले यसरी सृष्टि गरे कि तिनीहरू उड्न सक्षम भए, त्यसपछि यी चराहरूको लागि मुनासिब र उपयुक्त हावा परिचालन गरे ।


﴿ أَلَمْ يَرَوْا إِلَى الطَّيْرِ مُسَخَّرَاتٍ فِي جَوِّ السَّمَاءِ مَا يُمْسِكُهُنَّ إِلَّا اللَّهُ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يُؤْمِنُونَ ﴾ [النحل: 79].

अनुवाद: के तिनीहरूले पंक्षीहरूलाई आकाशमा कसरी टिकिरहेका छन् भनी अवलोकन गरेका छैनन् ? त्यसलाई केवल अल्लाहले थामेका हुन्छन् । निस्सन्देह यसमा ईमान ल्याउने व्यक्तिहरूकालागि ठूला निशानीहरू छन् ।


यसले उहाँको शक्ति, उहाँको ज्ञानको विशालता र सबै प्राणीहरूप्रति उहाँको दैवी अनुग्रह र हेरचाहलाई सङ्केत गर्दछ, अल्लाह दुवै संसारको धन्य र पालनकर्ता हुनुहुन्छ:

﴿ أَوَلَمْ يَرَوْا إِلَى الطَّيْرِ فَوْقَهُمْ صَافَّاتٍ وَيَقْبِضْنَ مَا يُمْسِكُهُنَّ إِلَّا الرَّحْمَنُ إِنَّهُ بِكُلِّ شَيْءٍ بَصِيرٌ ﴾ [الملك: 19].

अनुवाद: के यिनीहरू आफूमाथि पंक्षीहरूलाई पखेटा फैलाउँदै र समेट्दै (उडिरहेको) देख्दैनन् ? करूणामय (अल्लाह) बाहेक अरू कोही छैन जसले त्यसलाई थामेको होओस् । निस्सन्देह उनी हरेक चीजलाई देखिरहेका छन् ।


अल्लाहको संकेतहरू मध्ये एक त्योजसमा अल्लाहले आफ्ना सेवकहरूको ध्यान तान्नु भएको छ त्यो घरपालुवा चौपाया जनावरको दूध पनि हो । अल्लाह भन्नुहुन्छ:

﴿ وَإِنَّ لَكُمْ فِي الْأَنْعَامِ لَعِبْرَةً نُسْقِيكُمْ مِمَّا فِي بُطُونِهِ مِنْ بَيْنِ فَرْثٍ وَدَمٍ لَبَنًا خَالِصًا سَائِغًا لِلشَّارِبِينَ ﴾ [النحل: 66].


अनुवाद: र चौपायाहरुमा पनि तिमीहरुकोलागि शिक्षा छ कि हामीले तिनीहरुको पेटभित्रको गोबर र रगतको बीचबाट तिमीहरुलाई शुद्ध दूध खुवाउने गर्छौ जुन पिउने व्यक्तिकानिम्ति अति स्वादिष्ट हुन्छ...


प्रकृतिमा त्यस्तो के होला जसले गाईले खाने घाँस र पिउने मीठो र नुनिलो पानीलाई शुद्ध दूधमा परिणत गर्छ जुन सजिलै पिउन सकिन्छ ?


जब खाना गाईको पेटमा जान्छ, खानाबाट बनेको रगत नसामा सर्छ, दूध थुनमा जान्छ र मल बाहिर निस्कन्छ, यी मध्ये एउटा चीज अर्कोसँग मिसिदैन न त पेटबाट अलग भइसकेपछि एक अर्कामा मिसिन्छन्, न त कसैको कारणले अन्यमा कुनै परिवर्तन आउँछ । पवित्र हुनुहुन्छ जो सर्वशक्तिमान्, सृष्टिकर्ता र पालनकर्ता हुनुहुन्छ ।


हे अल्लाह! हामीलाई बुद्धिमान्, विचारशील, उपदेश मान्नेवाला र धर्मपरायण बनाउनुहोस्, तौबा [पश्चात्ताप] गर्नुहोस् र अल्लाहसँग माफी माग्नुहोस्, निश्चय नै उहाँ धेरै क्षमाशील हुनुहुन्छ ।

 

दोस्रो प्रवचन:

الحمد لله القائل: ﴿ وَفِي الْأَرْضِ آيَاتٌ لِلْمُوقِنِينَ * وَفِي أَنْفُسِكُمْ أَفَلَا تُبْصِرُونَ ﴾ [الذاريات: 20، 21]، وصلى الله وسلم على نبيِّه، وعلى آله وصحبه .

 

प्रशंसा र प्रार्थना पश्चात्:

हे आस्थाका दाजुभाइहरू! चिन्तन र मनन हृदयको सबैभन्दा महान कार्यहरू मध्ये एक हो । धेरै मानिसहरूले शारीरिक पूजा गर्न र व्यवस्थित गर्न दुवा गर्दछन, तर तिनीहरू हृदयबाट गरिने कर्महरूलाई धेरै बेवास्ता गर्छन्, हामी [यसकालागी] अल्लाहसँगै मद्दत खोजिरहेका छौं!


हे कुलीन समुदाय! (मानव) शरीर, जीवित प्राणी र सांसारिक शृष्टि आदिमा चिन्तनका धेरै विषयहरु छन्, अझं हामी यस उन्नत युगमा (जहाँ आविष्कारहरू फस्टिएका छन्) सृष्टिकर्ताको महानता र निर्माणशक्ति को बारेमा चिन्तनमा नया आयामहरु फेला परेका छन् जुन पहिलेको भन्दा धेरै छ ।


हे परम दयालुका सेवकहरू, अल्लाहका निशानीहरूमध्ये जसको बारेमा धेरै आयतहरू अवतरित भएका छन् तींमध्ये वर्षा र बोटबिरुवाहरू पनि हुन् । अल्लाह भन्नुहुन्छ:

﴿ هُوَ الَّذِي أَنْزَلَ مِنَ السَّمَاءِ مَاءً لَكُمْ مِنْهُ شَرَابٌ وَمِنْهُ شَجَرٌ فِيهِ تُسِيمُونَ * يُنْبِتُ لَكُمْ بِهِ الزَّرْعَ وَالزَّيْتُونَ وَالنَّخِيلَ وَالْأَعْنَابَ وَمِنْ كُلِّ الثَّمَرَاتِ إِنَّ فِي ذَلِكَ لَآيَةً لِقَوْمٍ يَتَفَكَّرُونَ ﴾ [النحل: 10، 11]


अनुवाद: उनै हुन् जसले तिम्रोलागि आकाशबाट पानी बर्साए जुन तिमीहरू पिउने गर्छौ, र त्यसले गर्दा उम्रेका बनस्पतिहरूमा आफ्ना पशुहरू चराउँछौ । त्यसै पानीद्वारा उनी तिमीहरूकालागि खेती, जैतून, खजूर, अंगूर र धेरै प्रकारका फलहरू उत्पन्न गर्छन् । निस्सन्देह यसमा चिन्तनशील व्यक्तिहरूकालागि निशानी रहेको छ ।


अल्लाहले एकै थरिको पानीबाट विभिन्न किसिमका बोटबिरुवाहरू निकाल्छन्, जसको स्वाद, रंग, रूप र सुगन्ध फरक-फरक हुन्छ, त्यसैले अल्लाहले भन्नुभयो:

﴿ إِنَّ فِي ذَلِكَ لآيَةً لِّقَوْمٍ يَتَفَكَّرُونَ ﴾؛ أي: دلالة وحجة على أنه لا إله إلا الله، كما قال تعالى ﴿ أَمَّنْ خَلَقَ السَّمَاوَاتِ وَالْأَرْضَ وَأَنْزَلَ لَكُمْ مِنَ السَّمَاءِ مَاءً فَأَنْبَتْنَا بِهِ حَدَائِقَ ذَاتَ بَهْجَةٍ مَا كَانَ لَكُمْ أَنْ تُنْبِتُوا شَجَرَهَا أَإِلَهٌ مَعَ اللَّهِ بَلْ هُمْ قَوْمٌ يَعْدِلُونَ ﴾ [النمل: 60].


अनुवाद: (के ती साझेदारहरू उत्तम छन्) वा उनी जसले आकाशहरू तथा पृथ्वीको सृष्टि गरे र तिम्रालागि आकाशबाट पानी बर्साए ? अनि हामीले नै त्यसद्वारा शोभायमान बगैंचा उमार्यौं । तिमीहरूले त्यसको बृक्ष उमार्न सक्दैनथ्यौ । (विचार गर) के अल्लाहकासाथ कोही अन्य पूज्य पनि छन् र ? बरु यी मानिसहरू नै सत्मार्गबाट हटिरहेका छन् ।


अल्लाहले एक बित्ता धर्तिबाट एउटा यस्तो बिरुवा निकाल्नुहुन्छ जसको [फलको] स्वाद मीठो हुन्छ साथै एउटा यस्तो बिरुवा निकाल्नुहुन्छ जसको [फलको] स्वाद तीतो हुन्छ । मीठो खजूरलाई विचार गर्नुहोस्, यो कसरी काठबाट निस्कन्छ ?


﴿ يُسْقَى بِمَاءٍ وَاحِدٍ وَنُفَضِّلُ بَعْضَهَا عَلَى بَعْضٍ فِي الْأُكُلِ إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَعْقِلُونَ ﴾ [الرعد: 4].

अनुवाद: यी सबैलाई एकै पानीले सिंचाइ गरिन्छ, तर हामी केही फललाई धेरै स्वादिष्ट बनाइदिन्छौं र केहीलाई कम स्वादिष्ट । निस्सन्देह यसमा विवेकले काम लिने व्यक्तिहरूकालागि निशानीहरू छन् ।


एउटा फल मीठो, अर्को तितो, तेस्रो अमिलो, चौथो अमिलो र मीठो दुवै हुने गर्छ । सृष्टि गर्नुहुने परमप्रभु पवित्र हुनुहुन्छ!


एउटाको रंग पहेंलो, दोस्रो रातो, तेस्रो सेतो, चौथो पहेँलो र पाँचौं कालो रंगका पनि हुन्छन


﴿ وَمَا ذَرَأَ لَكُمْ فِي الْأَرْضِ مُخْتَلِفًا أَلْوَانُهُ إِنَّ فِي ذَلِكَ لَآيَةً لِقَوْمٍ يَذَّكَّرُونَ ﴾ [النحل: 13].

अनुवाद: र, उनले तिम्रोलागि जमीनमा रंगीबिरंगी जुन वस्तुहरु सृष्टि गरेकाछन्, ...निस्सन्देह त्यसमा पनि शिक्षा ग्रहण गर्नेहरूका लागि ठूलो निशानी छ ।


अन्तमा, हामी लापरवाहीको अवस्था र अविश्वासी काफिरहरूको समानताबाट अल्लाहमा शरण चाहन्छौं ।

दुरुद र सलाम पढ्नुहोस् ...

 

صلى الله عليه وسلم.

(सल्लल्लाहु अलैहि वसल्लम)

 

 





حفظ بصيغة PDFنسخة ملائمة للطباعةأرسل إلى صديقتعليقات الزوارأضف تعليقكمتابعة التعليقات

شارك وانشر

مقالات ذات صلة

  • خطبة: لفت الأنظار للتفكر والاعتبار (1)
  • خطبة: لفت الأنظار للتفكر والاعتبار (1) (باللغة الهندية)
  • خطبة: لفت الأنظار للتفكر والاعتبار (1) - باللغة الإندونيسية
  • عداوة الشيطان في القرآن (خطبة) - باللغة النيبالية

مختارات من الشبكة

  • الاعتبار بالأمم السابقة (خطبة)(مقالة - آفاق الشريعة)
  • تعظيم الأشهر الحرم (خطبة)(مقالة - آفاق الشريعة)
  • بعض الأسباب الجالبة لمحبة الله (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: الأمن والأمان(مقالة - آفاق الشريعة)
  • الفوائد العقدية في قصة نبي الله يونس عليه السلام (خطبة)(مقالة - موقع الشيخ عبدالرحمن بن سعد الشثري)
  • الخوف من الفقر وعلاجه (خطبة)(مقالة - آفاق الشريعة)
  • من ثمرات حسن الخلق (خطبة)(مقالة - آفاق الشريعة)
  • خطبة: الخزي كفانا الله وإياكم شره(مقالة - آفاق الشريعة)
  • وحدة دعوة الرسل (خطبة)(مقالة - موقع د. محمود بن أحمد الدوسري)
  • أذكار الحفظ ورد كيد الأعداء (خطبة)(مقالة - موقع د. صغير بن محمد الصغير)

 



أضف تعليقك:
الاسم  
البريد الإلكتروني (لن يتم عرضه للزوار)
الدولة
عنوان التعليق
نص التعليق

رجاء، اكتب كلمة : تعليق في المربع التالي

مرحباً بالضيف
الألوكة تقترب منك أكثر!
سجل الآن في شبكة الألوكة للتمتع بخدمات مميزة.
*

*

نسيت كلمة المرور؟
 
تعرّف أكثر على مزايا العضوية وتذكر أن جميع خدماتنا المميزة مجانية! سجل الآن.
شارك معنا
في نشر مشاركتك
في نشر الألوكة
سجل بريدك
  • بنر
كُتَّاب الألوكة
  • باحثون يسلطون الضوء على دور المسلمين في المجتمع الهندي
  • 60 معلمة تشارك في ندوة لتعزيز مهارات معلمات القرآن في مومشيلغراد
  • مسلمو تتارستان يطلقون حملة تبرعات لدعم ضحايا فيضانات داغستان
  • برنامج شبابي في تزولا وأوراسيي يدمج التعليم بالتكنولوجيا الحديثة
  • النسخة الثالثة عشرة من مسابقة "نور المعرفة" في تتارستان
  • موستار وبانيا لوكا تستضيفان مسابقتين في التربية الإسلامية بمشاركة طلاب مسلمين
  • بعد 9 سنوات من البناء افتتاح مسجد جديد بمدينة شومن
  • قازان تحتضن منافسات قرآنية للفتيات في أربع فئات

  • بنر
  • بنر

تابعونا على
 
حقوق النشر محفوظة © 1447هـ / 2026م لموقع الألوكة
آخر تحديث للشبكة بتاريخ : 26/10/1447هـ - الساعة: 12:55
أضف محرك بحث الألوكة إلى متصفح الويب